Advertisement

काठमाडौं । सरकारले सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक हुन् ।  सोही मिडियाका पूर्वसञ्चालक एवं प्रवन्ध निर्देशक रवि लामिछानेलाई तर्साउन सरकारले जोशीलाई पक्राउ गरेको देखिन्छ । लामिछाने राष्ट्रिय स्व...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जलविद्युत आयोजना निर्माणमा वन क्षेत्रका समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । आइतवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरुसँग बुढानिलकण्ठमा भेट गर्दै पूर्व प्रधानमन्त्रीस...

काठमाडौं । नेप्सेमा सूचीकृत २ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । एक होटल र एक हाइड्रो कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार ओरेन्टल होटल लिमिटेडले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य र...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भूटानका उर्जा तथा प्राकृतिक ओत मन्त्री ल्योन्पो जेम छिरिङ बीच शिष्टाचार भेट वार्ता भएको छ । इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टद्वारा आयोजित २४ र २५ सेप्टेम्बरसम्म काठमाडौंमा हुन लागेको द...

काठमाडौं । सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्ट प्रालि (पटिहानी, चितवन) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन स्थित जङ्गल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट...

काठमाडौं । २०८० सालको महालक्ष्मी साहित्य पुरस्कार शनिबार महाकाब्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमक बीच प्रदान  गरिएको छ ।  तत्कालीन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारह...

काठमाडौं । ज्योति विकास बैंकले ई-नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रीडी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत बैंकले उक्त कार्य गरेको हो । ...

काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेश्नल लिमिटेडको साहयक कम्पनी सिबिआईएल सेक्युरिटिज लिमिटेडको दोस्रो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।   कार्यालय परिसरमा कम्पनीको संचालक समितिको अध्यक्षसप्तमान बज्राचार्य ज्यूको अध्यक्षता तथा सिटिजन्स बैंक ईन्टरनेश्नल लिमिटेडका चिफ...

काठमाडौँ । शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग गरिएको छ ।  नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीले आज सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गरी निजी क्षेत्रलाई एकीकृत जग्गा तथा आवास विकासको जिम्मेवार दिन माग गरेको ...

भक्तपुर । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी ओलीको कडा आलोचना गर्दै आएका उनलाई प्रहरीले साइबर अपराधमा पक्राउ गरेको हो ।  पक्राउ गर्न आउँदा ढोका नखोलेपछि प्रहरीले भर्‍याङ लगाएर प्रसाइँको घरको ...

काठमाडौं । अन्तर्राष्ट्रिय सम्मेलनहरुमा सहभागी हुने प्रतिनिधिमण्डलको संख्या घटाउन सांसदहरुले माग गरेका छन् । आईतवारको विकास, आर्थिक मामिला तथा सुशासनको समितिको बैठकमा उनीहरुले ठूलो संख्यामा प्रतिनिधिहरु जाने तर उपलब्धि नहुने कुराको अन्त्य गर्न माग गरेका हुन् । ...

काठमाडौं । केही दिन यता घटिरहेको शेयर बजारमा साताको पहिलो दिन आज भने दोहोरो अंकको सुधार आएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.५८ अंकले उचालिएको हो । ०.४४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५८८.३५ अंकमा पुगेको छ । ...

म्याग्दी । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ ।  उजाड खैरो र रातो रङका पहाडमा चित्...

काठमाडौंमा । नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्बन्धमा आगामी असोज १७ गते सम्झौता पत्रमा हस्ताक्षर गरिने भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले असोज १७ गते सम्झौता पत्रमा हस्ताक्षर गर्न बंगलादेश र भारतलाई...

तेहरान । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढीको अवस्था अज्ञात छ । “तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले सरकारी अधिकारीलाई ...

काठमाडौं । बैंकहरुले संस्थागत लगानीकर्तालाई शेयर खरिद गर्न दिने कर्जाको सीमा हटाउँदा पनि शेयर कर्जा प्रवाहमा उल्टै कमी आएको छ ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको कर्जामा संस्थागत तर्फको २० करोड रुपि...

गण्डकी । गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ । अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन् । ज्यानकै बाजी लगाएर अहिले पनि अरिङ्गालको शिकार गरिन्छ ।  अरिङ्गालको लार्भा स्वादिष्ट र पौष्टिक मानिने हुँ...

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आज निरीक्षण गर्दै म...

काठमाडौँ । आइएमई मोटर्सले  रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन  फाइनान्सिगका लागि रणनीतिक साझेदारी  भएको छ । यस सम्झौतासँगै,ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिग सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा...

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ ।  लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा पर...

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताइन्। उनले नेपालमा ...

काठमाडौं । बजारमा अधिक तरलता थुप्रियसँगै केन्द्रिय बैंकले थप ३० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।  इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधब...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् ।  बाह्रबिसे नगरपालिका...

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०८०–८१ को नाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ बद्रिप्रसाद दुल...

म्याग्दी । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले घेरिएको सडकलाई ढलान गरेर स्तरोन्नति सुरु ...