काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताले आफ्नै घर परिवारको सदस्यको बीमा गर्न नपाउने व्यवस्था हटाएको छ । बीमकको सस्थागत सुशासन सम्बन्धी निर्देशका संशोधन गर्दै प्राधिकरणले उक्त व्यवस्था हटाएको हो । यसअघिको निर्देशकामा बीमा अभिकर्ताले आफु अभिकर्ता भई...
काठमाडौं । हवाई भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो । बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । काठमाडौं–सिमरा छोटो दुरीमा रहेकोमा ४५ रुपियाँ र काठमाड...
काठमाडौं । आम सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा राख्ने बचत एक बर्षमै झण्डै पाँच खर्ब रुपियाँले बढेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकले गत आर्थिक बर्ष २०८०–८१ मा व्यक्तिगत बचत तथा निक्षेप चार खर्ब ८० अर्ब ३२ करोड ५६ लाख रुपियाँले बढेक...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको विकासको लागि छुट्टै कोष स्थापना गर्ने भएको छ । हाल अर्थ मन्त्रालयमा बिचाराधीन रहेको बीमा नियमावलीको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । सोही प्रस्ताव सहित बीमा नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएमा प्र...
काठमाडौं । शेयर बजार आज झिनो अंकले उचालिएको छ । कारोबार रकम भने त्यति बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.९० अंकले उचालिएको हो । ०.२४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २८३०.१६ अंकमा पुगेको छ । समग्रमा बजार बढे पनि ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्ष दसैंतिहार लक्षित सुकिला नोट बजारमा नपठाउने भएको छ । अघिल्ला वर्षहरुमा मुख्य चाडपर्वकै लागि भनेर तीन चार महिनाअघि नै नोट छपाई गर्ने गरेको केन्द्रीय बैंकले यसपटक सो कार्य रोकेको हो । दसैंतिहार तथा छठमा बजारमा ठूलो प...
गण्डकी । पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे । अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्...
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको विवादास्पद अभिव्यक्तिपछि उनलाई बर्खास्त गर्नुपर्ने माग उठेको छ । पूर्वप्रहरी संगठन प्रमुख मञ्च र नेपाली कांग्रेसका नेता शंकर भण्डारीले उनलाई बखास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् । उनीहरुले छुट्टाट्टै विज्ञप्...
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (...
काठमाडौं । दशैंअघि र पछि गरेर नेपालमा दुई वटा अन्तर्राष्ट्रियस्तरको बीमा सम्मेलन हुँदैछ । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले यी सम्मेलन गर्न लागेको हो । प्राधिकरणले आगामी असोज २१ देखि २३ गतेसम्म (अक्टोबर ७ देखि ९ तारिखसम्म) एसिय...
काठमाडौं । निर्माण क्षेत्रमा प्रवाह भएको तर तीन महिना भन्दा बढी साँवा ब्याज रोकिएर खराब कर्जामा रुपान्तरण भएका कर्जालाई बैंक तथा वित्तीय संस्थाहरुले केहीँ समय थमौती दिने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्माण क्षेत्रमा गएको कर्जाको किस्ता भुक्तानी ९० दिन भन्दाबढी रोकिए...
चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा निर्माणाधिन दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण भइरहेका काली र नाम्सी खोलाको पुल दशैंअघि सञ्चालनमा ल्याउने तयारी गरिएको हो...
काठमाडौं । गाजामा वन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीहरूले जुलुस निकालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युवाविराम गरी गाजामा वन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो । लगभग ७ लाख मानिसहरूल...
म्याग्दी । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको क...
काठमाडौं । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनियरिङ्ग अटो वर्कशप नजिकैबाटसशस्त्र प्रहरीले ५८ लाख ९३ हजार ४ सय रुपियाँँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने ...
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै सुन प्रतितोला १ लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी पनि हिजोजस्तै आज पनि प्रतितोला १ हजार ७ सय ७५ रुपियाँमा कारोबार भइर...
काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडले आव २०८०/८१ को नाफाबाट १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले ७ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनसहित ५.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव दिनेश बर्तौलाले जना...
काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ । उक्त विशेष साधारणसभाले रु ५ अर्ब रुपियाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष...
बाँके । शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका ए...
काठमाडौँ । रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्दैनन् । छाँया सेन्टरको नजिकै बस्ने उनी निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ । सरकारल...
दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले बजेट विनियोजन हुने तर कार्यान्वयन नहुने समस्याको अन्त्य हुनुपर्ने बताएका छन् । तनहुँको बन्दीपुरमा जारी तीज गीत सप्ताहन्न उत्सवको तेस्रो दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा वाग्लेले तनहुँ क्...
दमौली । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युत्गृहको कङ्क्रिटको काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज दुईअन्तर्गत विद्युत्गृहभित्र कङ्क्रिटको काम सकिएको हो । प्याकेज दुईको ठेक्क...
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् । पाण्डे प्रत्यासी राजेन्द्र सापकोटालाई पछि पारर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । टानको ४६औं वार्षिक साधरणसभाबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । नया...
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीलाई शेयर अभौतीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले विगतका वर्षमा जस्तै यस वर्ष पनि लाभांश सीधै शेयरधनीको हितग्राही (डिम्याट) खातामा आईपीएसमार्फत रकम जम्मा गरिने हुँदा शेयर अभौतीकर...
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भद...