Advertisement

–सुरेन्द्र उप्रेती प्रबन्ध निर्देशक, एसटीसी ग्रुप (महासचिव, नाडा अटोमोबाइल एशोसिएसन)  नेपालमा ब्याट्रीको बजार वृद्धिसँगै उद्योग पनि थपिँदै गएका छन् । जुनबेला लोडसेडिङ थियो, त्यतिबेला नेपालमा ब्याट्रीको वार्षिक कारोबार २० अर्ब रूपियाँसम्म पुगेको थियो । त्यसब...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी...

काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रालि (बिगमार्ट) बीच डिजिटल कारोबारलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यसहित सम्झौता भएको छ । सम्झौतापश्चात् देशभर रहेका बिग मार्टका आउटलेटबाट बैंकका ग्राहकले बैंकले सामान खरिद गर्दा आर्कषक सुविधा पाउनेछन् । यसैबीच ब...

काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दशैंलाई लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक रोजेर लिन सक्...

सुधीर भण्डारी  पछिल्लो समय नेपाली अटोमोबाइल क्षेत्रमा चर्चाको विषय भनेकै विद्युतीय सवारीसाधन (ईभी) हो । कुनै समय बजारमा टिक्नै संघर्ष गरेको चिनियाँ लोकप्रिय ईभी ब्राण्ड बीवाईडीले अहिले बजारमा तहल्का मच्चाइरहेको छ भने ईभी बिक्रीमा भारतीय ब्राण्ड टाटाले नेतृत्व गरे...

– भारतमा बिरला समूहले सन् १९४२ मा पहिलोपटक गाडी बनाउन शुरू गरेको थियो भने नेपालमा गोल्छा समूहले विसं. २०५४ सालमा त्यसको प्रयास गरेको थियो । गोल्छा समूहले मुस्ताङ ब्राण्डमा गाडी उत्पादनको प्रयास गरे पनि यसलाई सफल हुन नदिने प्रयासलाई स्वयम् सरकारले नै साथ दियो ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा गोलभेंडाको मूल्य घटेको छ । लगातार महँगो हुँदै गइरहेको गोलभेंडा यसदिन घटेको हो ।  आजका लागि लोकल गोलभेंडाको भाउ प्रतिकिलो २३ रुपियाँ निर्धारण गरिएको छ । हिजो भने २७ रुपियाँमा किनबेच भएको थियो ।  त्...

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा यात्रुवाहक बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।  काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी  मह...

काठमाडौं । साहस ऊर्जा लिमिटेडको साधारण शेयरको  ‘लक इन’ अवधि अर्को महिना सकिँदैछ ।  कम्पनीका संस्थापकतर्फको २ करोड ४५ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ३५ लाख कित्ता र कर्मचारीको २ लाख १० हजार शेयरको ‘लक इन’ असोज ...

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरको बिक्री खुला गरेको छ ।  संस्थाले विभिन्न आठ जना संस्थापक शेयरधनीको नाममा रहेको ७२ हजार १५९ कित्ता शेयरको बिक्री खुलाएको हो । यो शेयर संस्थाका विद्यमान शेयरधनीले मात्रै किन्न पाउनेछ...

काठमाडौं । आज २०८१ भदौ १४, अगस्ट ३०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार साउदी रियाल र यूएई दिरामको मूल्य घटेको छ ।  आज साउदी रियाल १ को खरिद दर ३५.६८ रुपियाँ र बिक्री दर ३५.८४ रुपियाँ तोकिएको छ । ...

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।  यसैक्रममा आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने रु.२२,५०,००,०००/– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य रु.१००/– दरमा सर्वसा...

काठमाडौं । ग्लोबल आइएमई बैंक, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमए...

काठमाडौं । ब्याट्री–स्वापिङ प्रविधि इको–सिस्टममा विश्वमै अगुवा मानिएको गोगोरो इंकले पल्स र जेगो सार्वजनिक गरेका छ । नेपालमा यस ब्राण्डका स्कुटरहरुको बिक्रेता र नेबुला इनर्जीले गोगोरोका यी विशेष प्रोडक्ट रेन्ज नाडा अटो शोको स्टल नम्बर एम–थ्री स्टलमा राखेक...

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।   नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको अवलोकनका लागि आज त्यहाँ पुगेक...

काठमाडौं । सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८औं वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ ।  नेपालमा यो अवसरलाई एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नाडा अटो शोमा एक समारोहका बीच मनाएको हो ।  फोटोनले नेपाली बजारमा कुशल र भरपर्दो व्...

काठमाडौं । शेयर बजार आज साताको अन्तिम दिन घटेर बन्द भएको छ । यो साता ४ दिन शेयर कारोबार सञ्चालन हुँदा नेप्से २२४.८७ अंक तल झरेको छ । तीन दिन बजार ओरालो झर्दा हिजो झिनो अंकले बजार उचालिएको थियो ।  गत साताको अन्तिम दिन भदौ ६ गते बजार बढेर बन्द हुँदा नेप्...

काठमाडौं । पारामाउन्ट मोटर्सले ‘विलिङ विङ्गो कार’ खरिदमा अफर सार्वजनिक भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ को अवसरमा कम्पनीले अफर सार्वजनिक गरेको हो ।   कम्पनीका अनुसार यसअघि ३२ लाख ९९ हजार मूल्य निर्धारण गरि...

–कैलाशबाबु गेलाल प्रबन्ध निर्देशक, जी मोटर्स प्रालि (स्काइवेल) नेपालको अटोमोबाइल क्षेत्र निकै छोटो समयमा आइस इन्जिन गाडीबाट विद्युतीय गाडी (ईभी) मा फड्को मा¥यो । नेपाली बजारमा सस्ता, मध्यमस्तरदेखि उच्च तहका प्रिमियमसम्मका गाडी छन् । अहिले हामीले स्काइवेल...

–हेमन्त अग्रवाल  पछिल्लो समय अटोमोबाइल क्षेत्रमा ‘रिभोलुसन’ देखिएको छ । विगत १०० वर्षभन्दा लामो समयदेखि वर्चश्व रहिआएको आइस इन्जिनका गाडीको विकल्पमा विद्युतीय सवारीसाधन (ईभी) आइरहेका छन् । नेपालमा आयात भएका गाडीमध्ये ३ भागको एक भाग ईभी हुन था...

काठमाडौं । बिहीबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । सुनको मूल्य प्रतितोला १ सय बढेर हालसम्मकै उच्च मूल्य कायम भएका छ भने चाँदी प्रतितोला २५ रुपियाँ घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपियाम...

आशिष गजुरेल  सार्वजनिक यातायातविद् सार्वजनिक यातायात भनेको जनतालाई आवतजावतका लागि राज्यले गर्ने प्रबन्ध हो । सार्वजनिक यातायातको सम्बन्ध केवल सवारीसाधनमार्फत एक ठाउँबाट अर्को ठाउँमा जाने विषय मात्रै होइन, यससँग देशको अर्थतन्त्र, विकास, शान्ति सुव्यवस्था, सांस्कृत...

काठमाडौँ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।  महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेतृत्वमा तीनै यातायात मजदुर सङ्गठनका अध्यक्षको टोल...

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले चाडपर्वलक्षित बजार अनुगमनका क्रममा  पोखरा महानगरपालिका–५ मा अवस्थित सगरमाथा एग्रो प्याकेजिङ स्टोरलाई रु एक लाख जरिवाना गराएको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै सामान बिक्री गरेको पाइएपछि बुधबार  कारबाह...

पुनम सिंह दुईपांग्रे र चारपांग्रेको बजार प्रवृत्ति पूर्णरुपमा फरक छ । चारपांग्रेमा विद्युतीय गाडी (ईभी)का कारण आइस इन्जिनका गाडीलाई निकै असहज अवस्था बनिसकेको छ । हरेक दिनजसो ‘अपग्रेडेड फिचर’ र फरक ‘मोडल’का नयाँ ईभी आइरहेका छन् । नयाँ प्रवि...