Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले पूर्वपरामर्श गरेर मात्र बहुवर्षीय ठेक्काको सहमति प्रक्रिया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्...

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सृजना भएको बताएका छन् ।   मिडिया स्पेस प्रालिले भृकुटीमण्डपमा आजदेखि आयोजना गरेको ‘तेस्रो नेपाल पावरलाइट एण्ड इलेक्ट्रिक प्रदर्शनी’को...

काठमाडौँ । सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब रु १५ अर्ब २९ करोड (एक सय १५ मिलियन) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ ।  यस सम्बन्धमा सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिव...

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि सिफारिस भएका एक प्रतिस्पर्धी डा. धनन्जय रेग्मीले सीईओ नियुक्ति निष्पक्ष नभएको गुनासो गरेका छन् ।  रेग्मीले सामाजिक सञ्जालमार्फत आफूभन्दा ९ अंक कम ल्याउने दीपकराज जोशीलाई संस्कृति, पर्यटन...

काठमाडौं ।  नेपाली मुद्रा बजारमा डलरको मुल्यले नयाँ रकेर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक डलरको बिक्री मुल्य १३४.६८ रुपियाँ तोेकेको छ । खरिद मूल्य भने १३४.०८ रुपियाँ तोकेको छ । यो हालसम्मकै उच्च हो ।  यसअघि साउन २९ गते डलरको मुल्...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवे...

काठमाडौं । गत साउन ९ गते राजधानीमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको मुख्य कारण तौल सन्तुलन (लोड ब्यालेन्स) नै रहेको निष्कर्ष निकालिएको छ । दुर्घटनालगत्तै गठित दुर्घटना जाँचबुझ आयोगले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।  पैंतालिस दिन लगाएर जहाज दुर्घटनाक...

काठमाडौं । सामाजिक सञ्जालको रुपमा प्रयोग हुँदै आएको टिकटकमाथिको प्रतिवन्ध हटाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी) र मोवाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । मन्त्रिपरिषदको यही गएको भदौ ६ गतेको निर्णयअनुसार प्राधिकरणले यस्तो प्रतिवन्ध हटा...

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना अर्थात् साउन मसान्तसम्म आउँदा बीमाको पहुँच थप घटेको छ ।  नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त साउन मसान्तसम्मको तथ्यांकअनुसार साउन मसान्तसम्म बीमाको पहुँच घटेर ४२.७० प्रतिशतमा सीमित भएको छ ...

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०–०८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुन्दर ...

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत जथाभावी ढक र तराजुको प्रयोग गर्ने तथा नापतौलमा अनियमितता गरी ठगीगर्ने एक हजार सात सय १७ व्यवसायीलाई कारबाही र जरिवानासमेत गरेको छ । सो कार्यालयले गत आर्थिक वर्ष २०८०–८१मा एकल एवम्...

काठमाडौं । विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्न अग्रणी रहेको पुतलीसडकस्थित आईआईएमएस कलेजले नक्साल भगवतीबहालमा १० रोपनी क्षेत्रफलमा सुविधासम्पनन भवन निर्माण गर्ने कलेजका बजार व्यवस्थापक रिसभ रेग्मीले बताए । अधिकांश कम्प्युटर विज्ञानका विद्यार्थीहरु अध्ययन गर्ने डेढ...

काठमाडौं । एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।  बैंक सञ्चालक समितिको आज अपरान्ह बसेको बैठकले आव २०८०–०८१ को नाफाबाट १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुरेश चापागाईंले जनाए...

काठमाडौँ । राजधानीको नक्सालस्थित टेस्ला गाडीको सोरुममा आज शुक्रबार दिउसो रहस्यमय आगलागी भएको छ ।  विद्युतीय गाडी (ईभी) टेस्लाको कार्यालयमा आगलागी भएपछि सुरक्षाकर्मी र दमकलको सहायताले आगो नियन्त्रण गरिएको थियो । आगलागीपछि प्रहरी मुख्यालयको दमकल आएको थियो । वि...

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान  ३ः००...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १३ सय र चाँदी प्रतितोला ३० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५३ हजार ३ सय रुपियाँमा कारोबार इरहेको छ ।  त्यस्तै आज चाँदी प्रतितोला...

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गरेका छन् ।   जुलाईमा भएको निर्वाचनबाट सरकार गठनका लागि कुनै पनि दललाई बहुमत प्राप्त हुन सकेको थिएन । युरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का ...

नैरोबी । मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले शुक्रबार बताएको छ । प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी हुँदा बालबालिकाहरू सुतिरहेको एक शयनगृहमा आगोले...

घोराही । राप्ती गाउँपालिका–१ भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले सञ्चालन गरेको नेपाली हाते कागज उद्योगमा स्थानीय २० जनाले रोजगारी पाएका छन् ।  पच्चिस वर्ष स्वास्थ्य चौकी भालुवाङमा कार्यालय सहयोगीका रुपमा काम गरेका जिसीले अवकाशपछि डेढ वर्षअघि उद्योग सञ्...

बागलुङ । यहाँको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ । सापकोटाको शव फेला परेसँगै मृतकको संख्या तीन पुगेको छ ।  घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला ...

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले निमित्त प्रबन्ध निर्देशक रहेकी पहाडीलाई प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय भएको हो ।  नेपाल सरकार, सञ्चा...

काठमाडौ । लाभांश प्रस्तावसहित मुक्तिनाथ क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ ।  सभा, सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौंमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ । सभामा क्यापिटलले करसहित ७.५० प्रतिशत नगद लाभांश प्रस्ताव पेस गर्नेछ । त्यस्तै, आर्थिक वर्ष...

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताएका छन् । पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद्दाहरूमा टिप्पणी गर्ने गरेको पाइन्छ । गत वर्ष उनले अमेरिकी राजनीत...

वीरगन्ज । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ ।  उनले बिहीबार बिहानदेखि वीरगञ्जको घण्टाघरबाट पनि पुस्तक बिक्री गर्ने कार्यमा अनवरत रुपमा दौडधुप ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ब्रोकाउली र हरियो प्याजको मूल्य बढेको छ ।  आज ब्रोकाउली किलोमा ४३ रुपियाँले बढेको छ । हिजो प्रतिकिलो १३३ रुपियाँ रहेको ब्रोकाउली बढेर १७६ पुगेको छ ।  त्यस्तै, शुक्रबारका लागि हरियो प्याज २७६ रुपियाँ ...