झापा । स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका रु सात लाख ६७ हजार बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद गरिएका समान मेची भन्सार कार्यालयलाई बुझाइएको बताए । ...
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ । लघुवित्तले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ७ लाख ७ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजका मित...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज गोलभेंडा, ब्रोकाउली र फर्सीको मूल्य बढेको छ । हिजो ८६ रुपियाँ रहेको ठूलो गोलभेंडा किलोमा ९ रुपियाँले बढेर आज ९५ रुपियाँमा किनबेच हुँदैछ । त्यस्तै आज ब्रोकाउलीको भाउ प्रतिकिलो १६६ रुपियाँ तोेकिएक...
काठमाडौं । आज २०८१ साउन ३१, अगस्ट १५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलरको मूल्य बढेको छ भने अमेरिकी डलरको मूल्य घटेको छ । आज अस्ट्रेलियन डलर १ को खरिद दर ८८.८० रुपियाँ र बिक्री दर ८९.२० रु...
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेडको व्यावसायिक सञ्चालन सुरु भएको छ । बुधबार एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले उक्त कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरे...
काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजित नाडा अटो शो २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । नाडाले आज पत्रकार सम्मेलन गरी उक्त अटो शो को तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको हो । राजध...
काठमाडौँ । ‘अक्वा त्रिदेव’ व्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौँ महानगरपालिकाले २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । यो तारकेश्वर नगरपालिका वडा नं. १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानी हो । निरीक्षण...
काठमाडौं । शेयर बजार आज बढेर बन्द भएको छ । बजारमा हिजो झिनो करेक्शन आएको थियो । आज पनि दिउँसो १२ः२२ बजे बजार २९ सय अंकबाट घटेर २८८४.८ अंकमा झरे पनि बजार बन्द हुने समयसम्म पुग्दा पुनः हिजो भन्दा उचालिएर बन्द भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमटेड...
काठमाडौं । नेपालका लागि सिएफमोटो्जिहो ब्राण्डका आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले तिन दिने सेल्स एण्ड एक्सचेन्ज मेला गर्ने भएको छ । कम्पनीले साउन ३०, ३१ र ३२ गते आफ्नो नक्साल तथा झम्सिखेल स्थित शोरुम मार्फत उच्च सुविधा र राम्रो अफरका साथ ‘जिहो एबि६ प्लस से...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार ५ सय र तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपियाँमा कारोबार भइ...
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले गएको आर्थिक बर्षमा एक अर्ब २१ करोड नोक्सानी व्यहोरेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा कम्पनीले छ करोड ३१ लाख रुपियाँ नाफा कमाएको थियो । बुधबार प्रकाशित गत आवको वित्तीय विवरणअनुसार घोराहीको बिक्रीबाट हुने आम्दानीमा ...
काठमाडौं । सिटि होटल लिमिटेडको नोक्सानी घटेको छ । हायात प्यालेस ब्राण्डको चेन होटल सञ्चालन गर्दै आएको यस कम्पनीले सार्वजनिक गरेको गत आर्थिक बर्षको वित्तीय विवरणमा नोक्सानी घटेको देखिएको हो । अघिल्लो आर्थिक वर्ष २७ करोड २२ लाख रुपियाँ नोक्सानी व्यहोरेको यस होटल...
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को चौथौ त्रैमाससम्म आइपुग्दा नेशनल लाइफ इन्स्योरेन्सको नाफासहित सबै सूचकमा उल्लेख्य वृद्धि देखिएको छ । समीक्षा अवधिमा कम्पनीले ४० करोड ६३ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ६०.८९ प्रतिशतले बढी हो । अघिल्लो आ...
काठमाडौं । साविक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको ‘लक इन’ अवधि मंगलबार (साउन २९ गते) समाप्त भएको छ । कम्पनीको एक करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ समाप्त भएको हो । हाल नेपाल धितोपत्र बोर्डमा कम्पनीको कुल ४ करोड १८ लाख ...
काठमाडौं । आज २०८१ साउन ३०, अगस्ट १४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ स्थिर छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । पछिल्लो समय नेपाली मुद्राको निरन्तर अवमूल्यन ह...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको २३.८० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । केही दिन देखि लगातार बढिरहेको शेयर बजारमा आज करेक्शन आएको छ । केही दिन यता कारोबार रकमको रेकर्ड पनि दिनदिनै तोडिएको थियो । तर आज नेप्से तल झरेसँगै कारोबार रकम पनि केही घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.१८ ...
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २१ सय र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन हालसम्मकै उच्च प्रतितोला १ लाख ५० हजार ८ सय र तेजाबी सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपि...
काठमाडौं । साविक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको ‘लक इन’ अवधि आज (साउन २९ गते) सकिँदैछ । कम्पनीको एक करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ आज सकिन लागेको हो । हाल नेपाल धितोपत्र बोर्डमा कम्पनीको कुल ४ करोड १८ लाख ४० हजा...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार आज कन्य च्याउको तुलनामा डल्ले च्याउ महँगो भएको छ । यसदिन कन्य च्याउको मूल्य प्रतिकिलो १५६ रुपियाँ तोकिएको छ भने डल्ले च्या...
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आज (मंगलबार) देखि खुल्ने भएको छ । साविक जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त एकआपसमा गाभिएपछि रोक्का रहेको शेयर कारोबार ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट खुल्ने भएको ह...
काठमाडौं । सानिमा बैंक लिमिटेडले शेयरधनीको स्वामित्वमा रहेको ३८ हजार ४५७ कित्ता संस्थापक शेयरको बिक्री खुलाएको छ । बैंकले प्रतिकित्ता रु १४५ मै सो शेयरको बिक्री खुलाएको हो । अहिलेलाई यो शेयर संस्थाका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने...
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआईडीसीएल० ले डेढ करोड भन्दा बढी कित्ता संस्थापक शेयर बिक्री आजदेखि ९साउन २९० खुला गरेको छ । कम्पनीले अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ...
काठमाडौं । आज २०८१ साउन २९, अगस्ट १३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । हिजो अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपियाँ र बिक्री दर...
काठमाडौं । हुण्डाई गाडी टेष्ट ड्राइभ गर्नेलाई माइक्रोवेभ ओभन देखि रेफ्रिजरेटरसम्म जित्ने अवसर पाउने भएका छन् । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्याएको ‘हुण्डाई टेष्ट ड्राइभ एण्ड विन’ क्याम्पेन अन्तरर्गत ग्राहकहरूले हुन्डाईको नेपालभर...