काठमाडौँ: अख्तियार दूरुपयोग अनुशन्धान आयोगले सोमबार दुई उपसचिवलाई चार लाख घुससहित रंगे हात पक्राउ गरेको छ ।
आयोगको वर्दिवासस्थित कर्यलायाबता खटी गएको टोलीले जिल्ला शिक्षा कार्यालय, सर्लाहीका रामहरी रिजाल र बासुदेव तिमल्सिनालाई नगदसहित पक्राउ गरेको जनाएको छ ।
उपसचिव द्वयले जनज्योति उच्च मावि, लालबन्दीमा जागिर लगाइदिञ्छु भन्दै विभिन्न व्यक्तिहरुबाट नगत रकम असुलिहरेको आवस्थामा उनीहरुलाई पक्राउ गरिएको अखित्यारले जनाएको छ ।
अख्तियारले उनीहरु उपार आजै आयोगको भ्रटचार निवारण ऐन-२०५९ अनुसार बिशेष अदालत, काठमाडौँमा मुद्धा दायेरा गरेको छ । कर्पोरेट नेपाल