Advertisement

काठमाडौं । एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज (माघ २४, बुधबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ माघ २५ अर्थात् भोलि बुक क्लोज गर्ने भएको छ । तसर्थ, लाभांश हात पार्नका लागि सेयरधनी बन्ने आज अन्तिम दिन हो ।  एनएलजीले गत आर्थिक वर्ष ...

काठमाडौं । आज २०८० माघ २४ गते, ७ फेब्रुअरी  २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.६० रुपियाँ र बिक्री दर १३३.२० रुपियाँ तोकिएकामा हिजो...

काठमाडौं । होण्डा ब्राण्डले बिभिन्न अत्याधुनिक प्रबिधिहरु थप गरी एसपी १२५ बीएसभीआई मोटरसाइकल बजारमा ल्याएको छ ।  १२५ सीसी हर्स पावर रहेको यस मोटरसाईकल बीएसभीआई प्रबिधियुक्त रहेको हुँदा यसले ग्राहकको दैनिकीलाई अझ बढी सहज, बिश्वसनीय तथा भरोसायुक्त बनाउन सफल ह...

टोकियो । जापानको टोयोटा कम्पनीले मङ्गलबार आफ्नो वार्षिक खुद नाफा प्रक्षेपण बढाएको छ । विश्वव्यापी अर्धचालकको अभाव कम भएकाले सबै क्षेत्रमा यसका उत्पादनमा वृद्धि भएको छ। विश्वको सबैभन्दा बढी बिक्रि हुने अटोमेकरले अब चालु आर्थिक वर्षमा ४.५ ट्रिलियन येन (३० अर्ब डलर) को...

काठमाडौं । शेयर बजार उचालिए पनि आज पनि कारोबार रकम भने बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ७.६३ अंकले बढेको हो । ०.३६ प्रतिशतले बजार बढ्दा नेप्से २०८३.९० अंकमा पुगेको छ ।  आज ३१५ कम्पनीका ७६ लाख २४ हजार ३ सय ७६ कित्ता शे...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा ९ अर्ब ५३ करोड बराबरको बोनस शेयर सूचीकृत भएको छ ।  उक्त अवधिमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रु.९ अर्ब ८० करोड बराबरको आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको छ ।&n...

काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो ।  नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको आर्थिक अवस्थाअनुसार समीक्षा म...

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ रामबहादुर यादवले जनाएका छन् । ...

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा मंगलबार (आज) पुदिनाको मूल्य घटेको छ । सोमबार प्रतिकेजी ४२५ रुपियाँमा खरिदबिक्री भएको पुदिना आज ३७५ रुपियाँमा झरेको छ । हिजोको तुलनामा यो केजीमा ५० रुपियाँ सस्तो हो ।  त्यसैगरी पार्सलेको मूल्य भने केजीमा १०० ...

काठमाडौं । बितेका ६ महिनामा ३ हजार ४५ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।  चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागूऔषध प्रयोगकर्ता, कारोबारी र लागूऔषधसम्बन्धी अपराधमा संलग्न ३ हजार ४५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।&nb...

काठमाडौं । आज २०८० माघ २३ गते, ६ फेब्रुअरी  २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   नेपाली बजारमा अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.६० रुपियाँ र बिक्री दर १३३.२० रुपियाँ तोकिएकामा हिज...

काठमाडौं । सिउरी न्यादी पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा आज आईपीओ निष्काशनको एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।  उक्त सम्झौता–पत्रमा सिउरी न्यादी पावरका कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँ तथा एनएमबि क्यापिटलका प्रमु...

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढ्दा पनि कारोबार रकम भने खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.५७ अंकले उचालिएको छ । ०.७० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०७६.२७ अंकमा उक्लिएको छ । आज ३१० कम्पनी ७४ लाख ९१ हजार ३ ...

पदम भण्डारी वि.सं. २०४० को दशकसम्म योजनाकारहरुको प्रमुख फोकस सार्वजनिक क्षेत्रबाट वस्तु तथा सेवाको आपूर्तिमा केन्द्रीत भएको देखिन्थ्यो । त्यसबेला स्पष्ट रुपमा प्रतिस्पर्धा सुनिश्चित गर्ने प्राथमिकतामा थिएन् र प्रायःजसो राज्यद्वारा सार्वजनिक एकाधिकार प्रवर्द्धन गरिएको थियो । वि.सं...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपियाँमा कारो...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुदर्शन आ...

काठमाडौं । यूनाइटेड इदी मर्दी हाइड्रोले ५.७८ लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले ५.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२८९ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव निरज पौड्यालले जनाएका छन् ।  यसैबीच लाभांश ...

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी शेयर भर्दा बाँडफाँटमा नपरेको रकम आज (माघ २२ गते) बाट फिर्ता हुँदैछ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार आजदेखि लिलामीमा नपरेको रकम क्रमशः फिर्ता हुँदै जानेछ ।  आवेदकले लिलामी आवेदन फारममा उल्ले...

  काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरूको साढे २ लाख कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार संस्थापक शेयरधनी निखिल गोयलको नाममा रहेको १ लाख ९७ हजार ४३९ कित्ता र पवित्र लाल चुकेको ४३ हजार १८...

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले फागुन १ गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०’ निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित द...

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा सोमबार (आज) कुरिलोको मूल्य ह्वात्तै घटेको छ । आइतबार प्रतिकेजी १९०० रुपियाँमा खरिदबिक्री भएको कुरिलो आज केजीमा ४०० रुपियाँ घटेर १५०० रुपियाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।&n...

काठमाडौं । आज २०८० माघ २२ गते, ५ फेब्रुअरी  २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.३८ रुपियाँ र बिक्री दर १३२.९८ रुपियाँ तोकिएकामा हिजो...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत विभिन्न २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । एक बीमा कम्पनी र एक हाइड्रो कम्पनीको शेयर मूल्य समायोजन भएको हो । यसैक्रममा यूनाइटेड अजोड इन्स्योेरेन्स कम्पनीले शेयरधनीहरुलार्ई १०.२६ प्रतिशत बोनस शेयर दिने...

काठमाडौं । साताको पहिलो दिन आज पनि शेयर बजार ओरालो झरेको छ । गत साताको अन्तिम दुई दिन घटेको बजार आज तेस्रो दिन पनि लगातार घटेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.३१ अंकले घटेको हो । ०.२५ प्रतिशतले बजार घट्दा नेप्से २०६१.७० ...

काठमाडौं । एनआईसी एशिया क्यापिटल र संखुवासभा पावर डेभलपमेण्ट कम्पनी बीच क्यापिटलको आईडीयो टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । क्यापिटलले ‘आईड...