काठमाडौं । रियलमी मिस्टर नेपाल २०२४ को उपाधी झापाका सन्तोष लोक्समले जितेका छन् । शनिबार राति राजधानीको सोल्टीमोडस्थित होटल सोल्टीमा सम्पन्न ग्राण्ड फिनालेमा शीर्ष उपाधि जितेसँगै सन्तोषले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गरेका छन् भने आगामी नोभेम्बरमा भियतनाममा...
काठमाडौं । एमजी मोटर्स नेपालले आगामी दशैंको अवसरमा काठमाडौंमा दुई नयाँ अत्याधुनिक सेवा केन्द्रहरुको उद्घाटन गर्ने घोषणा गरेको छ । कुसुन्तीमा स्थापना गरिएको सेवा केन्द्रको सफलता पनि एमजी मोटर्स नेपालले अब सुकेधारा र सल्लाघारीमा थप सेवा केन्द्रहरु खोल्ने निर्णय...
क्वेटा, पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान...
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुनविपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने जिकिर गरेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको भद्रालीस्थित नवनिर्मित भवनक...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका नदी तथा खोला किनारमा थप २० मिटर छोडेर संरचना निर्माण गर्नुपर्ने र नक्सा पासको अनुमति दिनुपर्ने सर्वोच्च अदालतको आदेशलाई महानगरको निर्णय भन्दै जनतामा भ्रम नछर्न नेकपा एमालेका नेता कार्यकर्तालाई चेतावनी द...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला १ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्...
काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा हाल कायम २० मिटरको अतिरिक्त अर्को २० मिटर छोडेर मात्रै संरचना निर्माण गर्नुपर्ने र निर्माणको अनुमति दिनुपर्ने अदालतको फैसला उट्याउन चलखेल सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीलाई उनकै दल नेकपा एमाले क...
काठमाडौँ । सहर सहरजस्तो हुन सहज रूपमा सार्वजनिक यातायात उपलब्ध हुनुपर्छ । आम मानिसको विश्वास र भरोसा दुवै हुनुपर्छ । तर, काठमाडौँ उपत्यकामा सहज रूपमा सार्वजनिक यातायात सेवा पाउन आम मानिसलाई मुस्किल छ । बढ्दो सहरीकरणले सृजना गरेको जनघनत्वमा भएको वृद्धिका कारण निजी ...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीका अनुसार गत साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेख भदौ ११ गतेदेखि असोज १० गतेभित्र नवीकरण...
वीरगन्ज । पर्सास्थित सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ । कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालू आवमा पाँच अर्बले ...
म्याग्दी । समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुगेकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर बिरामी परिन् । टाउको दुुखिरहने, शरीर गल्ने, खाना अ...
बलेवा, बागलुङ । पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माणसँगै अन्नदान क्षेत्र पनि सञ्चालन गरिने भएको छ । शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो । महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोटधाम व्यवस्थापन समितिका महासचिव...
काठमाडौं । एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको छ । दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गको सो अवार्ड बैंकले प्राप्त गरेको हो । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंक...
काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीक...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा लोकलभन्दा भारतीय गोलभेंडा महँगो भएको छ । आज लोकल गोलभेंडा प्रतिकिलो २८ रुपियाँ हुँदा भारतीय गोलभेंडा भने १०२ रुपियाँ तोकिएको छ । यो किलोमा ७४ रुपियाँको फरक हो । त्यसैरी कन्य च्याउको तुलनामा डल्ले ...
काठमाडौं । गोरक्ष हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सोही प्रयोजनका लागि वार्षिक साधारणसभा डाकेको छ । सभा, असोज ३ गते होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले दुई आर्थिक वर्ष २०७९/८० र ...
काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ । यही अवसरमा सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान्...
काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले कृष्ण जन्माष्टमीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो । यसअघि आइतबार (हिजो) शेयर बजार ७९.८८ अंकले घ...
काठमाडौं । आज २०८१ भदौ १०, अगस्ट २६, २०२४ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.९३ रुपियाँ र बिक्री १३४.५३ रुपियाँ तोकिएको छ । हिजो पनि सोही दरमा किनबेच भएको थियो ।&nbs...
काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मनसुनी वायुको प्रभाव रहँदा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।&...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको १० गते सोमबार, भाद्र कृष्णपक्षको सप्तमी तिथि, उप्रान्त अष्टमी तिथि । आज श्रीकृष्णजन्माष्टमी, मोहरात्री रहेको छ । साथै आज दुर्वाष्टमी व्रत तथा गौरा पर्व रहेको छ । मेष नराम्रा सपनाले सताउने छ । सन्तानबाट सुख प्र...
काठमाडौँ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले बहाना नबनाई संसदको सार्वजनिक लेखा समितिको सभापति आफूहरुलाई दिनुपर्ने शर्त राखेको छ । ट्रंकलाइकनको महशुल विवादबारे छलफल गर्न आइतबार बसेको बैठकमा माओवादी केन्द्रका साँसद अमनलाल मोदीले लेखा समितिको सभापति सत्तापक्...
काठमाडौँ । सेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सुत्र’ सार्वजनिक गरिएको छ । बुकहिलले प्रकाशन गृहले आज काठमाडौँमा सार्वजनिक गरेको उक्त पुस्तकबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले भिडियो सन्देशमार्फत सेय...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के-ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका...
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारले सरकारले दुध र उखु किसानको रकम दशैँअघि भुक्तानी दिने आश्वासन दिएका छन् । आईतवार मन्त्रालयमा उनले किसानको ११ महिनादेखि बाँकी रहेको दुधको रकम भुक्तानी एक महिनाभित्र दशैँअघि गर्ने तयारी रहेको बताए । ...