Advertisement

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश वितरण पछि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकलेआज २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पुंजीको ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपिय...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ९ सय र तेजावी प्रतितोला १ लाख १८ हजार ३ सय ५० रुपियाँमा कारोबार...

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा आइतबार (आज) हरियो धनियाको मूल्य घटेको छ । शनिबार प्रतिकेजी १३५ रुपियाँमा खरिदबिक्री भएको धनिया किलोमा २० रुपियाँले घटेर प्रतिकेजी ११५ रुपियाँ कायम भएको छ ।  त्यसैगरी, हरियो खुर्सानी भने किलोमा ११ रुपियाँले ...

काठमाडौं । आज २०८० माघ २१ गते, ४ फेब्रुअरी  २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   आज अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.३८ रुपियाँ र बिक्री दर १३२.९८ रुपियाँ तोकिएको छ । जुन अघिल्लो क...

काठमाडौं । रिलायन्स ग्रुप अन्तरगतको ऋषि ट्रेड सेन्टरले ‘सीएफ मोटो तथा सीएफ मोटो जीहो ब्राण्ड’का लागि आधिकारिक बितरण नियुक्त भएको छ ।  उक्त ब्राण्ड अन्तरगत सेन्टरले अब देखि नेपाली बजारमा सीएफ मोटो का उच्च गुणस्तर, पावर तथा पर्फरमेन्स मोटरसाइकल एटीभी,...

काठमडौं । राजधानीको भृकुटीमण्डपमा जारी “नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा एचआर गोयर ग्रुपले आफ्ना विभिन्न उत्पादन तथा सामग्रीहरु प्रदर्शनका लागि राखेको छ ।  निर्माण सामग्रीहरुलाई नेपाली बजारमा बढावा दिँदै नवीन निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने...

काठमाडौं । नवौं संस्करणको ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ माघ १८ देखि २१ गतेसम्म काठमाडौं स्थित भृकुटी मण्डपमा प्रदर्शनी भईरहेको छ । उक्त प्रदर्शनीमा एचआर गोयल ग्रुपको विटुमिन स्टल नं. ०-०२३ रहेको छ । उक्त स्टलमा विटुमिनका साथै सडक निर्माण कार्यको ल...

काठमाडौं । कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।  प्रतिशेयर अङ्कित मूल्य रु. १००/– का दरले कुल रु. ४९,००,००,०००/– बराबरको ४९,००,००० थान साधारण शेयर मध्ये ३४,९०,००,०००/– बराबरको ३४,९०,०००/– थान ...

काठमाडौं । प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । मेलाको उद्घाटन बिहिबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले गरेका हुन् । मेला यहि माघ १८ बाटसुरु भई फागुन १८ अर्थात एक महिनासम्म चल्ने आयोजकले जनाएको छ । मेलामा १४ उद्योगका ३० भन्दा ब...

इलाम । जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले गर्नुभएको सुन्तला खेती लोभलाग्दो छ । यस वर्ष उनले रु १० लाखमा बगान ब...

काठमाडौं । लगातार ७ दिन घटेको शेयर बजार यो साता लगातार ३ दिन उचालिए पनि पुनः २ दिन लगातार घटेर विश्राम लिएको छ । गत साताको अन्तिम दिन पुस ११ गते २०८४.०९ अंकमा झरेको बजार यो साताको अन्तिम दिन पुस १८ गते बिहीबार २०६७.०१ अंकमा ओर्लिएको छ । यो साता ३ दिन बढ्...

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुको हात खाली पार्ने भएको छ ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव सीईओ कृष्णप्रसाद न्यौपानेले जनाएका छन् ।  सञ्चालक समितिको...

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले शेयरधनीहरुको हात खाली बनाउने भएको छ । सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९÷८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव मनिषकुमार सिंहले जनाएका छन् ।  सञ्चालक समितिको उक्त प्रस्ता...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपियाँमा कार...

काठमाडौं । पूर्व–पश्चिमअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित सुनादेवी मन्दिरअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ना ७ ख १७९६ नं को ट्रकले विपरीत दिशाबाट आएको बागमती प्र.०६ ००१ प ४५३७ नं क...

काठमाडौं । मान्डु हाइड्रोपावरको खुद नाफा बढेको छ । चालू आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ११.७८ प्रतिशत बढेर १७ करोड ५ लाख रुपियाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २६ लाख रुपियाँ नाफा गरेको थियो । चालू आवको...

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा शुक्रबार (आज) डल्ले च्याउको भाउ किलोमा ५० रुपियाँले घटेको छ । हिजो प्रतिकेजी औसत ३७५ रुपियाँ रहेको डल्ले च्याउ आज घटेर ३२५ रुपियाँ पुगेको छ । त्यसैगरी, घिउसिमी भने किलोमा ३० रुपियाँले बढेको छ । हिजो प्रतिकेजी ६५ र...

काठमाडौं । कुमारी क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाइ निष्कासन गर्न लागेको हो । यसमध्ये १ करोड ४० लाख इकाइ वा कुल बिक्री भएको इकाइको १४ प्रतिशत बीउ पुँजीबापत कोष प्र...

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा देशभर भएका सवारी दुर्घटनामा एक हजार १३७ जनाले ज्यान गुमाएका छन् । चालू आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा एक हजार १३७ ले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा पुरुष ८५४, महिला २०९,...

काठमाडौं । आज २०८० माघ १९ गते, २ फेब्रुअरी  २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.४५ रुपियाँ र बिक्री दर १३३.०५ रुपियाँ तोकिएको छ । जुन हिजो (बिहीब...

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतीक्षित एसयूभी एक्सटरको बूकिङ आज देखी खुल्ला गरेको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो ।   हुन्डाई एक्सटर ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो—आफ्नो जिल्ला विकास नगर्ने हो भने देश विकास हुन नसक्ने बताएका छन् ।  बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय...

काठमाडौं । चौधरी ग्रुप अन्तरगतको सीजी इलेक्ट्रोनिक्सले एलिका ब्राण्डको ग्यास चुल्होले उपभोक्ताहको माया पाइरहेको उल्लेख गरेको छ ।  कम्पनीले आज विज्ञप्ति प्रकाशित गरी इटालियन ब्राण्ड इलिकाका चुल्होहरु बिरुद्ध अपवाह फैलाइएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ । भ्रामक ...

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ ।  उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले नेपालमा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बलिङ्ग उद्योगहरु खु...

काठमाडौं । शौर्य सिमेन्ट ईण्डस्ट्रिज लिमिटेड एवम् स्काई होल्डिङ्ग बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट सम्पन्न भएको छ ।  स्काई होल्डिङका सल्लाहकार युवक राजभण्डारीको अध्यक्षता तथा बागमती प्रदेशका पूर्वमन्त्री कृष्णलाल भडेल, निर्माण व्यवसायी संघ भक्त...