Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज पनि बजार ओरालो झरेको छ । नेप्से तल ओर्लिएसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३०.९२ अंकले घटेको हो । १.४७ प्रतिशतले बजार घट्दा नेप्से २०६७.०१ अंकमा ओर्लिएको छ ।&nbs...

काठमाडौं । बिहीबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला ५ सय बढेको हो भने चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ...

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो ।  कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रिय...

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।  आज बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्य...

काठमाडौं । सिटिजन्स बैंकले ३ अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । उक्त ऋणपत्र निष्काशनका लागि बैंकले  नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । बैंकले १० वर्ष अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ‘सिटिजन्स बैंक डिबेन्चर, २०९०’ बिक्री...

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  १ः१ अनुपातमा हकप्रद निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  यस कम्पनीको हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ...

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने पाँच थान ‘आरएफआईडी’ यन्त्र नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।  मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रे...

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको शत् प्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड ८औं बर्ष पूरा गरी ९औं बर्षमा प्रबेश गरेको छ ।  उक्त अवसरमा गत सोमबार आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बदिप्र्रसाद प्याकुरेलले हालसम्म भएका कार्य प्रगतीको...

काठमाडौं । केही दिन देखि निरन्तर बढिरहेको शेयर बजार आज करेक्शन आएको छ । बजार तल झरेसँग नेप्से पुनः २१ सय अंकबाट तल झरेको छ । कारोबार रकम भने उत्साहजनकनै छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.६७ अंकले घटेको हो । १.०२ अंकले बजार घट्दा ...

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ ।  उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले नेपालमा मालबाहक इन्डियन ट्रक निर्बाध रुपमा ७२ घण्टासम्म ने...

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा माघ १८ गते विहीबारदेखि २१ गते आइतबारसम्म नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।  निर्माण ब्यबसायसंग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको ...

टोकियो । जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को तथ्याङ्कअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ । जापानले सन् २०२३ मा ४४ लाख २० हजार सवारी साधन निर्यात गरेको तथ्याङ्कले देखाएको छ । चाइना एसोसिएसन अफ अटोमो...

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आइपीओ आज बिहान बाँडफाँट भएको छ ।  कम्पनीले पहिलो पटक बुक बिल्डिङ विधिबाट जारी गरेको आइपीओ गोलाप्रथामार्फत ५ हजार ३ सय ४० जनाले पाएका छन् । उनीहरुले ५० कित्ताका दरले श...

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदी भने स्थिर छ । सुनको मूल्य प्रतितोला १ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार १ सय ५० रुपियाँमा कारोबार ...

काठमाडौं । जाल्पा सामुदायिक लघुुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव नगर्ने भएको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव अशोककुमार आचार्यले जनाएका छन् ।  राष्ट्र बैंकबाट स्वीकृति र आग...

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले फागुन २ गतेदेखि हकप्रद शेयर जारी गर्ने भएको छ । हकप्रदका लागि फागुन २२ गतेसम्म आवेदन दिन सकिने छ ।  कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद सेयरको लागि कम्पनीले पुस २२ गते बुक...

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको नक्साल शोरुमदेखि सिन्धुपाल्चोकको सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न भएको छ ।  शुक्रबार र शनिबार गरिएको यो कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सी...

काठमाडौं । शेयर बजार लगातार बढिरहेको छ । नेप्से उचालिंदै गएपछि कारोबार रकम पनि बिस्तारै बढ्दैछ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.८८ अंकले बढेको हो । ०.७० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २११९.६१ अंकमा उक्लिएको छ । आज ३०८ ...

चितवन । तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ ।  पूर्व–पश्चिम राजमार्ग नजिकै बाइपास सडकमा जिल्ला सहकारी संघले विसं २०५...

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग भेट गरी अटो व्यवसाय सुधारका विभिन्न विषयहरुमा छलफल गरेको छ ।  उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्य...

धुलिखेल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ बाट मात्रै यसवर्ष र दुई करोडभन्दा बढीको सुन्ताल निर्यात गर्ने लक्ष्य लिइएको छ । यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बेथानचोक गाउँपालिका–४ का वडा...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपियाँमा कारोबार...

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुका लागि ७.३६ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आज २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने ...

एजेन्सी । भारतको विदेशी मुद्रा सञ्चिति घटेको छ । भारतीय केन्द्रीय बैंक (आरबिआई) को पछिल्लो तथ्यांकअनुसार जनवरी १९ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.७९४ अर्ब अमेरिकी डलरले घटेर ६१६.१४३ अर्ब डलर पुगेको छ ।  त्यस्तै, सबैभन्दा ठूलो विदेशी मुद्रा...

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा मंगलबार (आज) अभोकाडोको मूल्य केजीमा ५० रुपियाँले बढेको छ । अघिल्लो दिन प्रतिकेजी औसत २७५ रुपियाँ रहेको अभोकाडो आज बढेर ३२५ रुपियाँ पुगेको छ ।  त्यसैगरी, मंगलबार डल्ले च्याउ पनि बढेको छ । हिजो प्रतिकेजी ४०२ र...