Advertisement

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी काम गर्न सातै प्रदेशका आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । शुक्रबार पुल्चोकस्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभाहलमा आयोजना अन्तर्गतका सातै प्रदेशका ...

काठमाडौं । अमेरिकाले अहिले भने लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ ।  बलात्कारसम्वन्धी मुद्दामा सफाई पाए पनि यसअघि विश्वकप क्रिकेट खेल्न जान अमेरिकी दूतावासले भिसा नदिएपछि दूतावासको चर्को विरोध भएको थियो ।  नेपालले आजदेखि लिग–२...

काठमाडौं । अब महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् ।...

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले आफू आएपछिको तीन महिनामा बजेट कार्यान्वयन थप प्रभावकारी बनेको, निजी क्षेत्रको मनोबल बढेको दावी गरेका छ ।  तीन महिनाको कार्यप्रगति सार्वजनिक गर्दै उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनदेखि कन्ट्री क्रेडिट रेटिङसम्म प्रगति व...

काठमाडौँ । नेपालले पहिलो टि–२० मा अमेरिकालाई पराजित गरेको छ । डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपाल १७ रनले विजयी भएको हो । एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमा समेटिएको थियो ।   अमे...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खा...

काठमाडौँ । द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थी आशुतोष शर्मा शतप्रतिशत अंक प्राप्त गर्दै विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेका छन् ।  ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको बीपीसीका विद्यार्थी शर्माले गत सेप्टेम्बरमा भएको एसीसीए (एसोसिएसन ...

काठमाडौं ।  गत आर्थिक बर्ष २०८०–८१ को  चोथौ त्रैमास अर्थात् बैशाखदेखि असारसम्ममा नेपालको कूल ग्राहक उत्पादन (जीडीपी) २.१ प्रतिशतले बृद्धि भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार चौथो त्रैमासको तथ्यांक सार्वजनिक गर्दै यस्तो बताएको ...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका ११७ जना नवनियुक्त अधिकृतहरुलाई चौध दिने पूर्व सेवाकालीन तालिम बिहिबारबाट काठमाडौंमा सञ्चालन गरिरहेको छ ।  तालिमको उद्घाटन गर्दै ब...

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालले डाकेको विपक्षी दलहरूको बैठकले नयाँ मोर्चा बनाएको छ । बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति पनि गरेको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए ।  माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी ...

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।  यस सम्झौताअन्तर्गत, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खानामा २० प्रतिशत, पेय पदार्थमा १० प्रतिशत, र...

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजि टेष्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने समझदारी सम्पन्न भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलिप पोखरेल र एजिलस डायग्नोष्टिक नेपाल प्रालिका फाइनान्स...

कठमाडौं । एभरेष्ट बैंकले ३०औं वार्षिकोत्सव बिहीबार मनाएको छ । उक्त्त अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रम ...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २० लाख ४ हजार ६ सय ६६.५७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।    

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले UKAS (United Kingdom Accreditation Service)  बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ (ISO/IEC 27001: 2022)  को प्रमाणपत्र प्राप्त गरेको छ ।  यो मानकले सुचना सुरक्षण ब्यवस्...

काठमाडौं । सुनको मूल्य एकै दिन २ हजारले बढेर नयाँ रेकर्ड कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।   हिजो बिहीबार पनि सुनको मूल्य बढेर प्रतितोला ...

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको शेयरधनीलाई लाभांश दिने भएको हो । जसमा हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनाथ) रहेको छ ।  ...

दमौली । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो ।  त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी उत्पादन भएको केन्द्रका प्रमुख डा राजु कँ...

काठमाडौं । अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपालले एक सय ६४ रनको योगफल बनाएको छ ।  अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाएको हो । यो सँ...

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता शेयर बिक्रीमा राखेको हो । यसअघि नै संस्थापक शेयरधनीले किन्न पाउने गरी बिक्रीमा ल्याए पनि बिक्री नभएपछि सर्व...

काठमाडौं । सानिमा क्यापिटलले लाभांश घोषणा गरेको छ ।  कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीलाई करसहित १२ प्रतिशतका दरले ३ करोड रुपियाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले नवौं वार्षिक साधारणसभा पनि ड...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा रायो, पालुंगो र चमसुरको सागको मूल्य घटेको छ ।  आज रायो साग ९५, पालुंगो ८५ र चमसुरको साग प्रतिकिलो १७६ रुपियाँ तोकिएको छ । अघिल्लो दिनमा भने क्रमशः १३६, १३३ र २७६ रुपियाँमा कारोबार भएको थियो ।  त्यस...

काठमाडौं । असोज १० देखि १२ गतेसम्म भएको भारी भारी बर्षाका कारण आएको बाढी पहिरोबाट भएको क्षतिमा बीमा कम्पनीहरुले अग्रिम रुपमा दावी भुक्तानी दिन सुरु गरेका छन् ।  बाढी पहिराले परेको असरलाई दृष्टिगत गर्दै कम्पनीहरुले आंशिक रकम अग्रिम रुपमा भुक्तानी गर्न स...

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसी) ले रिक्त पदपूर्तिका लागि विभिन्न पदमा दरखास्त खुलाएको छ ।  कम्पनीले आन्तरिक, खुला तथा समावेशी प्रयोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी सहायक प्रबन्धक, वरिष्ठ आईटी अधिकृत, अधिकृत र वरिष्ठ कम्प्युटर अपरेट पदका लागि द...

काठमाडौँ । माछापुच्छ्रे बैंकले ठूलो संख्यामा संसपक शेयर बिक्री गर्ने भएको छ ।  बैंकले विभिन्न शेयरधनीको नाममा रहेको कुल १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा राखेको हो ।  यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । इच्छुक लगानीकर्ताले आजका म...