घट्यो अमेरिकी डलर र युरो, आज कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ ?

Advertisement

काठमाडौं । आज २०८१ भदौ ९, अगस्ट २५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकन डलर र युरोपियन युरोको सटही दर घटेको छ । 

साताको पहिलो कारोबार दिन आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.९३ रुपियाँ र बिक्री १३४.५३ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सो मुद्राको खरिद १३४.०३ रुपियाँ र बिक्री १३४.६३ रुपियाँ थियो । 

Advertisement

त्यस्तै शुक्रबार युरो १ को खरिद दर १४९.२७ रुपियाँ र बिक्री १४९.९४ रुपियाँ रहेकामा आज भने खरिद १४८.८३ रुपियाँ र बिक्री १४९.५० रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसदिन बेलायती पाउन्ड स्टर्लिङको मूल्य भने स्थिर छ । आजका लागि खरिद दर १७५.७६ रुपियाँ र बिक्री १७६.५५ रुपियाँ रहेकामा गत शुक्रबार पनि यही दरमा सटही भएको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०३

१३३.९३

१३४.६३

१३४.५३

युरोपियन युरो

१४९.२७

१४८.८३

१४९.९४

१४९.५०

पाउन्ड स्टर्लिङ

१७५.७६

१७५.७६

१७६.५५

१७६.५५

स्विस फ्रांक

१५७.३६

१५७.१५

१५८.०६

१५७.८५

अस्ट्रेलियन डलर

९०.२४

९०.१४

९०.६५

९०.५५

क्यानेडियन डलर

९८.६३

९८.५७

९९.०८

९९.०१

सिंगापुर डलर

१०२.४७

१०२.३४

१०२.९२

१०२.८०

जापानी येन

१०

९.१८

९.१७

९.२२

९.२१

चिनियाँ युआन

१८.७८

१८.७७

१८.८६

१८.८५

साउदी रियाल

३५.७२

३५.६९

३५.८८

३५.८५

कतारी रियाल

३६.७६

३६.७३

३६.९२

३६.८९

थाइ भाट

३.९०

३.९१

३.९२

३.९३

युएइ दिराम

३६.४९

३६.४६

३६.६५

३६.६३

मलेसियन रिंगिट

३०.६१

३०.६१

३०.७५

३०.७५

कोरियन वन

१००

१०.०३

१०.०१

१०.०७

१०.०६

स्विडिस क्रोनर

१३.११

१३.०३

१३.१७

१३.०९

डेनिस क्रोनर

२०

१९.९५

२०.०९

२०.०४

हङकङ डलर

१७.१९

१७.१७

१७.२७

१७.२५

कुबेती दिनार

४३८.५८

४३८.३१

४४०.५४

४४०.२७

बहराइन दिनार

३५५.६९

३५५.४२

३५७.२८

३५७.०१

 

 

                       

 

Advertisement