सुनको मूल्य प्रतितोला १ सय बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौं । बिहीबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । सुनको मूल्य प्रतितोला १ सय बढेर हालसम्मकै उच्च मूल्य कायम भएका छ भने चाँदी प्रतितोला २५ रुपियाँ घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपियामा कारोबार भइरहको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपियाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।  

Advertisement