काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको घोषणा गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट ए...
काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपियाँमा कारोबार...
काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’ ले गत आर्थिक वर्षको नाफाबाट ९.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालन समितिको सोमबार बसेको बैठकले प्रभु सेलेक्ट फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९/८० को नाफाबा...
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्ड्सिको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आज मंगलबारबाट सुरु भएको गाडीहरुको वृहत प्रदर्शनी ‘नाडा अटो शो’मा अझै विशेष छुट दिने घोषणा गरेको छ । आउँदो दशैं तिहारका लागि आकर्षक...
काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी सनराइज क्यापिटलले युवा लक्षित तथा स्नातक तहका बिद्यार्थीहरूलाई पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले धनगढी सन्तोषी टोलमा अवस्थित सुदूर पश्चिमाञ्चल...
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १३ लाख २४ हजार ४ सय ११ जनाको आवेदन परेको छ । आईपीओ भर्ने अन्तिम दिनको अन्तिम समय आज साँझ ५ बजेसम्म एक अर्ब ५६ करोड २८ लाख ४६ हजार रुपियाँ बराबरको ३ करोड १२ लाख ...
काठमाडौं । शेयर बजार आज सोमबार पनि उकालो चढेको छ । स्थानीय तहमा जाने रकमको ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने अर्थमन्त्रालयको निर्णयसँगै बजारमा बहार देखिन थालेको छ । तर जसरी नेप्से उचालिएको छ, त्यसरीनै कारोबार रकमभने बढ्न सकेको छैन । ...
काठमाडौं । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ ।. टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालि र...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १२ हजार रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेक...
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज २५ गते सोमबार अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समयभित्र आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्थात्...
काठमाडौं । नेपालमा हुण्डाइ गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (लक्ष्मी हुण्डाइ)ले मंगलबारबाट सुरु हुन लागेको ‘नाडा अटो शो’ विशेष छुटसहितको आकर्षक अफर ल्याएको छ । कम्पनीले ‘हुण्डाइ फेस्टिभ डिलाइट’ योजना सञ्चालन ग...
काठमाडौं । होन्डा नेपालले अत्याधुनिक ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ अनुभव दिने कम्पनीले जनाएको छ । होन्डा एलिभेटको आकर्षक बाहिरी डि...
काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँको दरले ५ लाख कित्ता आइपीओ निष्काशन गर्न गत भदौ १३ गते आवेदन दिएको सेबोनले आज सार्वजनिक गरेको तथ्याङ्...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ४ वटा कम्पनीले हकप्रद शेयर जारी गर्न अनुमति मागेका छन् । भदौ २१ गते ३ वटा र २२ गते १ वटा हाइड्रो कम्पनीले हकप्रद निष्काशनको अनुमति माग्दै आवेदन दिएका हुन् । लिवर्टी इनर्जी, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर र ...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४० हजार २ सय ४५ कित्ता शेयर सूचीकृत भएको छ । नेपाल फाइनान्स लिमिटेड (संस्थापक शेयर) को हकप्रद शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । एमजि गाडीका लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट र एमजि ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा यी दुई मोडल नयाँ नाम हुन् । उक्त गाडीको लन्चमा बोल्दै पारामाउन्ट म...
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । तर कारोबार रकममा भने खासै उत्साह देखिएन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.२३ अंकले बढेको हो । ०.५२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९४२.६८ अंकमा उक्लिएको छ । ...
काठमाडौं । टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले काठमाडौं उपत्यका भित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ । सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अध...
काठमाडौं । नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्वरद्वारा महिलाहरुको महान चाड तीजलाई लक्षित गरी ‘ट्रेड शो तीज स्पेशल २०२३’ को आयोजना गरियो । नेपाली महिला उद्यमीहरुद्वारा उत्पादन गरिएका बिबिध सामाग्रीहरुको प्रदर्शन तथा बिक्री प्रवद्र्धन,...
काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपिय...
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने २५ गते सोमबार अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले सोमबार कार्यालय समयभित्र आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्था...
काठमाडौं । सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डले लाभांश घोषणा गरेको छ । सानिमा बैंक कोष प्रबर्दक तथा सानिमा क्यापिटल व्यबस्थापक रही सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालित उक्त फण्डले आर्थिक वर्षका लागि २०७९/०८० का लागि कर सहित १८ प्रतिशत नगद ...
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि १३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख २० हजार ५ सय ३२ ...
काठमाडौँ । टाटा मोटर्सको नेपालको आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले बहुप्रतिक्षित टियागो ईभी (विद्युतीय सवारी साधन)को बुकिङ आरम्भ गरेको छ । टाटाको नेक्सन ईभीको अपार सफलतापछि सिप्रदीले टियागो ईभीको अनलाइन बुकिङ सुरु गरेको हो । गाडीहरुको वृहत प्र...
काठमाडौं । विश्व चर्चित ब्राण्ड बिवाईडी विश्वको न्यू इनर्जी भेहिकल एनईभी बन्न सफल भएको छ । उक्त ब्राण्ड बिक्रीको आधारमा विश्वको टप टेन ब्राण्ड बन्न सफल भएको हो । कम्पनीका अनुसार सन २०२३ को पहिलो ६ महिनमा बिवाईडीको बिक्री ९६ प्रतिशतले वृद्धि भएको छ भने अगस्ट महिनामा २ ला...