अमेरिकी डलरसहित बढ्यो युरो र पाउन्ड, कुन मुद्राको सटही दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ साउन २९, अगस्ट १३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । 

हिजो अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपियाँ र बिक्री दर १३४.६४ रुपियाँ रहेकामा आज भने खरिद १३४.०६ रुपियाँ र बिक्री १३४.६६ रुपियाँ छ । 

Advertisement

त्यसैगरी आज युरो १ को खरिद दर १४६.४१ रुपियाँ र बिक्री दर १४७.०६ रुपियाँ निर्धारण गरिएको छ । हिजो भने सो मुद्राको खरिद १४६.३२ रुपियाँ र बिक्री १४६.९८ रुपियाँ तोकिएको थियो । 

सोमबार पाउन्ड १ को खरिद मूल्य १७१.०८ रुपियाँ  बिक्री दर १७१.८४ रुपियाँ थियो भने मंगलबारका लागि खरिद १७१.०९ रुपियाँ र बिक्री १७१.८६ रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०४

१३४.०६

१३४.६४

१३४.६६

युरोपियन युरो

१४६.३२

१४६.४१

१४६.९८

१४७.०६

पाउन्ड स्टर्लिङ

१७१.०८

१७१.०९

१७१.८४

१७१.८६

स्विस फ्रांक

१५४.८८

१५४.१७

१५५.५७

१५४.८६

अस्ट्रेलियन डलर

८८.१०

८८.४७

८८.४९

८८.८७

क्यानेडियन डलर

९७.६२

९७.६७

९८.०६

९८.११

सिंगापुर डलर

१०१.१९

१०१.१८

१०१.६५

१०१.६३

जापानी येन

१०

९.१४

९.०८

९.१८

९.१२

चिनियाँ युआन

१८.७०

१८.६७

१८.७९

१८.७६

साउदी रियाल

३५.७४

३५.७२

३५.९०

३५.८७

कतारी रियाल

३६.७६

३६.७६

३६.९२

३६.९३

थाइ भाट

३.८०

३.८०

३.८२

३.८२

युएइ दिराम

३६.४९

३६.५०

३६.६६

३६.६६

मलेसियन रिंगिट

३०.३१

३०.०९

३०.४४

३०.२२

कोरियन वन

१००

९.८२

९.७८

९.८६

९.८२

स्विडिस क्रोनर

१२.७४

१२.७३

१२.८०

१२.७९

डेनिस क्रोनर

१९.६१

१९.६२

१९.६९

१९.७१

हङकङ डलर

१७.१९

१७.२०

१७.२७

१७.२८

कुबेती दिनार

४३७.८८

४३७.६२

४३९.८४

४३९.५८

बहराइन दिनार

३५५.५४

३५५.६७

३५७.१४

३५७.२६

 

 

                       

 

Advertisement

Advertisement