Advertisement

काठमाडौं । गुरुङ सम्पदा पदमार्गको शुभारम्भ गरिएको छ । सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले यसको शुक्रबार शुभारम्भ गरेका हुन् ।  कास्कीको मादी गाउँपालिकाभित्र पर्ने तोंनीनासा (ताङतिङ)बाट सुरु भएर दश दिनमा मनाङको चामे गाउँपालिकास्थित तिमाङमा पुगेर पूरा...

म्याग्दी । धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ ।  मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने ठाउँमा हिमपहिरोले थुनिएको बाक्सीखोला तीन घण्टापछि बग्न थालेको थासाङ गाउँपालिकाका अध्यक्ष ...

म्याग्दी । म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । यस जिल्लामा हिउँदे र बर्खेगरी दुई याममा आलुको व्यावसायिक खेती हुने गर्छ । जिल्लामा आलुखेतीको विस्तार र व्यावसायिकता बढेसँगै आलुमा जिल्ला आत्मनिर्भर बन्नुका साथै जिल्लाबाट निकासी हुने प्रमुख तरकारीखेतीका रुपमा आलुले स्थ...

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ९५ जनाको मृत्यु भएको छ ।  बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदे...

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले सीमा पास वितरण गरिरहेको छ ।  गत जेठ १२ मा १४ नाकासहित एकैसाथ सञ्चालनमा आएको किमाथाङ्का नाका आवतजावतका लागि सात सय ९९ सीमा पास वितरण गरिएको जिल्ला प्रशासन कार्या...

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते...

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ । समितिको आज बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरु...

काठमाडौँ । सरकारले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजनाका लागि करिब ३३ हजार नौ सय ७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय ...

काठमाडौं ।   नेपाल उद्योग परिसंघले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना, समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ ।  यसैक्रममा परिसं...

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका वडा नं.२ मा अवस्थित महिलाहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  महिलाहरुका लागी बचत तथा लगानी, बजेट निर्माण एंव पारिवारिक खर्च व्यवस्थापन, डिजीटल बैंकिङ्ग, विप्र...

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ‘सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधि-२०६८’ तत्काल परिमार्जन गरी समसामयिक र ब्यवहारिक बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष अर्जुन रसाइलीको नेतृत्वमा आज गएको महासंघको प्रतिनिधि मण्डल...

काठमाडौं । दोधारा चाँदनीमा एकीकृत जाँच चौकी तथासुक्खा बन्दरगाहको वातावरणीय व्यवस्थापन योजनाको मस्यौदा प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको छ । नेपाल इन्डरमोडल यातायात विकास समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत गत बुधबार उक्त मस्यौदा ...

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८१ को पहिलो महिना साउनमा विद्युतीय कार ३८१ वटा आयात भएको छ । भन्सार बिभागले शुक्रबार सार्वजनिक गरेको चालु आवको साउन महिनाको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । यो गत आवको सोही महिनाको तुलनामा २४६.३६...

काठमाडौं । महालक्ष्मी विकास बैंक अब अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी बनेको छ ।  गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम  २०८१ साल साउन ३२ गतेदेखी लागु हुने गरी बैंक प्रमाणित ...

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जालटिकटकले नेपालमा टिकटक खुल्ने निर्णयप्रति खुशी प्रकट गरेको छ । उक्त कम्पनीका प्रवक्ताले टिकटक खुल्ने कुराले आफू ज्यादै खुशी भएको बताएका छन् ।  यसका लागि फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं भन्दै उनले न...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३६औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।  सभाले आव २०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५/– मा १० प्रतिशतका दरले...

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ मा पनि नेपालको बैदेशिक व्यापारमा संकुचन आएको छ । साउन महिनामा नेपालको बैदेशिक व्यापार (आयात र निर्यात) को आकार १.५२ प्रतिशतले घटेको हो ।  भन्सार बिभागले आज सार्वजनिक गरेको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्...

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई दिने स्थायी तरलता सुविधा (ऋण) सम्बन्धमा कडा नीति ल्याएको छ । राष्ट्र बैंकले शुक्रबार ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार सम्बन्धी कार्यविधि’ को छैठौं संसोधन गर्दै त्यसलाई कडाई गरेको हो । ...

काठमाडौं । गत आर्थिक वर्ष २०८०–८१ सम्ममा दुई करोड रुपियाँसम्मको व्यक्तिगत घर कर्जा ११.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त गत आर्थिक बर्षसम्मको तथ्यांकले यस्तो देखाएको हो ।  आव २०७९–८० सम्म तीन खर्ब ४८ अर्ब १२ करोड १३ लाख रुपियाँ यस्...

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिला महिना साउनमा ५९ हजार ५७५ जना नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन् ।  बैदेशिक रोजगार बिभागबाट प्राप्त साउन महिनाको तथ्यांकले यस्तो देखाएका हो । साउन महिनामा सो बराबरमा श्रम स्वीकृत जारी भएको बिभा...

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ ।  पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्...

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित प्रचलित Tranquility Spa मा बैंकका ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले Tranquility Spa का देशभरका १७ वटै आउटलेटहरूमा हर...

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सीजी मोटोकर्पले नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्न तयार गरेको छ । सीजी मोटोकर्पका अनुसार, गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिनेछ भने  ...

काठमाडौं । पोखराबाट काठमाडौं आइरहेको भारतीय बस शुक्रबार बिहान मर्स्यादी नदीमा खसेको छ । बस तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा खसेको प्रहरीको भनाई छ । यूपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४० जना यात्रु रहेको जनाइएको छ । मानवीय क्षतिको विवरण आउन बाँकी छ । अहिले ने...

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपाललाई थप सहयोग गर्ने भएको छ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिएका हुन् ।&nbs...