काठमाडौं । फोटोनको विद्युतीय ट्रक टीएम वानले फुल लोड बोकेर पशुपतिनाथ मन्दिरबाट जानकी मन्दिर सिंगल चार्जमा नै पुग्न सफल भएको छ । फोटोन टीएम वानले एकैपटकमा २ सय १७ किलोमिटरको दूरी पार गर्न सफल भएको हो । पशुपतिनाथ मन्दिरदेखि सुरु भएको यात्रा जानकी मन्दिरसम्म पुग्न...
काठमाडौं । बिवाईडी अटो उद्योगको आधिकारिक वितरक सिमेक्स आईएनसी प्राईभेट लिमिटेडले डल्फिन अन द रोड कार्यक्रमको घोषणा गरेको छ । उक्त डल्फिन ब्राण्डको गाडी आगामी नाडा अटो सो मा लन्च हुँदैछ । डल्फिन ब्राण्डको गाडीको भिडियो तथा टिकटक बनाएर पोस्ट गर्दा सर्वसाधारणहरुल...
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आईतबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा आईपीओ बाँडफाँट गरिने भएको हो । समय भने हालसम्म निर्धारण गरिएको छैन । कम्पन...
काठमाडौं । घरायसी सामानका लागि प्रसिद्ध ब्राण्ड आईएफबीले नेपाली बजारमा होम अप्लायन्स भित्र्याएको छ । होम अप्लाइन्सेसको आधिकारिक वितरक दासी विजन प्रालिले एक कार्यक्रमका बीच १० वटा भन्दा बढी नयाँ मोडलहरु सार्वजनिक गरेको हो । तीन सय ६० डिग्री राउण्ड कुलिङ इन बलर त...
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढ्दा चाँदीको मूल्य भने ५ रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपियाँमा कारोबार भईरहे...
काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी (विद्युतीय सवारी साधन) बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नविल बैंकसँग सहकार्य गरेको जनाएको छ । सम्झौता अनुसार वुलिङ एयर ईभी ...
काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा सम्पन्न भएको छ । ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंको सभाहलमा साधारण सभा सम्पन्न भएको हो । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम...
काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भदौ २६ गतेदेखि हुन गईरहेको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्दैछ । कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरुको दै...
काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो शो मा भारतमा अत्याधिक माग रहेको फोर्स कम्पनीको अरबानीया माइक्रो बसको बुकिङ खुल्ला गरेको छ । यस बस नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त...
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले हाल शेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उनले सेयर...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले प्रदान गरेको ७५ प्रतिशत हकप्रद बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । शेयर बजारको ओरालो यात्रा जारी रह्यो । साताको अन्तिम दिन आज पनि बजार २८.९२ अंकले घट्यो । नेप्सेका अनुसार १.४७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३२.४५ अंकमा ओर्लिएको छ । आज २७६ कम्पनीका ३७ लाख ६९ हजार ३३ कित्ता शेयर किनबेच हुँ...
काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. दशैं – तिहार लक्षित फेष्टिभ डिलाइट २०८० योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन भन्दै हुन्डाइले विगतका बर्षहरुमा गाडीका साथै ...
काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको हो । सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख १२ हजार र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।&n...
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आज भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपियाा बराबरको २९ लाख २५ हजार कित्ता शेयर बिक्री ...
काठमाडौं । बिवाईडीले हालै भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको हो । शोरुम शुभारम्भ गर्दै वि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्रकुमार रानाले ग्राहकहरु माझ ब...
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८०’ मार्फत हरित ऋणपत्र (ग्रीन बन्ड) सम्बन्धी कानूनी व्यवस्था ल्याएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा ...
काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई दोस्रो बजारमा प्रवेश गराउनेबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन तयार गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले प्रतिवेदन आएको र यसको आधारमा अब नियमावली संशोधन गरी एनआएनलाई दोस्रो बजारमा लगानीको बाटो खोलिन...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौँको नेपाल ...
जनकपुरधाम । जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आएका छन् । कुनै बेला उनको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु १०÷१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो । अहिले ग्राहक पाउनै मुस्...
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गते बिहीबारदेखि २५ गते सोमबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ। कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२।५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपियाा बराबरको २९ लाख २५ हजार कि...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपियाँ र र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपि...
काठमाडौं । यामाहा नेपालले मोटो जीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने गरी ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ । नेपाली मोटरसाइकलको इतिहासमै पहिलो पटक यामाहा नेपालले दशजना यामाहा राइडरहरूलाई आठ दिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि ...
काठमाडौं । नयाँ थप ११ ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट कारोबार सदस्यता पाएका छन् । गरिमा सेक्युरिटिज्, पाही इन्भेष्टमेन्ट, इन्दिरा सेक्युरिटिज्, आकाशभैरव सेक्युरिटिज, एनएमबि सेक्युरिटिज्, सानिमा सेक्युरिटिज्, मिल्की वे, क्यापिटल हब, स्टक स्कार्टट सेक्यु...
काठमाडौं । ग्लोबल आइएमई बैंक र भिजि इम्पेक्स प्रालि (जिडब्लुएम नेपाल) बीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले भिजि इम्पेक्स प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रे...