Advertisement

काठमाडौँ । पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने भएको छ । बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आगामी पुस ९ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित घोषणासभामा जानकारी दि...

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले अहिलेको संविधानलाई संशोधन गरेर मात्रै समस्याको समाधान नहुने ठोकुवा गर्दै यसको पूर्ण पूनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।  आज (बिहीबार) रिपोर्टर्स क्लबमा उनले अहिले खान पल्किएका नेताहरुले लोकतान्त्...

काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई रु १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय पारालिम्पिक कमिटी (एनपी...

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिए पनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने संविधान भएको आरोप लगाएका छन् ।  आज (बिहीबार) आम जनता पार्टीको भातृ संगठन...

बामाको । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते भएका छन् । पछिल्ला वर्षहरूमा सुरक्षा बलहरूले भोग्नुपरेको यो सबैभन्दा उच्च हताहतको घटनाहरू मध्ये एक हो । मृतकको सङ्...

काठमाडौँ । संविधान दिवस मनाउन भन्दै राजधानीको दरबारमार्गमा बिहीबार गरिएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा चर्को नाराबाजी भएको छ ।  सरकारको कडा सुरक्षा र व्यापक प्रचारका बीच गरिएको कार्यक्रममा बालेनका समर्थकहरु हावी भएका हुन् । ने...

काठमाडौं । नेपालमा संविधान बनेपछि ३४.५८ प्रतिशत जनतामा बीमा पहुँच विस्तार भएको देखिएको छ । संविधान बनेको नौ बर्ष भएको छ ।  तत्कालिन समयमा नेपालमा बीमाको पहुँच कति थियो भन्ने बिषयमा मिश्रित तथ्यांक छन् । तत्कालिन बीमा समिति (हालको नेपाल बीमा प्राधिकर...

काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा कार’ दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ ।  यो अफर अन्तर्गत...

काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा र निप्पोन फाउण्डेशनका अध्यक्ष योहेई सासाकावाबीच भेटवार्ता भएको छ ।  संघका अध्यक्ष शेर्पाले आज आफ्नो सचिवालयमा निप्पोन फाउण्डेशनका अध्यक्ष योहेई सासाकावालाई स्वागत गरेका हुन् । निप्पोन फाउन्डेसनले चुनौत...

झापा । आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो ।  अन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन ...

काठमाडौं । मुलुकको सार्वजनिक ऋणको आकार २५ खर्ब २८ अर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार भदौ मसान्तसम्म तिरेको ऋणको सावाँ ब्याज भूक्तानीपछि मुुलुकको कूल ऋण भूक्तानी २५ खर्ब २८ अर्ब ६२ करोड १४ लाख रुपियाँ बक्यौता बाँकी रहेको हो ।  यो राष्ट्रको...

काठमाडौं । संविधान बनेपछि नेपाली अर्थतन्त्र अर्थात् कूल ग्रार्हस्थ उत्पादन (जीडीपी)को आकार ३२ खर्ब ८१ अर्ब २० करोड रुपियाँले बढेको छ ।  चालु मूल्यको आधारमा अर्थतन्त्रको आकार सो अंकले बढेको हो । यद्यपि यो नेपालसरहकै मुलुकहरुको तुलनामा निराशाजनक वृद्धि हो । ...

काठमाडौं । विनाशकारी भूकम्पपछि नयाँ निर्माण गरिएको धरहरा पुनः सर्वसाधारणका लागि खुल्ला गरिएको छ । केपी ओली नेतृत्वको सरकारले निर्माण सम्पन्न नहुँदै पुनः खुल्ला गरेको हो ।  यसअघि पनि सरकारको नेतृत्व गर्दा ओलीले नै धराहरा उद्घाटन गरेपछि विपक्षीहरुले चर्को आलोच...

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका  उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ ।    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालय...

काठमाडौं । संसदीय सुनुवाई समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रश्तावित राजदूतमध्ये १६ जनाको नाम पारित गरेको छ । बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न देशका लागि प्रश्तावित १७ राजदुतमध्ये १६ जना राजदूतको नाम समितिब...

काठमाडौँ । सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले थापाथली बिक्री केन्द्रबाट सुपथ मूल्य पसल औपचारिक रुपमा उद्...

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अहिलेको संविधानलाई ‘जनसंविधान’को रुपमा लिन आग्रह गरेका छन् । बिहीबार आयोजित संविधानसम्वन्धी कार्यक्रममा उनले २०७२ को संविधानलाई ‘जनसंविधान’ भनेका हुन् ।  ‘जन’ शब्द विशेषगरी कम्युनिष्ट श...

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार काठमाडौंमा नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस–१७) कार्यान्वयनका लागि आवश्यक तयारी लगायतका विषयमा लेखासम्बन्धी नियामक निकाय तथा सरोकारवालाहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आगा...

काठमाडौं । भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले डिलर मिट सम्पन्न गरेको छ । गत सोमबार धनुषाको ढल्केबरस्थित गौतम होटलमा सम्पन्न सो डिलर मिटमा देशभरका ४२ डिलरको सहभागिता रहेको थियो । सो अवसरमा भिडोल इन्ट...

काठमाडौँ । अब मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । दशैं, तिहार, छठलगायत पर्व पनि नजिकिँदै जाँदा बजार चलायमान बन्दैछ ।  मुख्य पर्यटकीय मौसम पनि सुरु भइसकेकाले विशेषगरी पर्यटन क्षेत्रमा चहलप...

काठमाडौं । नेकपा एमाले–नेपाली काँग्रेस गठबन्धनको सरकारले आफ्नो साझा संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ । २०८१ असार १७ गते नेपाली काँग्रेस र नेकपा (एमाले) बीच संयुक्त सरकार निर्माणका लागि भएको ७ बुँदे सहमतिसहित व्यक्त राष्ट्रिय हितको रक्षा, ...

वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको नेतृत्वमा भएको संयुक्त बजार अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरित कार्य गर्ने फर्मलाई जरिवाना गरेको छ ।  बजार अनुगमनको क्रममा खरिद बिल नदेखाउने र अनुगमनमा अवरोध गर्ने सात फर्मलाई नगद जरिव...

काठमाडौं । बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी प्रतितोला १ ह...

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजीत भएको छ ।  नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो । क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ...

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दसैंतिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दिउँसो १ बजे थापाथली बिक्री केन्द्रबाट सुपथ मूल्य पसल औपचारिक रुपमा उद्घाटन गर्नेछन् । थापाथली बिक्री केन्द्रबाट उ...