काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आयोजित यसवर्षको नाडा अटो शो भदौ ११ मंगलबारदेखि शुरु हुँदैछ । काठमाडौंको भृकु्टीमण्डपमा उक्त अटो शो भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । उक्त शो को तयारी पूरा भएको नाडा अध्यक्ष करण चौधरीले बताए ।  ...
काठमाडौं । एमजी मोटर्स नेपालले आगामी दशैंको अवसरमा काठमाडौंमा दुई नयाँ अत्याधुनिक सेवा केन्द्रहरुको उद्घाटन गर्ने घोषणा गरेको छ । कुसुन्तीमा स्थापना गरिएको सेवा केन्द्रको सफलता पनि एमजी मोटर्स नेपालले अब सुकेधारा र सल्लाघारीमा थप सेवा केन्द्रहरु खोल्ने निर्णय...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला १ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा लोकलभन्दा भारतीय गोलभेंडा महँगो भएको छ । आज लोकल गोलभेंडा प्रतिकिलो २८ रुपियाँ हुँदा भारतीय गोलभेंडा भने १०२ रुपियाँ तोकिएको छ । यो किलोमा ७४ रुपियाँको फरक हो । त्यसैरी कन्य च्याउको तुलनामा डल्ले ...
काठमाडौं । गोरक्ष हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सोही प्रयोजनका लागि वार्षिक साधारणसभा डाकेको छ । सभा, असोज ३ गते होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले दुई आर्थिक वर्ष २०७९/८० र ...
काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले कृष्ण जन्माष्टमीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो । यसअघि आइतबार (हिजो) शेयर बजार ७९.८८ अंकले घ...
काठमाडौँ । सेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सुत्र’ सार्वजनिक गरिएको छ । बुकहिलले प्रकाशन गृहले आज काठमाडौँमा सार्वजनिक गरेको उक्त पुस्तकबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले भिडियो सन्देशमार्फत सेय...
काठमाडौं । होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा कार दशैं उपहार, अफर माथि अफर’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि कारको खरिदमा रु ५००,००० सम्मको क्यास...
काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च गरेको छ । नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अ...
काठमाडौं । विशाल ग्रुपको सहायक कम्पनी भीजी मोटर्सले चीनको Jiangsu Joylong Automobile Co., Ltd. सँग एक विशेष सम्झौतामा हस्ताक्षर गरेको छ। चीनमा औपचारिक रूपमा सम्पन्न भएको हो । यस सम्झौताद्वारा भिजी मोटर्स नेपालका लागि Joylong गाडीहरूको एकमात्र अधिकृत वितरक...
काठमाडौं । बुटवलको डेल्टा मार्ट परिसरमा आईतवार (आज)देखि शुरु गर्न लागिएको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड तथा हातपात भएको छ । मेला स्थलमा पुगेका एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरु तोडफोड गर्नुका साथै मेलामा कार्यरत कर्मचारीहरुमाथि हातपात भएको हो ...
काठमाडौं । शेयर बजारमा आज पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७९.८८ अंकले घटेको हो । २.६८ प्रतिशतले बजार घट्दा नेप्से २८९४.५७ अंकमा ओर्लिएको छ । बजारमा करेक्शन देखिंदा लघुवित्तबाहेक बाँकी समूह राताम्मे भएका छन् ...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई १०.५२६ प्रतिशतल लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०७९–८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रत...
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदी...
जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल...
म्याग्दी । वर्षाले बेनीबजार आसपासका क्षेत्रमा क्षति गरेको छ । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेको ग२च ९३५५ नम्बरको बोलेरो जीपलाई बागलुङ–बेनी सडकअन्तर्गत बे...
काठमाडौं । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउनेमा दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बस आज बिहान दुर्घटना भएको हो । बस आफैं अनियन्त्र...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो लसुनको भाउ ह्वात्तै बढेको छ । हिजो १८० रुपियाँमा किनबेच भएको लसुन किलोमा १४६ रुपियाँले बढेर ३२६ रुपियाँ कायम भएको छ । त्यस्तै, धनिया भने ७४ रुपियाँ सस्तो भएको छ । आज प्रतिकिलो २२६ रुपियाँ...
काठमाडौं । आज २०८१ भदौ ९, अगस्ट २५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकन डलर र युरोपियन युरोको सटही दर घटेको छ । साताको पहिलो कारोबार दिन आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.९३ रुपियाँ र बिक्री १...
काठमाडौं । नवीनतम इलेक्ट्रिक स्कुटरमा अग्रणी जीहोले एई४ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ । यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको छ । ऋषि ट्रेड ...
काठमाडौं । विश्वभर प्रशिद्ध मोटरसाइकल निर्माता सीएफमोटो ४५०एमटी नेपालमा लन्च भएको छ । ऋषि ट्रेड सेन्टरद्वारा वितरण गरिने ४५० एमटीले नेपालभरका मोटरसाइकल प्रेमीहरूको एडभेन्चर टुरिङ अनुभवलाई नै नयाँ परिभाषा दिनेछ । अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्...
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको कुनै अभाव नहुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा उनले उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल सुनचाँदी कला व्यवसायी संघको वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सुनचाँदी व्यव...
चितवन । भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग ब...
म्याग्दी । म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । यस जिल्लामा हिउँदे र बर्खेगरी दुई याममा आलुको व्यावसायिक खेती हुने गर्छ । जिल्लामा आलुखेतीको विस्तार र व्यावसायिकता बढेसँगै आलुमा जिल्ला आत्मनिर्भर बन्नुका साथै जिल्लाबाट निकासी हुने प्रमुख तरकारीखेतीका रुपमा आलुले स्थ...