Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् ।  सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै ढकालले विदेशी लगानीकर्ता...

काठमाडौं । ‘नेपाल एडभेन्चर एक्स्पो’ को पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करण पनि आयोजना हुने भएको छ ।  एआर भेन्चर्सको आयोजनामा ‘नेपाल एडभेन्चर एक्स्पो’ यही सेप्टेम्बर २८ तारिख शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नागपोखरीस्थित अरण्य...

काठमाडौँ । द सोल्टी काठमाडौं, काव्य हिमालय, अलफ्ट काठमाडौं ठमेल, होटल बराही काठमाडौंलाई साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४ प्राप्त गरेका छन् । नेपालका यी चार वटा रिसोर्ट–होटलले गोल्ड अवार्ड पाएका हुन् ।  नेपालले चार वटा स्वर्ण र १७ वटा कास्य गरी २१ वट...

काठमाडौं । नेपाल र भारतबीच साहसिक तथा सांस्कतिक प्रवर्द्धन गर्ने उद्धेश्यले भारतबाट ३०जना अपाचे बाइक राइडर नेपाल आइपुगेका छन् ।  भारतका विभिन्न प्रान्तबाट गोरखपुर हँदै नेपाल प्रवेश गरेको वाइकर टोली पोखरा र मुस्ताङ्गको भ्रमण गरी काठमाडौं आइपुगेको हो ।  ...

काठमाडौं । नेपालले ४५औं विश्व पर्यटन दिवस भव्यरूपमा मनाउने भएको छ ।  अन्तर्राष्टिय पर्यटन दिवसको ‘पर्यटन तथा शान्ति’ (टुरिजम एण्ड पिस) भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान स...

काठमाडौं । साउन महिनामा मात्रै बाणिज्य बैंकहरुको कर्जा प्रवाह ५३ अर्ब रुपियाँले बढेको देखिएको छ । कर्जा बक्यौता (आउटस्टान्डिङ)को आधारमा भदौमा ५३ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकले देखाएको छ ।  हाल नेपालमा २० वटा बाणिज्...

काठमाडौं । सिटिजन्स बैंकले शेयरधनीहरुका लागि ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ ।   सञ्चालक समितिको बैठक आज बसेको बैठकले आव २०८०–८१ को वितरण योग्य नाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी रु. १४,२००,९७४,००६/– को ४ प्रतिशतले  हुने रु ५६,८...

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना साउनमा छ विकास बैंक र पाँच वित्त कम्पनी घाटामा देखिएका छन् ।  अहिले नेपालमा १७–१७ वटा विकास बैंक र वित्त कम्पनी छन् । त्यसमध्ये साउनमा छ विकास बैंक र पाँच वित्त कम्पनी घाटामा देखिएका हुन ।...

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत २०,७५,००० साधारण शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।  उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बि...

काठमाडौं । एसेसरीज ब्रान्ड अल्टिमाले आउँदै गरेको दशैंको अवसरमा आफ्ना ग्राहकहरुलाई उल्लेखनीय उपहार र छुटको व्यवस्था गरेको छ ।  उक्त अवसरमा  १० करोडभन्दा बढीको छुट, ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ ।  यही अ...

काठमाडौं । लगातार घट्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से सोमबार पनि ठूलो अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५९.०२ अंकले घट्दै २५ सय २९.३३ विन्दुमा ओर्लिएको हो । तथापि, अघिल्लो दिन आइतबार नेप्से सूचक ११.५८ अंकले बढ्दै २५ सय ...

काठमाडौं । प्रभु बैंक भिजा ईन्टरनेशनल द्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड बिजनेश र एक्सिलेन्स इन प्रडक्ट इनोभेशन गरी दुई बिधामा सम्मानित भएको छ ।  भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्त...

काठमाडौं । वर्षमा एक करोड रुपियाँसम्म आर्थिक कारोबार गर्ने निजी कम्पनी तथा फर्मले अब समयमा नै आयकर तिर्नुपर्ने भएको छ । प्रायः सबैखाले व्यवसायको आयकर दाखिला गर्ने समयमा अतिरिक्त तीन महिनासम्मको सुविधा प्रदान गर्ने व्यवस्था रहेकोमा एकै पटक भार बढ्न गई समस्या आएको भन्दै ...

काठमाडौं । काठमाडौं स्पाइकर्सले गत शनिबार दसरथ रंगशालाको कभर्ड हलमा आयोजित ट्यालेन्ट हन्ट इभेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त इभेन्टको उद्देश्य स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई स्पाइकर्सको टिममा सहभागिता गराई अवसर प्रदान गर्नु रह्रेको थियो । ट्यालेन्ट हन्ट इभेन्ट नेपा...

काठमाडौं । लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रॉयल ट्युलिपले काठमाडौंको बुढानिलकण्ठमा लक्जरी रिसोर्ट सञ्चालन गर्ने भएको छ । यो परियोजना क्लासिक भ्यू रिसोर्ट लिमिटेडले विकास गरेको हो र दक्षिण एसियामा सारोवर होटल्सले व्यवस्थापन गर्नेछ ।  यो परियोजनाको नेतृत्व म...

काठमाडौं । अफगानिस्तानको कामचलाउ सरकारको खानी तथा पेट्रोलियम मन्त्रालयले देशले उत्तरी सारी पुल प्रान्तमा दैनिक १३ सय टन कच्चा तेल निकाल्ने घोषणा गरेको छ ।  यस प्रान्तको कश्कारी, आंगुट र आक दर्या तेल बेसिनको बाहिरी भागमा रहेका २१ वटा इनारबाट कच्चा तेल निकाल्ने...

कोलम्बो । श्रीलंकामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।   श्रीलंकाको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबर...

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले नजिकिंदै गरेको दसैंतिहार तथा छठ जस्ता महत्वपूर्ण चाडपर्वलाई ध्यानमा राख्दै सडक सुरक्षा, सवारी तथा हवाई भाडा, खानपान तथा गुणस्तरमा विशेष ध्यान दिन सरकारलाई निर्देशन गरेको छ ...

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेका अनुसार हिरासत कक्षमा रहेका १० जना मध्ये आज बिहान नौ जना थुनुवा फरार भएका हुन् । फरार  मध्ये...

दमौली । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् ।  पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर...

काठमाडौँ । क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको  आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो । त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग ...

काठमाडौँ । नेपालकै ठूलो चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका दुई होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) २०२४ प्राप्त गरेका छन् । सिद्धार्थअन्तर्गत काठमाडौंको बौद्धमा सञ्चालनमा रहेको सिद्धार्थ बुटिक होटलले लिडिङ बुटिक होटलररिसोर्टको रुपमा साटा अवार्ड पाएको हो...

काठमाडौं । सोमबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ४ सय बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार २०० रुपियाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।  त्यस्तै आज च...

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको शेयर संरचना परिवर्तन भएको छ । परिवर्तनपछि कम्पनीको संस्थापक समूहतर्फको ५१ प्रतिशत अर्थात् कुल कित्तामध्ये २६ लाख ४६ हजार ९ सय कित्ता र सर्वसाधारणको ४९ प्रतिशत अर्थात् २५ लाख ४३ हजार १ सय कित्ता कायम भएको छ । बैंकको गत चैत २७ गते ...

संविधानलाई सबैले स्वीकार गर्न सकेनन्, अपनत्व कमजोर छ । संविधानको पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । संविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको छ । नेपाली काँग्रेस र नेकपा एमाले संविधान संशोधन गर्ने बताइरहेका छन् भने नेकपा (माओवादी केन्द्र) लगायतका रा...