काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ‘सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधि-२०६८’ तत्काल परिमार्जन गरी समसामयिक र ब्यवहारिक बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष अर्जुन रसाइलीको नेतृत्वमा आज गएको महासंघको प्रतिनिधि मण्डल...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८१ को पहिलो महिना साउनमा विद्युतीय कार ३८१ वटा आयात भएको छ । भन्सार बिभागले शुक्रबार सार्वजनिक गरेको चालु आवको साउन महिनाको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । यो गत आवको सोही महिनाको तुलनामा २४६.३६...
काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सीजी मोटोकर्पले नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्न तयार गरेको छ । सीजी मोटोकर्पका अनुसार, गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिनेछ भने  ...
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला रु एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको...
काठमाडौं । प्रोगेसिभ फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले १ लाख २२ हजार ५३६ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल फाइनान्सका विद्यमान संस्थापक शेयरधनीले किन्न पाउनेछन् । शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र फाइन...
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले अवितरित हकप्रद शेयरको बिक्री प्रक्रिया रद्द गरेको छ । कम्पनीले भदौ १३ गतेदेखि २० गतेसम्म लिलामी प्रक्रियाद्वारा बिक्री गर्ने भनेको ११ लाख ७२ हजार कित्ता शेयरको बिक्री प्रक्रिया एक सूचना प्रकाशन गर्दै रद्द गरेको हो । ...
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ६४ हजार ३०८ कित्ता शेयर बिक्रीका लागि राखेको छ । यो शेयर हाल संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५...
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ५८ हजार ६६४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक श...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न ३ जना शेयरधनीको नाममा रहेको १ लाख ९९ हजार ६८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यसअघि कम्पनीले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले शुक्रबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य सार्वजनिक गरेको छ । आज लोकल गोलभेंडाको भाउ प्रतिकिलो ३५ रुपियाँ छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, हिजो ७५ रुपियाँ रहेको ठूलो गोलभें...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणले खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ४ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ७५ हजार ६७२ कित्ता शेयर बिक्रीमा राखेको हो । यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने ग...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरको बिक्री खुला गरेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख ३९ हजार ६८३ कित्ता शेयरको बिक्री खुला गरेको हो । हाल यो शेयर संस्थाका विद्यमान शेयरधनीले मात्रै किन्न पाउने...
काठमाडौं । महालक्ष्मी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २७ हजार ४५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (भदौ ७) का मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन ...
काठमाडौं । आज २०८१ भदौ ७, अगस्ट २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलर घटेको छ भने जापानी येनको सटही दर बढेको छ । आज अस्ट्रेलियन डलर १ को खरिद दर ९०.२४ रुपियाँ र बिक्री दर ९०.६५ रुपियाँ छ...
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको ‘लक इन’ अवधि आज (शुक्रबार, भदौ ७ गते) सकिँदैछ । कम्पनीका संस्थापकतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ आजदेखि सकिन लागेको हो । लघुवित्तले सर्वसाधारणलाई आई...
काठमाडौं । नेपाली बजारका लागि वहुप्रतिक्षित लक्जरी एसयूभी जीकर एक्स भन्सार नाकामा आइपुगेको छ । भदौ ११ देखी सुरु हुने नाडा अटो शोमा सोकेस गर्न सो एसयूभी नेपाल ल्याइएको हो । जीकर एक्स भन्सार नाकासम्म आईपुगेको र अवको केहि दिनमै काठमाडौं भित्रिने नेपालका लाग...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नजिकिदैं गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी(रातो प्लेट) प्रयोजनको लागि ‘फेस्टिभ अफर अफ भेहिकल लोन’ गाडी कर्जा योजना ल्याएको छ । मासिक किस्ता...
काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनी प्रालिबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार टाटा गाडी खरिद गर्न...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८१ को पहिलो महिना अर्थात् साउनमा लगानीकर्ताले शेयर कारोबारमा भएको नाफाबाट सरकारलाई चार अर्ब २३ करोड ७८ लाख रुपियाँ पुँजीगत लाभकर तिरेका छन् । सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । ग...
काठमाडौं । शेयर बजार उचालिएर यो साताका लागि बिश्राम लिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.०१ अंकले उचालिएको हो । ०.२० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २९७४.४६ अंकमा उक्लिएको छ । समग्रमा बजार उचालिए पनि लगानी, उत्...
काठमाडौं । हुन्डाईको फेष्टिभ डिलाइट २०८१ सार्वजनिक भएको छ । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार विशेष योजना सार्वजनिक गरेको हो । यो योजना अन्तरर्गत एकजना ग्राहकले ‘ मेड इन नेपाल हुन्डाई भेन्यु’...
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ११ सय र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चा...
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को संस्थापक शेयर खरिद गर्ने आज (भदौ ६) अन्तिम दिन रहेको छ कम्पनीले साउन २९ गतेदेखि अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५...
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको ‘लक इन’ अवधि भोलि (शुक्रबार, भदौ ७ गते) सकिँदैछ । कम्पनीका संस्थापकतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ भदौ ७ गतेदेखि सकिन लागेको हो । लघुवित्तले सर्वसा...
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको २० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । यसअघि संस्थाले संस्थापक शेयरधनीले मात्रै खरिद गर्ने पाउने गरी सो शेयर बिक्रीमा ल्याएको थि...