काठमाडौं । ग्रेड वाल मोटर्स (जिडब्लुएम)को प्रिमियम हाइब्रिड एसयूभी ‘ट्याङ्क ५००’ नेपाल भित्रिएको छ । जिडब्लुएमका लागि नेपालको आधिकारिक वितरक भिजी इम्पेक्सले केही दिनअघि मात्रै शुद्ध हाइब्रिड एसयूभी ट्याङ्क ५०० नेपाल ल्याएको हो । यो गाडीमा ७५ किल...
काठमाडौं । जेएसडब्लु एमजी मोटर इण्डियाको पहिलो क्रसओभर यूटिलिटी भेइकल (सियूभी) को नामाकरण गरेको छ । कम्पनीले उक्त सियूभीको नाम 'विन्डसर' राखेको हो । कम्पनीले यो गाडी भारतमा चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक गर्न लागेको हो । मिडिया रिपोर्टसका अनुसार यो...
काठमाडौं । ‘अटोमोटिभ व्यवसाय प्रबर्द्धन तथा व्यवसाय बचाउ महाअभियान’ सुरु भएको छ । अटोमोटिभ व्यावसायीहरुको छाता संगठन नेपाल अटोमोटिभ व्यावसायी एशोसिएशनले सोमबारबाट महाअभियान चलाएको हो । यस अभियानमार्फत देशका कुना काप्चामा रही अटोमोवाइल व्य...
काठमाडौं । वाणिज्य बैंकहरुमा गत आर्थिक बर्ष २०८०–८१ को खुद नाफाबाट एभरेष्ट बैंकले सबै भन्दा धेरै लाभांश दिने सक्ने देखिएको छ । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । तीमध्ये गत आवको नाफाबाट एभरेष्ट बैंकले शेयरधनीलाई प्रतिकित्ता २९.८६ प्रतिशत...
काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ । मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुबिधाहरु रहेका छन्। नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्र...
काठमाडौं । चर्चित राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फ्लिट सर्भिसमा १ लाख यूनिट बीवाईडी कार सामेल गर्ने भएको छ । यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा बिवाईडीका १ लाख कार सामेल गर्न उवरले बीवाईडीसंग सम्झौता गरेको हो । उवर ड्राइभरलाई विशेष मूल्यमा ...
काठमाडौं । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने शेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानविन गर्न सरकारसँग माग गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा बिना आधार शेयर बजार उकालो लागेको देखाएर आम जनतालाई ठगी गर्ने धन्दामा लागेक...
काठमाडौं । शेयर बजारमा आज सोमबार पनि उछाल आएको छ । बजार उच्च अंकले उचालिएर २८ सय अंक नजिक पुगेको छ भने पौने २१ अर्बको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४०.७६ अंकले बढेको हो । १.४७ प्रतिशतले बजार बढेसँगै नेप्से पर...
काठमाडौं । गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा सर्वसाधारणलाई जारी गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १००/– का दरले कुल रु. २२,५०,००,०००/– (अक्षरेपी बाइस करोड पचास...
काठमाडौं । गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो पार्टनर मिट सम्पन्न गरेको छ । बाराको सिमरामा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर, र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागित...
काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर छ । सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार र तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार ३ सय ...
काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ मा ३४ करोड ७२ लाख १५ हजार रुपियाँको अनलाइन ठगी भएको देखिएको छ । नेपाल प्रहरीमा परेको उजुरीको आधारमा सो बराबरको अनलाइन गठी भएको देखिएको हो । नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । प्रहरीले...
पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इन्धनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो । आव २०७९–८० मा वीरगञ्...
काठमाडौं । नेपाली बजारमा डलरको मूल्यले निरन्तर कीर्तिमानी रेर्कड राख्दै आएको छ । डलरको मुल्यले गत साउन ४ गतेदेखि पटक–पटक नयाँ रकेर्ड राख्दै आएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । यसअघि गत जेठ ८ गते एक डलरको ख...
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ७०० र तेजावी सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार...
दाङ । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ । दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर ...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज अधिकांश तरकारीको मूल्य सामान्य घटेको छ भने केहीको बढेको छ । कालिमाटी हरियो धनिया प्रतिकिलो २२६ रुप...
काठमाडौं । सरकारले आइतबार (आज) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकोले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । संघीय राज...
काठमाडौं । आज २०८१ साउन २०, अगस्ट ४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.७१ रुपियाँ र बिक्री १३४.३१ रुपियाँ रहेकामा पछिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३३.६६ रुपियाँ र बिक्...
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १२ वर्ष पूरा भएको छ । धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकरको रूपम...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख भए अनुसार धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि २० करोडको सीमा हटाएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले आज क, ...
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् । पूँजी बजार अस्वभाविक रुपमा उकालो लागेको भन्दै उनले सरकार र नेपाल राष्ट्र बैंकलाई त्यसमाथि निगरानी बढाउन आग्रह गरे । शुक्र...
काठमाडौं । मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट तथा एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इंडिया प्रालिको संयुक्त आयोजनामा भदौ २१, २२ र २३ गते काठमाडौं भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तराष्...
काठमाडौँ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले देशभर हालसम्म २० जना विरामीमा हैजा संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौं, ललितपुर र कैलालीमा गरी २० जना...
काठमाडौं । स्काईवेल ब्राण्डका नयाँ मोडल नेपाली बजारमा आउने भएको छ। स्काईवेलका लागि नेपालको आधिकारिक वितरक जी मोटर्स प्रालिले स्काईवेलको बि ११ मोडल बजारमा ल्याउन लागेको हो । १५० किलोवाटको मोटरमा उपलब्ध हुने यो गाडी ५१.९२ किलोवाट आवर र ७१.९८ किल...