काठमाडौं । ङादी ग्रुप पावरले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । विद्युत नियमन आयोगको भदौ ७ गते बसेको बैठकले उक्त कम्पनीलाई हकप्रद निष्काशन गर्न स्वीकृति दिने निर्णय गरेको हो । उक्त कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९...
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले भदौ १९ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले स्थानीयलाई १९ करोड १२ लाख २५ हजार रुपियाँ बराबरको १९ लाख १२ हजार ५ सय कित्ता आईपीओ निष्काशन गर्न ला...
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आज भदौ १० गते आइताबारदेखि भदौ १३ गते बुधबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता आईपीओ निष्काशन गरेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । &nb...
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गते आइताबारदेखि भदौ १३ गते बुधबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता आईपीओ निष्काशन गर्न लागेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ...
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि भदौ ५ गतेदेखि आज ८ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १३ लाख ८८ हजार १ सय १५ जनाले आवेदन दिएका छन् । आईपीओ भर्ने अन्तिम दिन साँझ ५ बजेसम्म १ अर्ब ७७ करोड ५२ लाख २३ हजार ४ सय रुप...
काठमाडौं । शेयरप्रो सेक्यूरिटीज प्रालि (शेयर दलाल नं.६५) शेयर दलाली सेवा प्रदान गर्ने कम्पनी हो । कम्पनीले गत जेठ ९ गते मा नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमतिपत्र प्राप्त गरी शेयर दलाली तथा निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ । कम्पनीको आज बोर्डका...
काठमाडौं । काइरोस इन्टरनेशनलले जर्मन विद्युतीय कार अउडी नेपाल भित्राएको छ । अउडीका क्यू फोर ३५ ई–ट्रोनका दुई भेरियन्ट नेपाल ल्याएको कम्पनीले आज गाडी सार्वजनिक गरेको छ। अउडी क्यू फोर ३५ ई–ट्रोनको मूल्य रु. १ करोड ४५ लाख र क्यू फोर ३५ ई–ट्...
काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य १० रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय र तेजावी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघल...
रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण विद्युतीय कारलगायत स...
काठमाडौं । जर्नालिष्ट एसोसिएसन अफ अटोमोबाइल्स मोबिलिटी (जाम नेपाल)को नयाँ नेतृत्व चयन भएको छ । बिहीबार राजधानीमा सम्पन्न जामको दोस्रो साधारणसभाले मेरो अटो डटकमका सागर गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरी उपाध्यक्षमा आर्थिक आवाज डटकमका...
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि भदौ ५ गते मंगलबारदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने ८ गते शुक्रबार अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले भदौ ८ गते शुक्रबार कार्यालय समयभित्र आईपीओका लागि आवेदन दिन सक्ने छन् ।&nbs...
काठमाडौं । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू बृद्धि कमर्सियल भेहिकल्स प्रालिले आगामी नाडा अटो शो मा ईभी पिक अप ट्रक र इभी भ्यान (१४÷१५ सिटे) लञ्च गर्ने तयारी गरेको छ । उक्त इलेक्ट्रिक पिक अप पूर्णरुपमा नेपाली भूगोलमा सुहाउँदो रहेको कम्पन...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २ लाख २८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा फेरि करेक्शन आएको छ । दुई लगातार बढेको बजार आज उच्च अंकले घट्दा कारोबार पनि डेढ अर्बकै हाराहारीमा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.५२ अंकले घटेको हो । १.५४ प्रतिशतले बजार ...
काठमाडौं । साठ्ठी किलो सुन तस्करी प्रकरणमा नाम जोडिएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृहमन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ । गृहले उनलाई छानबिनका लागि तानेको हो । तस्करहरुसँग महानिर्देशक अधिकारीको कनेक्शन रहेको समाचार हिजो सार्वजनिक भ...
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले गत मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको आईपीओ निष्काशनको अनुमति पाएको हो । कम्पनीले फागुन २१ गते शेयर निष्काशनको...
काठमाडौं । सुनचाँदीको मूल्य आज पनि बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० ...
काठमाडौं । विषादीरहित कृषि उत्पादनमा जोड दिँदै आएको माटो ब्राण्डले यही क्षेत्रमा विगत तीन दशकदेखि कार्यरत आशापुरीसँग सहकार्यमा आफ्नो सातौं स्टोर बूढानीलकण्ठस्थित देउवा चोकमा सञ्चालनमा ल्याएको छ । उक्त ब्राण्डले आत्मनिर्भरताको अभियान र नेपाली उत्पादनलाई ग्राहकहरुक...
काठमाडौं । शेयर बजार आज दोस्रो दिन पनि बढेको छ । बजार उकालो चढे पनि लगानीकर्ताहरुमा उत्साह नदेखिंदा कारोबार रकम खासै बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २९.४७ अंकले बढेको हो । १.४७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०४५....
काठमाडौं । प्रमुख राजनीतिक दलहरुबीच अहिलेसम्म भएका सुन तस्करीको छानबिन र अध्ययन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । साउन २ गते ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो सुन तस्करी र विदेशबाट इलेक्टिक सिगरेट (भेप्स) मा सुन राखी गरिएको तस्करीबारे असोज ५ गते सरकारल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख दश हजार ५० रुपियाँमा कार...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपियाँको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपियाँको आईपीओ बिक्री गर्न लागेको हो । ...
काठमाडौं । धितोपत्र ब्रोकर एशोसिएसन नेपाललले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमाललाई बजारको विकास र विस्तारको मागसहित ज्ञापन पत्र पेश गरेको छ । धितोपत्र ब्रोकर एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालले कार्यसमिति सदस्यहरुको उपस्थितिमा अध्यक्ष हमाललाई सो ज्ञ...
काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । तर नेप्से माथि चढे पनि कारोबार रकम भने हिजोअस्तिको तुलनामा खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.६९ अंकले बढेको हो । ०.८८ प्रतिशतले बजार बढ्दा ने...
काठमाडौं । ग्लोबल आईएमई क्यापिटल र बीओके क्यापिटल मर्ज भई आजदेखि एकीकृत कारोबार शुरु भएको छ । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र साबिक बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल मार्केट मर्ज एकीकृत कारोबार शुरु भएको हो । ...