Advertisement

गलकोट । बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई सोमबार जिल्ला अदालत बागलुङमा पेस गरिएको छ ।  १६ महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार भा...

काठमाडौँ । केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ । धादिङको झयाप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने कार्य पूरा भएसँगै  त्रिभुवन राजपथ र प...

काठमाडौँ । संघीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ ।  यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अव...

ललितपुर । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले आज दिएको जानकारी अनुसार विपत्तीको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र आज बि...

कमलामाई । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर  फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए । गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो । बाढीसँगै...

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान, विपद् अध्ययन केन्द्रको निर्देशक डा. वषन्तराज अधिकारीले वैज्ञानिक आधार विनाका सरकारका नीति र अन्तर निकाय समन्वय अभावका कारण विपद्जन्य घटनाबाट ठूलो हानी नोक्शानी व्यहोर्नुपरेको बताएका छन् ।  नानसँगको कुराकानीमा उनले कुनै पनि ...

काठमाडौं । मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी प्रतितोला ...

काठमाडौं । कर्मचारी सञ्चय कोषले धितोमा आधारित कर्जा लिएका सञ्चयकर्तालाई किस्ता नियमित तिर्न आग्रह गरेको छ ।  कोषले विभिन्न शाखा र मितिमा लिएको कर्जाको किस्ता नियमित तिर्न भनेको हो ।  लगनखेललगायतका अन्य शाखाबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, ...

काठमाडौं । समृद्धि फाइनान्सको डिजिटल कारोबार शुक्रबार र शनिबार बन्द हुने भएको छ ।  डेटा सेन्टर स्थानान्तरण गर्न लागिएकाले मोबाइल बैंकिङ, कार्डलगायतका डिजिटल कारोबार सेवा अवरुद्ध हुने फाइनान्सले जनाएको छ । सेवा शुक्रबार साँझ ६ बजेदेखि शनिबार बिहान १० बजे...

काठमाण्डौं । लाभांश प्रस्तावसहित रु रु जलविद्युत परियोजनाले वार्षिक साधारणसभा आह्वान गरेको छ ।  सभा कात्तिक ११ गते लिसरा रिसेप्सन, नक्सालमा काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सञ्चालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर र क...

काठमाडौं । आज (असोज १५) एनआईबीएल ग्रोथ फन्ड र गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  यी दुईवटै कम्पनीले लाभांश प्रयोजनका लागि असोज १६ (भोलि) बुक क्लोज गर्दै छन् । तसर्थ, आजसम्म नेप्सेमा कायम इकाइधनीले लाभांश प्रप्त गर्न सक्नेछन् । एनआइबीएल...

काठमाडौं । नबिल बैंक लिमिटेडले शाखा स्थानान्तरण गर्ने भएको छ । बैंकले हाल बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको शाखा स्थानान्तरण गर्न लागेको हो । उक्त शाखा असोज २० गतेदेखि सोही वडामा साबिकको स्थानबाट १०० मिटरको दूरीमा स्थानान्तरण हुने बैंकले ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी दिनकै महँगो हुँदै गइरहेको छ । बाढी–पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध भएसँगै तरकारी राजधानी आइपुग्न सकेको छैन । त्यसकारण भाउ उकालो लागेको लाग्यै छ ।  कालिमाटीमा आज पार्सले प्रतिकिलो २२६६ रुपि...

काठमाडौँ । आजसम्म प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको शेयरधनी बन्नेले लाभांश पाउने भएका छन् ।  कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज १६ गते (भोलि) बुकक्लोज गर्दै छ । अतः आज अर्थात मंगलबारसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि सहभा...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम दाखिला नगर्ने ६१  इन्टरनेट सेवाप्रदायक कम्पनीको सूची सार्वजनिक गरेको छ ।  प्राधिकरणबाट अनुमतिपत्रप्राप्त सेवा प्रदायक कम्पनीहरूले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापतको ...

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।  विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको असो...

रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको भएको छ ।  शनिबार आएको बाढी, पहिरोले ढल्केवर र लामोसाँघुबाट ल्याएको विद्युत्को दुवैतिरको खम्बा ठाउँठाउँमा बगाएको, तार चुँडिएकाले शनिबारदेखि सदरमुकाम मन्थली र मन्थली सवस्ट...

काठमाडौं । आज २०८१ असोज १५, अक्टोबर १, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.७८ रुपियाँ र बिक्री म...

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ ।  हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मु...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको १५ गते मंगलबार, आश्विन कृष्णपक्षको चतुर्दशी तिथि । आज सोह्रश्राद्ध अर्थात पितृपक्ष अन्तर्गत चतुर्दशीश्राद्ध रहेको छ । आज शास्त्रअस्त्रबाट तथा युद्धमा निधन भएका व्यक्तिहरुको श्राद्ध गर्ने दिनका रुपमा रहेको छ ।  मेष&n...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ । गत सेप्टेम्बर १५ मा पेट्रोल डिजेल र मट्टीतेलको मूल्य घटाएको निगमले १५ दिन पछि सेप्टेम्बर ३० मा पुनः मूल्य घटाएको हो ।  सोमबार राति एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैया...

काठमाडौं । भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङले सरकारलाई विपद्‍बाट प्रभावितहरुका लागि एक करोड ११ लाख ११ हजार १११ रूपियाँ सहयोग रकम हस्तान्तरण गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले उ...

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् ।  उक्त छुटसम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स निर्देशक रुपेश जोशीले हस्ताक्षर गरे ।  ...

काठमाडौं । ज्योति विकास बैंकले राजधानीका चार रेस्टुरेन्टहरुमा बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने भएको छ । यससम्वन्धी सम्झौताअनुसार कमलपोखरीस्थित अचार घर, दरबारमार्गस्थित महोत्सव रेष्टुरेन्ट एण्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्ट एण्ड बार तथा कमलादीस्थित क्या...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जल तथा मौसम विज्ञान विभागले भारी बर्षा हुने कुरा एक हप्ता अघि जानकारी गराए पनि कहाँ कहाँ पहिरो जाँन्छ ? काठमाडौंमा यस्तो बाढी आउँछ भनेर नभनेको तर्क गरेका छन् ।  सोमबार अमेरिकाबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमा उनले पत्...