काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयरको बिक्री खुलाएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता शेयरको बिक्री खुलाएको हो । यसअघि बैंकले विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी उक्त शेयर बिक्री...
काठमाडौं । आज २०८१ असोज ८, सेप्टेम्बर २४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अस्ट्रेलियन डलर र बहराइन दिनारको मूल्य बढेको छ । मंगलबार अस्ट्रेलियन डलर १ को खरिद दर ९१.०९ रुपियाँ र बिक्री दर ९१.५० रुपियाँ तोकि...
काठमाडौं । आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः ...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको ८ गते मंगलबार, आश्विन कृष्णपक्षको सप्तमी तिथि । आज सोह्रश्राद्ध अर्थात पितृपक्षअन्तर्गत सप्तमी श्राद्ध रहेको छ । आज महालक्ष्मी व्रत समाप्त । मेष बोलीका कारण अरुको विश्वास आर्जन गर्न सकिने छ । रङ्ग रमाईलोको वातावरण मिल्...
काठमाडौं । श्रीलंकाको राष्ट्रिय ध्वजावाहक ‘श्रीलंकन एयरलाइन्स’ ले साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४ प्राप्त गरेको छ। एयरलाइन्सले दक्षिण एसियाको उत्कृष्ट हवाई सेवा प्रदान गरेबापत साटाबाट लिडिङ इन्टरनेसनल एयरलाइन्स साउथ एसियाको रूपमा अवार्ड प्राप्त गर्न ...
काठमाडौं । एसियाली क्रेडिट सपोर्ट एन्ड इनोभेसन कन्फेरेन्स (एसिक)को ३६ औं सम्मेलन राजधानी काठमाडौंमा सम्पन्न भएको छ । नवप्रवर्तन, हरित वित्तमार्फत साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित सम्मेलन सोमबार समापन गरिएको हो । ...
बेइजिङ । वासिङ्टनले चिनियाँ र रूसी प्रविधिप्रयोग गरी सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि चीनले सोमबार अमेरिकालाई आफ्ना कम्पनीविरुद्ध ‘भेदभावपूर्ण कदम’ नचाल्न चेतावनी दिएको छ । ब्लुमबर्ग र अन्य सञ्चारमाध्यमले स्रोतलाई ...
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल सोमबार राती चीन जाने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा पौडेल चीन जान लागेको उनको सचिवालयले जनाएको छ । पौडेलले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्...
काठमाडौँ । जापान भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र जापानी समकक्षी स्वास्थ्य, श्रम र कल्याणमन्त्री टाकेमी केइजूबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच नेपाल र जापान सरकारबीच सन् २०१९ मा भएको श्रमसम्बन्धी समझदारी कार्यान्वयनका बा...
काठमाडौं । वैदेशिक व्यापारतर्फ नेपालले अधिकांश देशसँग घाटाको व्यापार गरेको छ । चालु आर्थिक वर्षको साउन र भदौमा मात्र नेपालले वैदेशिक व्यापारतर्फ खुद २ खर्ब ३७ अर्ब घाटा वेहोरेको छ । समीक्षा अवधिमा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गर्दैगर्दा यत...
काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्र ठाकुरलाई आठ वर्ष कैद सजाय तोकेको छ । अदालतले भ्रष्टाचारको आरोपमा दुई साताअघि पाँच जनालाई दोषी ठहर गरेको थियो । आज सजाय सुनाउँदै विशेष अदालतले ठाकुरलाई आठ वर्षमा थप एक महिना कैदसहित १...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशील र प्रतिस्पर्धात्मक बनाउन सरकार लागिपरेको बताएका छन् । ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी, कृषिमा प्रत्यक्ष वित्तीय लगानी परियोजनाको आज यहाँ शुभारम्भ गर्दै उनले दुई त...
वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ । वीरगञ्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न लागिएको हो । वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल ...
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको...
काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरेकी सेवाग्राही प्रमिला रोकायाले रु. एक करोड नगद जितेकी छन् । जापानको क्योदाइबाट रोकायाले आईएमईमार्फत रकम पठाएको कम्पनीले जनाएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक...
काठमाडौं । एभरेष्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६३१.८२ कायम गरिएको छ । यसअघि रु. ६९५ थियो । समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कारोबार शुरु हुने नेप्सेले जनाएको ...
काठमाडौं । नेपाल पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई बर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले पहलको शुभारम्भ गरेको छ । नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजित ‘इम्पोअरिङ फ्यूचर टुरिजम लिर्डसः शेरिङ नलेज एण्ड ग्रोअथ’ को उट्घाटन सत्रमा शु...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनाको वैदेशिक व्यापार (आयात/निर्यात) को तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा मुलुकलाई वैदेशिक व्यापारतर्फ खुद २ खर्ब ३७ अर्ब ४४ करोड रुपियाँ घाटा लागेको हो । ...
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष अफर लिएर आएको छ । ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ योजना अन्तर्गत ग्राहकहरुले आफ्ना लेटेस्...
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा यही असोज १३ गते काठमाडौँको एभरेष्ट होटलमा एकदिने ‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष शेषराज भट्टराईल...
काठमाडौं । नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । कार्यक्रममा...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् । सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै ढकालले विदेशी लगानीकर्ता...
काठमाडौं । ‘नेपाल एडभेन्चर एक्स्पो’ को पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करण पनि आयोजना हुने भएको छ । एआर भेन्चर्सको आयोजनामा ‘नेपाल एडभेन्चर एक्स्पो’ यही सेप्टेम्बर २८ तारिख शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नागपोखरीस्थित अरण्य...
काठमाडौँ । द सोल्टी काठमाडौं, काव्य हिमालय, अलफ्ट काठमाडौं ठमेल, होटल बराही काठमाडौंलाई साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४ प्राप्त गरेका छन् । नेपालका यी चार वटा रिसोर्ट–होटलले गोल्ड अवार्ड पाएका हुन् । नेपालले चार वटा स्वर्ण र १७ वटा कास्य गरी २१ वट...
काठमाडौं । नेपाल र भारतबीच साहसिक तथा सांस्कतिक प्रवर्द्धन गर्ने उद्धेश्यले भारतबाट ३०जना अपाचे बाइक राइडर नेपाल आइपुगेका छन् । भारतका विभिन्न प्रान्तबाट गोरखपुर हँदै नेपाल प्रवेश गरेको वाइकर टोली पोखरा र मुस्ताङ्गको भ्रमण गरी काठमाडौं आइपुगेको हो । ...