Advertisement

काठमाडौं । १६औं संस्करणको नाडा अटो शो २०२४ आज सम्पन्न हुँदैछ । गत भदौ ११ गतेदेखि काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा शुरु भएको अटो शो छैटौं दिनमा आज सम्पन्न हुन लागेको हो ।  ७५ लाख अवलोकनकर्ताहरुको सहभागिता रहने अपेक्षा राखिएको अटो शोमा सो लक्ष्य ह...

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताउनुभएको छ । आज आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिक साधारणसभामा अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपब...

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडी (ईभी) को प्रयोग बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा मात्रै नेपालमा १३ हजार २०६ वटा (चारपांग्रे) आयात भए । अघिल्लो आव २०७९÷८० मा चार हजार ५१३ वटा ईभी आयात भएको थियो । नेपालमा नबन्ने भएपछि ईभी विदेशब...

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ ।  यसअवसरमा आज कम्पनीले बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराजसम्म पर्याउन अहम् भूमिका खेल्ने रिला...

काठमाडौं । नाडाको पहिलो दिनमै १०० भन्दा बढी बुकिङ्ग लिएर बिक्री सुरु भएको पन्च इभिको ४ दिनमा ३२८ बुकिङ्ग भएको छ ।  शनिबार पनि बुकिङ थपिएको छ, नाडामा आइतबार पनि उपभोक्ताहरुको बाक्लो  उपस्थित रहने बिश्वास रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका...

काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फन्डले लाभांश घोषणा भएको छ । लाभांश घोषणा हुनेमा ‘सानिमा इक्विटी फन्ड’, ‘सानिमा लार्ज क्याप फन्ड’ र ‘सानिमा ग्रोथ फन्ड’ रहेका छन् ।  क्यापिटलको भदौ १४ गत...

काठमाडौं । सानिमा रिलायन्स लाइफले आव २०७९/८० को नयाँ बोनसदर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको बोनस दरअनुसार बिमितले अधिकतम ७५ रुपियाँसम्म बिमितले बोनस पाउने भएका छन् । कम्पनीले आव २०७९/८० मा आधारित बोनसदर गत साता बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त गरेको थियो...

काठमाडौं । विशाल बजार कम्पनीले पार्किङस्थल भाडामा लिएर नतिर्ने कम्पनीलाई तत्काल भाडा रकम भुक्तानी गर्न निर्देशन दिएको छ ।  विशाल बजारको पार्किङ क्षेत्र सञ्चालन गर्ने उज्वल निर्माण सेवालाई ३५ दिनभित्र भाडाबापतको ५ करोड रुपियाँ भुक्तानी गर्न निर्देशन दिएको हो । स...

काठमाडौं । हिमपर्वत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्कासनको प्रयोजनसहित वार्षिक साधारणसभा डाकेको छ ।  सभा, भदौ २३ गते, कम्पनीको रजिस्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक ...

काठमाडौं । नारायणगढसडक खण्डमा यात्रुवाहक बस र ट्रक ठोक्किएका छन् ।  चितवनको सिमलतालनजिकै नारायणगढतर्फबाट आउँदै गरेको एआर ०१ ३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिनबाट जाँदै गरेको ग२ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनाबाट भारतीय बसमा सवार केही...

 काठमाडौं । सूर्यज्योति लाइफ इन्स्यारेन्स कम्पनीले चालू अवस्थामा रहेका दुई शाखा बन्द गर्ने निर्णय गरेको छ ।  कम्पनीले रामगोपालपुर नगरपालिका वडा नम्बर ५, महोत्तरीमा रहेको रामगोपालपुर शाखा र तानसेन नगरपालिका वडा नम्बर ४ मा रहेको तानसेन शाखा बन्द गर्न लागेको...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । सो मूल्यसूचीअनुसार आज काउली, घिउसिमी र भटमासकोसाको मूल्य बढेको छ ।  हिजो ११० रुपियाँ रहेको काउली आज ५ रुपियाँले बढेर प्रतिकिलो ११५...

काठमाडौं । हाइलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता हकप्रद शेयर बिक्रीमा राखेको हो । कम्पनीका शेयरधनीहरूले २ः१ अनुपात (२ बराबर १ नयाँ कित्ता) १ कित्ता सेयरका लागि आवेद...

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनी राजेश्वर श्रेष्ठको ४० हजार र पानबहादुर गुरुङको नाममा रहेको ४१ हजार ५७० गरी कुल ८१ हजार ५७० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।  यो शेयर हाल बैंकका विद्यमान संस्थापक...

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज (भदौ १६) अन्तिम दिन रहेको छ ।  कम्पनीले साउन २७ गतेदेखि १ः१.५ अनुपातमा प्रतिशेयर १०० अंकित दरका एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गरेको छ ।  हाल कम्पनीको चुक्ता पुँजी...

काठमाण्डौ । प्रिमियम इभी एसयुभी स्काईवेलले काठमाण्डौको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा ९९ वटा गाडीको बुकिङ लिन सफल भएको छ ।   प्रिमियम सेग्मेन्टका गाडीमध्ये अटो शो सकिन एकदिन बाँकी छँदै ९९ युनिट बुकिङको यो सम्भवतः दुर्लभ रेकर्ड रहेको बताइएको छ । ...

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी र बागमती प्रदेशका धेरै स्थान र गण्डकी स्थानका एक–दुई स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  विभा...

काठमाडौं । आज २०८१ भदौ १६, सेप्टेम्बर १, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य घटेको छ ।  साताको पहिलो कारोबार दिन आज अमेरिकी डलर १ को खरिद ...

झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार...

सङ्खुवासभा । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् ।  निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०७८ साल भदौ महिनाको १६ गते आइतबार, भाद्र कृष्णपक्षको चतुर्दशी तिथि । मेष  अरुको विश्वास आर्जन गर्न सकिने छ । मित्रहरुको साथ र समर्थनले सामुहिकताको भावना जागृत हुने छ । मेहनत र पराक्रमी बानीमा भने कमि आउने र आलस्यताले सताउन...

–सचिन अर्याल  नेपाली अटो बजार यतिबेला जुन आकारको हुनुपथ्र्यो, त्यो आकार बन्न सकेको छैन । विगतलाई हेर्दा हाम्रो बजार निकै राम्रो हुँदा पनि वर्षको १८÷२० हजार युनिट मात्र गाडी बिक्री हुन्थे । यो संख्या हाम्रो जनसंख्याको आधारमा निकै कम हो । हाम्रो जत्तिक...

–सुरेन्द्र उप्रेती नेपालमा टायरको इतिहास पुरानो छ । जब नेपालमा गाडी भित्रियो, टायर पनि स्वाभाविक रुपमा आउने नै भयो । शुरूवाती दिनमा टायरको डिलर (एजेन्सी) थिएनन् । डिलरसिप लिएर व्यापार गर्ने पाँच दशक पुराना व्यवसायी अझै पनि भेटिएका छन् । त्यसअघि त राजपरिवार,...

काठमाडौं । नेपालकी पलेशा गोवर्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट काँस्य पदक जितेकी छन् । पारा तेक्वान्दो खेल नेपालमा शुरुवात भएको एक दशकमा नै यो खेलकी खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक पदक दिलाएकी हुन् ।  पेरिसको ग्राण्ड प्यालेसमा शुक्रवा...

–रूपेश शर्मा भट्ट  उपाध्यक्ष, भिजी इम्पेक्स, जीडब्ल्यूएम भिजी इम्पेक्सले सन् २०२१ देखि ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम)का गाडी नेपाल भिœयाएको हो । पहिलो चरणमा हाबलको जोलाइन एसयूभी र पावर पिकअप बजारमा उतारेको भिजी इम्पेक्ससँग अहिले जीडब्ल्यूएमको पिकअप सेग्...