काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेले निष्कासन गर्ने हकप्रद शेयरका लागि आवेदन दिन आज (कात्तिक ८ गते) सम्म शेयरधनी बनिसक्नुपर्ने हुन्छ । हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि (कात्तिक ९) गते बुक क्लोज गर्दैछ । इन्स्योरेन्सले हाल कायम चुक्ता पु...
काठमाडौं । आज २०८१ कात्तिक ८, अक्टोबर २४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.२४ रुपियाँ र बिक्री दर १३४.८४ रुपियाँ ...
काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभ...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल कात्तिक महिनाको ८ गते बिहीबार, कार्तिक कृष्णपक्षको सप्तमी तिथि । आज संयुक्त राष्ट्र संघ दिवस रहेको छ । मेष अधिर खालको मनस्थिति हुने छ । जसले गर्दा चञ्चलताको मात्रा धेरै हुने छ । हल्का प्रकृतिको व्यक्तित्व हुने छ ।...
काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा आजदेखि पूर्णरूपमा सञ्चालन गर्न अनुमति दिएको छ । कार्यालयले जोखिमका कारण गत असोज ३० गतेदेखि रातको समयमा (दश घण्टा) यातायात सञ्चालनमा रोक लगाएको थियो । असोज दोस्रो साता परेको अविरल वर्षापछिको बाढ...
काठमाडौं । सरकारले आर्थिक विधेयक, २०८१ मार्फत सुनको कर वृद्धि गर्दा यसको प्रत्यक्ष असर आयातमा परेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म जम्मा एक अर्ब ८४ करोड २७ लाख रुपैयाँ बराबरको १,७४,१०५ ग्राम (१७४.१०५ केजी) मात्र सुन आयात भएको भन्सार वि...
काठमाडौं । सरकारले निर्यात अनुदानको झण्डै तीन अर्ब रकम भुक्तानी गर्न आनाकानी गरेको छ । निर्यातकर्ताहरुले आवश्यक विवरणसहित अनुदानका लागि ताकेता गरे पनि सरकारले भने राजश्व संकलन अपेक्षाकृत नभएको नाममा रकम भुक्तानी गर्न ढिलाई गर्दै आएको छ । उद्योगीहरुका अनुसार...
काठमाडौं । राष्ट्रियस्तरका ८ विकास बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ४२ करोड ९५ लाख रुपियाँ नाफा कमाएका छन् । बैंकहरुले आज प्रकाशित गरेको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको समीक्षा अवधिभन्दा २९.०७ प्रतिशतले नाफा बढाएका हुन् । अ...
काठमाडौं । पछिल्लो तीन महिनामा नेपालको ऊर्जा क्षेत्रमा देखाउनलायक काम भनेको बंगलादेशसँगको विद्युत् बिक्री सम्झौता मात्रै हो । यी बाहेक अन्य काम ऊर्जा क्षेत्रमा खास्सै भएका छैनन् । बाँकी काम नियमित प्रकृतिका मात्रै हुन् । बंगलादेशसँगको विद्युत् बिक्री सम्झौता ऐ...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको तीन महिनामा ३० अर्ब ६२ करोड रुपियाँ बराबरको मालवस्तु आयात भएको छ । यो अघिल्लो वर्षको यसै अवधिमा भएको आयातको तुलनामा १६.८२ प्रतिशतले कम हो । आर्थिक वर्ष २०८०/८१ को पह...
काठमाडौं । ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सु्रेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआइ तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी ...
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले टीओडी (टाइम अफ डे)को डाटाका आधारमा मात्रै उद्योगीहरुसँग बक्यौता विद्युत महशुल अशुल गरिने स्पष्ट पारेका छन् । सय दिनको कार्यप्रगति सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रमाणका आधारमा मा...
काठमाडौँ । वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई सय उद्योगका लागि करिब रु ३४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरिएको छ । सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा सुधारका सङ्केत देखापरेका बताए । &nb...
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा आज सम्पन्न भएको छ । उक्त साधारण सभाले हाल कायम चुक्ता पूँजीको १० शेयर बजार ६.२५६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यसअघि १० शेयर बजार ६.६ प्रतिशत हकप्रद जारी गर्ने प्र...
काठमाडौं । इङ्गल्यान्डका प्रतिभाशाली ब्याट्सम्यान र विकेटकिपर टम मुर्स लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । सन् २०१६ देखि फर्स्ट क्लास ए लिस्टमा आफ्नो प्रभावशाली प्रदर्शन देखाउँदै आएका उनी यही मङ्सिर १५ बाट हुन गईरहेको नेपाल प्रिमियर लिगको लागि क्लबमा अनुबन्धित भएका...
काठमाडौं । सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्ट प्रालि (धुलिखेल,काठमाडौं) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित दुसित थानि हिमालयन रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल ब...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको वैदेशिक व्यापार घाटा केही सुध्रिएको छ । असोज मसान्तसम्म चार खर्ब ८ अर्ब ७५ करोड रुपियाँ बराबरको मालवस्तु आयात गरेको नेपालले यसै अवधिमा ४० अर्ब ८७ करोड रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । आयात निर्य...
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन् । सरकार गठनको सय दिन भएको अवसरमा बुधबार सम्बोधन गर्दै उनले काम गर्न नदिने उद्देश्यले सरकार अहिल...
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारीमाथि कारवाही हुने दावी गरेका छन् । सरकार बनेको सय दिन पुगेको अवसरमा सरकारी टेलिभिजनमार्फत बोल्दै उनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुन...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासमा ८८ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण प्रणालीमा थपिएको छ । बर्तमान सरकार गठन भएको १०० दिन भएको अवसरमा आज ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दि...
काठमाडौं । शेयर बजार आज फेरि ओरालो झरेको छ । दुई दिन लगातार घटेर हिजो उचालिएको बजार आज फेरि दोहोरो अंकले तल झरेको हो । आज बैंक तथा वित्तीय संस्थाको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको र कम्पनीहरुको नाफा उत्साहजनक नरहेपछि त्यसको असर ब...
काठमाडांै । लेमिनार टायल्सको उत्पादक कम्पनी, लुम्बिनी सेरामिक्स लिमिटेडले आईएलओ मापदण्डहरुको पालना गरी विश्वस्तरीय भिट्रिफाइड टायलहरुको उत्पादनको प्रमाणिकरण हासिल गरेको छ । नेपालको सबैभन्दा पहिलो र एकमात्र सय प्रतिशत भिट्रिफाइड टायल ब्राण्ड, लेमिनार उत्पादनमा आ...
चितवन । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल मत्स्य समाजद्वारा आज आयोजित मत्स्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले गुणस्तरीय मत्स्य उत्पादनको परिपूर्...
काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन पालना नगरेको भन्दै दुई वाणिज्य बैंकलाई सचेत गराइएको छ । राष्ट्र बैंक, बैंक सुपरीवेक्षण विभागले आज चालु आवको पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकलाई सचेत गराएको उल्लेख गरेको छ ।&n...