कोलम्बो । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का प्रवक्ताले श्रीलङ्काका लागि आफ्नो विवादास्पद दुई अर्ब ९० करोड डलरको उद्धार कार्यक्रमबारे मुलुकको नयाँ सरकारसँग छलफल गर्न तयार रहेको बताएका छन् । सोमबार मुलुकको पहिलो वामपन्थी राष्ट्रपतिका रूपमा सपथ लिनुभएका अनुरा कु...
काठमाडौं । व्यावसायिक रुपमा गरिने सुनको आयात भदौमा करिब शुन्य देखिएको छ । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना साउनमा १०० केजी १०५ ग्राम सुन आयात भएको थियो । भदौ मसान्तसम्म आउँदा त्यो ५० ग्रामले मात्रै थपिएर १०० केजी १५५ ग्राम पुगेको छ...
काठमाडौं । नेपाल टेलिकमका तत्कालीन प्रबन्धक निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्र तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध कीर्ते मुद्दा पनि दर्ता भएको छ । यसअघि नै सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका उनीविरुद्ध ...
काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । यसैक्रममा बजार आज पनि उच्च अंकले घटेर २५ सय अंकबाट पनि ओरालो लागेको छ । दुई दिनमै बजार १२० अंकले तल झरेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५८.९३ अंकले घटेको छ । २.३३ प्रतिशतले बजार ...
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको सकुशल रिहाइका लागि प्रयास गर्न विश्व समुदायसँग आग्रह गरेकी छिन् । । सोमबार भएको असंलग्न आन्दोलन ...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को भदौ मा ५७ हजार ४९३ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । गत आवको सोही महिनामा ५० हजार ८८४ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । बैदेशिक रोजगार बिभागबाट प्राप्त उक्त महिनाको श्रम स्वीकृत सम्बन्धी तथ्यांकले उक्त संख्...
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालका बैंकहरूले बढ्दो खराब कर्जा र पुँजी व्यवस्थापनमा समस्या भोगिरहेको अवस्थामा निरन्तर निगरानी आवश्यक औल्याएको छ । आईएमएफको श्रीलङ्काका लागि आवासीय प्रतिनिधि सारवत् जहाँको नेतृत्वमा यही सेप्टेम्बर ११ देखि २२ तार...
काठमाडौं । एक दशक लामो हिंसात्मक आन्दोलनबाट नेपाली राजनीतिमा उदाएका माओवादी केन्द्रका नेता पुष्पकमल दाहालले राजा महेन्द्रलाई ‘भिजनरी’को संज्ञा दिएका दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँगको भेटमा उनले आफू पहिलो पट...
काठमाडौँ । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल ल्याएको छ । नेपालीहरुको महान चाड विजयादशमी, तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि १२ सम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेक...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाँसबारी–बुढानिलकण्ड सडक खण्डको काम चाँडो सक्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । उक्त सडक खण्डमा खानेपानी तथा विद्युत लाइन विस्तारका गतिवधिका कारण सडक भत्काइएको तर समयमा नै काम नहुाँदा सडकको अवस्...
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा एक हजार ६ सय युनिट बिजुली गाडी (ईभी) नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन र भदौमा विभन्न ब्राण्डका गरी ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबरको एक हजार ६ सय दुईवटा चार पाङ्ग्रे का...
काठमाडौँ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले सोमबार काठमाडौँ महानगरपालिका–२५ स्थित न्यूरोडमा रहेको ग...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०–१३२–३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । उक्त सबस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उहाँले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्...
काठमाडौं । चालु आवको भदौ महिना वाणिज्य बैंकहरुको निक्षेप झण्डै ७३ अर्ब रुपियाँले बढेको छ । नेपाल बैंकर्स संघबाट प्राप्त उक्त महिनासम्मको कर्जा–निक्षेप सम्बन्धी तथ्यांकअनुसार ७२ अर्ब ७१ करोड रुपियाँले निक्षेप बढेको हो । हाल नेपाली बजारमा २० बाणिज्य ब...
कठमाडौं । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड (को–ब्राण्डेड कार्ड) होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १०% क्यास ब्याक, अधिकतम रु. ५०० सम्म दिने घोषणा गरेको छ । चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहक...
काठमाडौं । युएसएडका साझेदारीमा देशैभरि बर्षैभरि उद्यमशिलता विकास एवम् प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान संचालन गरिरहेको कुमारी बैंकले काठमाडौंको उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा नगरका महिला उद्यमीहरुलाई प्रशिक्षण सम्पन्न गरेको छ ।&nbs...
काठमाडौं । त्रिभुवन बिश्वबिद्यालयले २०५८ सालदेखिका परिक्षार्थीका लागि एक पटकका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिविले मंगलबार गोरखापत्र दैनिकमा सूचना प्रकासित गरेर सो जानकारी गराएको मन्त्री भट्...
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा डिके रौशनले लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा बिराम...
वीरगञ्ज । सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्ममा रु आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई भदौसम्म रु नौ अर्ब ९७ करोड ७९ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर भदौसम्म...
काठमाडौं । सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । मूल्य बढेसँगै दिनदिनै उच्च मूल्यको रेकर्ड बन्दै आएको छ । यसैक्रममा आज मंगलबार पनि सुन प्रतितोला ५ सय बढेको छ । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला ५ रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ...
काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आफ्नो सेवालाई विविधिकरण गर्दै तीन नयाँ सेवा थप गरेको हो । कम्पनीका...
काठमाडौं । यस वर्षको शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लि...
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १५ हजार ६६१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक...
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले निष्क्रिय खाता बन्द गर्ने भएको छ । बैंकले आफ्ना विभिन्न शाखामा खाता खोलेका दर १० वर्षदेखि कुनै कारोबार नभएका खाता बन्द गर्न लागेको हो । कारोबार नभएका खातावाला तथा सरोकारवालालाई बैंकले त्यस्ता निष्क्रिय खाता छिटै सञ्चा...
काठमाडौं । एनआईसी एशिया क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ६१ करोड रुपियाँभन्दा बढी लाभांश वितरण गरेको छ । कम्पनीले गत आवमा क्यापिटलका शेयरधनी, म्युचुअल फण्डका इकाइधनीलाई गरेर ६१ करोड २५ लाख रुपियाँभन्दा बढी रकम लाभांशको रुपमा वितरण गरेको ह...