पोखरा। सङ्कटा क्लवलाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै मनाङमस्र्याङदी क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी आहा रारा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलको ८६ औँ मिनेटमा मनाङमस्र्याङदीका अफिज ओलेवाले गरेको गोल नै निर्णायक बनेको थियो ।
शनिवार हुने फाइनल खेलमा आयोजक सहारा क्लव पोखरा र मनाङमस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आयोजक सहारा क्लव पोखरा फाइनलमा प्रवेश गरेको छ ।
सहाराले ४–३ गोलको अन्तरले विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको हो । निर्धारित एवम् अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेला ट्राइबेकर धकेलिएको थियो । सहारा क्लव पोखराका तर्पmबाट सुसन गुरुङ, शिव सुवेदी, प्रदीप गुरुङ र कप्तान उत्तम गुरुङले गोल गरेका थिए भने लक्ष्मण जिसीले प्रहार गरेको पेनाल्टी आर्मीका गोलरक्षक विकास कुथुले छेकेका थिए ।
प्रतियोगतामा त्रिभुवन आर्मी क्लवका तर्पmबाट जितेन्द्र कार्की, सन्तोष तामाङ र दीपकुमार लामा गोल गर्न सफल भए । दीपक गुरुङ र गोलरक्षक विकास कुथुले गोल गर्न नसकेपछि आर्मीले हार बेहोर्न बाध्य भयो । पोखरा रङ्गशालामा सञ्चालित पन्ध्रौ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आयोजक सहारा क्लव पोखरा फाइनलमा प्रवेश गरेको छ ।
सहाराले ४–३ गोलको अन्तरले विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको हो । निर्धारित एवम् अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेला ट्राइबेकर धकेलिएको थियो ।
सहारा क्लव पोखराका तर्पmबाट सुसन गुरुङ, शिव सुवेदी, प्रदीप गुरुङ र कप्तान उत्तम गुरुङले गोल गरेका थिए भने लक्ष्मण जिसीले प्रहार गरेको पेनाल्टी आर्मीका गोलरक्षक विकास कुथुले छेकेका थिए ।
प्रतियोगतामा त्रिभुवन आर्मी क्लवका तर्पmबाट जितेन्द्र कार्की, सन्तोष तामाङ र दीपकुमार लामा गोल गर्न सफल भए । दीपक गुरुङ र गोलरक्षक विकास कुथुले गोल गर्न नसकेपछि आर्मीले हार बेहोर्न बाध्य भयो ।
- See more at: http://www.corporatenepal.com/news/7389#sthash.t2rUOgiv.dpufपोखरा रङ्गशालामा सञ्चालित पन्ध्रौ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आयोजक सहारा क्लव पोखरा फाइनलमा प्रवेश गरेको छ ।

- See more at: http://www.corporatenepal.com/news/7389#sthash.t2rUOgiv.dpuf