Advertisement

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोे उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय...

काठमाडौं । नाडाका अध्यक्ष डा. ध्रुब थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले आज अर्थमन्त्री डा. प्रकाशशरण महतसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा छलफल गरेको छ ।  उक्त छलफलमा अध्यक्ष थापाले हालै वीरगञ्ज तथा भैरहवा भन्सार परिसरमा जम्मा भएका सामानहरु भन्सार वि...

काठमाडौं । सरकारले २०८०/०८१ को लागि गहुँको न्युनतम समर्थन मूल्य निर्धारण गरेको छ ।  बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३६ सय ५० रुपियाँ निर्धारण गरेक सरकारका प्रवक्ता र...

काठमाडौं । विभिन्न ६ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । हिमालयन डिस्लिलरी लिमिटेड, सानाकिसान विकास लघुवित्त वित्तीय संस्था, घोराही सिमेन्ट, सर्पोर्ट माइक्रोफाइनान्स, आत्मनिर्भर लघुवित्त र राधी विद्युत कम्पनीको शेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । यसैक्रमम...

काठमाडौँ । नाडाको अध्यक्षका आकांक्षी करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीबीच सहमति जुटेपछि पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीलेपनि चौधरीलाई नै समर्थन गरेका छन् ।  सहमति अनुसार अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो ।  पछिल्लो समयमा सो सहमत...

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यो साता ३ दिन खुलेको बजार तीनै दिन ओरालो झरेको हो । यसैक्रममा आज बजार १.९३ अंकले तल झरेको छ । ०.०९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६८.९० अंकमा ओर्लिएको छ । आज ३०३ कम्पनीका १ करोड १६ लाख ५८ हजार १ सय १० कित्...

काठमाडौं । स्मार्टफोन प्रविधिमा विश्वमै अग्रणी रहेको सामसङले ग्यालेक्सी ए२५ ५जि सार्वजनिक गरेको छ ।ल्याएको छ । यो स्मार्टफोनले फुल एफडी प्लस रिजोलुसन र भिजन बूस्टरका साथ ६.५ इन्चको सतहयुक्त सुपर एमोलिड स्क्रिन प्रदान गर्दछ ।  ग्यालेक्सी ए२५ ५जिको अगाडी पट्टि १३ ए...

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले ओक सिरिजलाई विस्तारित रुपमा बजारमा परिचित गराउने क्रममा सिल्भर ओक नामक ह्वाइट स्पिरिटमा नयाँ व्राण्डको मदिरा लन्च गरेको छ ।  कम्पनीले गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता चर्चित ब्रान्डहरु यसअघि नै नेपाली बजारमा ल्याएको छ ...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २२ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख २१ हजार ४०० रुपियाँम...

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।  कम्पनीले चुक्ता पूँजी १ करोड ४५ लाख कित्ता शेयरको १०० प्रतिशत हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट हिजो बुधबार स्वीकृति प्राप्त गरेको कम्पनी सचिव विष्णुप्रसाद र...

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुले हात खाली बनाउने भएको छ ।  कम्पनीले लाभांश प्रस्ताव नगरी पुस २७ गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनीका अध्यक्ष सन्तोष मैनालीले...

काठमाडौं । विभिन्न ३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  हाथवे इन्भेष्टमेन्ट कम्पनी, तारागाउँ (हायात) रिजेन्सी होटल, फर्स्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको शेयर मूल्य आज समायोजन गरिएको नेप्सेले जनाएको छ । हाथवेले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने...

काठमाडौं । सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौतामा युनाईटेड मोदीका अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्...

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । साताको पहिलो दिन आइतबार बजार घटेको थियो भने गतसाताको अन्तिम दिन बिहीबार पनि बजार ओरालो झरेको थियो ।  गत साताको बिहीबार ३२.७७ अंक र गत आइतबार २१.०३ अंकले घटेको बजार आज पनि १७.२३ अंकले घटेको हो ।...

काठमाडौं । रोयल इन्फिल्ड मिटिओर ३५००० को तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्का अटोमोटिभद्वारा नक्सालस्थित रोयल इन्फिल्डको शोरुममा सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो । त्रिवेणाी ग्रुपका निर्देशक सुवाषचन्द्र संघ...

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदीको घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो भने चाँदी १० रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २० हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख २० हज...

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुको हात खाली बनाएको छ । सञ्चालक समितिको गत सोमबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव ऋषिप्रसाद न्यौपानेले जनाएका छन् ।  उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति...

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार  ताज ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान १० बजे बाँडफाँट गरिएको हो ।   ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भीर गृहकार्यमा रहेको दावी गरेका छन् । मंगलवार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले पुँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भए पनि अपेक्षित सुधार हुन नसक्दा चिन्तित रहेको बताए ।&n...

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बुधबार बिहान बाँडफाँट हुने छ ।  बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार  ताज ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १९ हजार ९ सय ५...

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला हुने भएको छ । भृकुटीमण्डपमा पुस १२ गतेबाट १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो ।  मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्क...

काठमाडौं । धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) ब्रोकर नं ३९ (सुमेरु सेकुरिटिज प्रा.लि.ले पोखराको सिर्जना चोकमा नयाँ शाखा शुरु गरेको छ ।  योसँगै पोखरामा शेयर कारोबार गर्ने ब्रोकरको संख्या ११ पुगेको छ । सोमवार पूर्वउद्योगमन्त्र...

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले सहरी यातायातमा सौन्दर्य थप्नेगरी यामाहाको मौलिक शैली र प्रदर्शनलाई नविन प्रविधीसँग जोडेर बहुप्रतिक्षित रे जेडआर १२५ एफआई  स्ट्रिट र्याली हाइब्रिडको अनावरण गरेको छ।  ...

तनहुँ । तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो ।  उक्त वडाको नौ वटा टोलमा व्यावसायिकरूपले सुन्तलाखेती भइरहेको...