सुनको मूल्य स्थिर रहँदा सस्तियो चाँदी, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य १० रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय र तेजावी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपियाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement