Advertisement

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ८.५५ प्रतिशत बोनस शयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।  यसैबीच लाभांश ...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९ सय र तेजावी सुन तोला प्रतितोला १ लाख १९ हजार ३ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै आज चा...

इलाम । सूर्योदय नगरपालिका-११ का गोपाल भट्टराईले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्छन् । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहेका उनले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुग्ध बिक्री गर्छन् । पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू र छुर्पी देख्दा उनको मनमा चिसो...

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थाल्नुभएका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका खत्री यतिबेला यस क्षेत्रकै सफल कृषकमा गनिन्छन् ।&nbs...

माघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नं ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु प्याकिङ गर्दै  महिला । टोखा चाकुका लागि प्रख्यात मानिन्छ । तस्बिरः हरिराम भेटुवाल/ रासस

काठमाडौं । नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नबिल बैंक प्रिजेन्ट सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट २०२३ भव्यताका साथ सम्पन्न भएको छ ।  शनिबार काठमाडौंमा सम्पन्न दोस्रो संकरणको सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्टको अन्तिम प्रत...

काठमाडौं । नेपालका लागि आइशर कमर्सियल भेईकलको एक मात्र आधिकारिक वितरक बतास एम.ए.डब्लू. कमर्सिअल भेईकल प्रालिले हेटौंडामा रि–सेल मेलाको आयोजना गरेको छ ।  नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल निर्माण...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयातमा कोटा प्रणाली सुरु गरेको छ । मन्त्रालयले भारतबाट आयात हुने चिनीमा कोटा प्रणाली सुरु गरेको हो । यसका लागि चिनी खपत गर्ने उद्योगसँग निवेदन माग गरिएको छ । यसरी दिइएको निवेदन मन्त्रालयले स्वीकृत गरेपछि मात्र...

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २२५.९२ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. २८२.४० थियो ।  समायोजन गरिएको मूल्यबाट बुधबारदेखि उक्त कम्पनीक...

काठमाडौं । नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्ने भएको छ । नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्स ग्रुपद्वारा हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो ।  मध्यम तथा छ...

काठमाडौं । शेयर बजार घटेको छ । लगातार ७ दिन बढेर गत विहीबार पनि बजार घटेको थियो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.०३ अंकले घटेको छ । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०८८.०७ अंकमा ओर्लिएको छ ।  नेप्से तल झरे प...

काठमाडौं । भन्सार विभागले १४ किलो सुन तस्करीको अनुसन्धानलाई टुंगोमा पुर्याएको छ । विभागले गठन गरेको समितिको अध्ययनबाट मिनबहादुर घलेले १३८ किलो सुन तस्करी गरेको खुल्न आएको छ ।  उनले दुवईमा अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग मिलेर नेपालमा सुन तस्करी गर्ने गर...

काठमाडौं । विभिन्न ११ कम्पनीले वार्षिक साधारण सभा बोलाउँदै बुक क्लोजको मिति तोकेका छन् । कतिपयले उक्त साधारण सभाबाट लाभांश पारित गर्नेछन् भने कतिले लाभांश प्रस्ताव गर्ने छैनन् ।  यसैक्रममा मुक्तिनाथ विकास बैंकले पुस २८ गते वार्षिक साधारण सभा डाकेको छ । उक्त सा...

काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव नगर्ने भएका छन् । मनकामना इञ्जिनियरिङ हाइड्रो र रिडी पावर कम्पनीले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेका हुन् ।  यसैक्रममा मनकामना इञ्जिनियरिङ सञ्चालक समितिको बैठकले पुस २८ गते साधारण सभा ब...

काठमाडौं । दुई हाइड्रो पावर कम्पनीले लाभांश घोषणा गरेका छन् । राधी विद्युत कम्पनी र कालीका पावर कम्पनीले लाभांश घोषणा गरेका छन् ।  यसैक्रममा राधी विद्युत कम्पनी आव २०७९÷८० को नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश ...

काठमाडौं । आइतबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपियाँ र तेजावी सुन तोला प्रतितोला १...

काठमाडौं । हिमालयन बैंकले पुस २९ गते ३१औं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव विपिन हाडाले जनाएका छन् ।  साधारण सभामा आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव गरिएको छैन ।  ब...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि एक पटक अध्ययन भइसकेको बताउँदै थप अध्ययन गर्नु नपर्ने जवाफ अर्थ मन्त्रालयलाई दिएको छ ।  अर्थ मन्त्रालयले नयाँ स्टक एक्सचेन्जको लाग अध्ययन गर्न भनेपछि बोर्डको शुक्रबार बसेको सञ्...

चितवन । नेपालका जुत्ता उद्योगले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् । वैध, अवैधरुपमा विदेशबाट आयात हुने र निर्यात घट्दा नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । फुटवयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपाली ...

काठमाडौँ । निसानले नेपालमा नयाँ चौँथो जेनेरेसनको एक्स–ट्रायल सार्वजनिक गरेको छ । सन् २००१ मा एस–ट्रायलको उदय पछि विश्वभर ७ मिलियन भन्दा बढी गाडीहरू बिक्री भएका छन् ।   नेपाली रुपियाँ १.८७ करोडको प्रारम्भिक मूल्यमा सुरु भएको, निसान एक्स&ndas...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १९ हजार २ सय ५०...

काठमाडौं । विभिन्न ४ कम्पनीका लगानीकर्ताहरुको हात खाली हुने भएको छ । दुई लघुवित्त र दुई हाइड्रो कम्पनीले लाभांश प्रस्ताव नगर्ने भएका हुन् ।  यसैक्रममा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव नगर्ने भएको छ । कम्पनीको साधारण सभा पुस २८ गते डाकिएको...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १०.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.७५ बोनस शेयर र कर प्रयोजनका लागि ०.५१३२ नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव डण्डपानी ढक...

काठमाडौं । नेपाल टेलिकमले ४० प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट प्रतिशेयर रु. ४० नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव राजेन्द्र अर्यालले जनाएका छन् ।  सञ्चालक समितिको प्रस्ताव अर्थमन्त्रालयबाट ...

काठमाडौं । घोराही सिमेन्टले १५ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । यसैबीच लाभांश पारित गर्न कम्पनीले पुस २८ गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ ।  साधारण सभा प्रयोजनका लागि पुस १...