Advertisement

काठमाडौं । एनआईसी एशिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच आईडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।  क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै प...

काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।  कमपनीले जारी पूँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य रु. १००।– दरका १२,००,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा बिक्री गर्न...

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । निरन्तर घटिरहेको शेयर बजार साताको पहिलो दिन आज भने दोहोरो अंकले उकालो चढेको हो ।  नेप्से उचालिए पनि कारोबार रकम भने सवा २ अर्बमा समेटिएको छ ।  आज बजार १२.२९ अंकले बढेको हो । ०.६२ प्रतिशतले बजार बढ्...

काठमाडौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले तीन लाख ६४ हजार २८६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।  इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौं नागपोखरी...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी केशव बोहराको नाममा रहेको केही शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा संस्थापकबाहेक जोकोही व्यक्ति या संघसंस्थाले आवेदन दिन सक्नेछन् ।  इच्छुक लगानीकर्ताले आवश्यक कागजा...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर भोलि (वैशाख १० गते) देखि लिलाम बिक्रीमा ल्याउने भएको छ ।  यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा बिक्री खुला गरेको थियो । तर, उक्त शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार ...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले जेनिथ इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिको स्वामित्वमा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन...

काठमाडौं । रिडी पावर कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २९ गतेदेखि बिक्री खुला गरेको लिलामी शेयरमा आजसम्म बोलपत्र पेस गर्न सकिनेछ ।  कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीहरुलाई १ बराबर ०.५० अनुपातमा निष्कासन गरेको हकप्रद...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुन एक किलो अवैध सुन बरामद भएको छ । नयाँ दिल्लीबाट आएको एयर इन्डिगोमा उक्त सुन फेला परेको हो ।  विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार विशेष सुराकीका आधारमा जहाजको सिटमा एक किलो सुन बरामद गर्न सक्किए...

काठमाडौं । दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको हो ।  यसैक्रममा सूर्यज्योतिले शेयरधनीहरुलाई १०.२६ प्रतिशत बोनस लाभांश दिने भएपछि प्रतिशेयर मूल्य रु. ४५७.७४ कायम गरिएको छ । यसअघ...

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण शेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज हस्ताक्षर भएको हो ।  सम्झौतामा कोषको तर्फबाट कार्यक...

काठमाडौं । नयाँ वर्ष २०८१ मा चार दिन शेयर बजार खुल्दा चारै दिन बजारमा गिरावट आएको छ । यी चार दिनमा बजार ५३.५४ अंकले घटेर नेप्से १९७२.१४ अंकमा आइपुगेको छ ।  यसैक्रममा साताको अन्तिम दिन आज बजार १९.५६ अंक तथा ०.९८ प्रतिशतले घटेको छ । सबै उपसूचक राताम्मे ...

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुको हात खाली पार्ने भउको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीका सीईओ तेजेन्द्र शर्मा लम्सालले जनाएका छन् ।  सञ्चालक स...

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगाको शेयरमा शेयरधनीबाहेक सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सात दिनभित्र बैंकको काठमाडौंको लाज...

काठमाडौं । आज (वैशाख ६ गते) दुई बीमा कम्पनीको लाभांश सुनिश्चित गर्ने अन्तिम दिन रहेको छ । लाभांश सुनिश्चित गर्नुपर्ने कम्पनीहरूमा सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स रहेका छन् ।  साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि बुक क्लोज ग...

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनीको नाममा रहेको ६० हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि संस्थापक शेयरधनी वा जोकोहीले आवेदन दिन सक्नेछन् । शेयरको मूल्यभने प्रचलित नियमा...

काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले रामनवमीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।  हिन्दु धर्मशास्त्र अनुसार त्रेतायुगमा आजकै दिन अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको पु...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले शेयरधनी विरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता शेयरको बिक्री खुला गरेको हो ।  यो शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त ...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । कारोबार रकम पनि २ अर्बमा समेटिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.८१ अंकले घटेको हो । ०.७३ प्रतिशतले बजार घट्दा नेप्से १९९१.७१ अंकमा झरेको छ ।  आज पनि सबै समूहहरु राताम्मे ...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षको प्रतिस्पर्धामा रहेकाहरुमध्येबाट एक जनालाई छनौट गर्न सरकारलाई सकस परेको छ । छनौट प्रक्रियामा पाँच जनाको सर्टलिष्टिङमा परेकाहरुमध्येबाट एक जनालाई नियुक्त गर्न सरकारले सकेको छैन् । प्रक्रिया लम्बिने अवस्था आएपछि अर्थ मन्त्रा...

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’  निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।  उक्त सम्झौता पत्रमा नेपाल ...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर बापत ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव इश्वर प्रधानले जनाएका छन् ।&n...

काठमाडौं । नेशनल लघुवित्तको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीको चैत्र १६ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले पारित गरेको ७.५ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा भएको हो ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ...

काठमाडौं । नेपाली उत्पादन वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोमबार समाजिक सञ्जाल एक्समा लेख्दै छिट्टै सर्वासाधारणका लागि आईपीओ जारी गर्ने बताएका हुन् । ‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आईप...

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार दोहोरो अंकले तल झरेको हो । कारोबार रकम पनि पौने ३ अर्बमै समेटिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.८२ अंकले घटेको हो । ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक...