आजको विनिमय दर : डलर, रियाल र दिनारलगायतका विदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?

Advertisement

काठमाडौं । आज २०८१ साउन २०, अगस्ट ४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.७१ रुपियाँ र बिक्री १३४.३१ रुपियाँ रहेकामा पछिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३३.६६ रुपियाँ र बिक्री १३४.२६ रुपियाँ थियो । 

Advertisement

त्यस्तै शुक्रबार अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८७.३६ रुपियाँ र बिक्री ८७.७५ रुपियाँ रहेको थियो । साताको पहिलो कारोबार दिन आज भने सो मुद्राको खरिद ८७.१० रुपियाँ र बिक्री ८७.४९ रुपियाँ छ । 

साथै, आज साउदी रियाल १ को खरिद दर ३६.६६ रुपियाँ र बिक्री ३६.५७ रुपियाँ रहेकामा पछिल्लो कारोबार दिनमा खरिद ३५.६२ रुपियाँ र बिक्री ३५.७८ रुपियाँ थियो । 

साथै, शुक्रबार खरिद ४३७.२७ र बिक्री ४३९.२३ रुपियाँ रहेको कुबेती दिनार १ को सटही दर आइतबार भने खरिद ४३७.७९ रुपियाँ र बिक्री ४३९.७६ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?
 

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.६६

१३३.७१

१३४.२६

१३४.३१

युरोपियन युरो

१४४.२४

१४४.८८

१४४.८९

१४५.५३

पाउन्ड स्टर्लिङ

१७०.६५

१७०.४६

१७१.४२

१७१.२३

स्विस फ्रांक

१५२.४१

१५३.५७

१५३.१०

१५४.२६

अस्ट्रेलियन डलर

८७.३६

८७.१०

८७.७५

८७.४९

क्यानेडियन डलर

९६.७२

९६.३२

९७.१६

९६.७५

सिंगापुर डलर

९९.९०

१००.४२

१००.३४

१००.८७

जापानी येन

१०

८.८९

८.९८

८.९३

९.०२

चिनियाँ युआन

१८.४४

१८.५६

१८.५३

१८.६४

साउदी रियाल

३५.६२

३५.६३

३५.७८

३५.७९

कतारी रियाल

३६.६४

३६.६६

३६.८१

३६.८३

थाइ भाट

३.७५

३.७८

३.७७

३.८०

युएइ दिराम

३६.३९

३६.४०

३६.५५

३६.५७

मलेसियन रिंगिट

२९.२५

२९.७३

२९.३८

२९.८६

कोरियन वन

१००

९.७८

९.७८

९.८३

९.८३

स्विडिस क्रोनर

१२.५१

१२.४७

१२.५७

१२.५३

डेनिस क्रोनर

१९.३३

१९.४२

१९.४२

१९.५०

हङकङ डलर

१७.१०

१७.१२

१७.१८

१७.२०

कुबेती दिनार

४३७.२७

४३७.७९

४३९.२३

४३९.७६

बहराइन दिनार

३५४.६०

३५४.७२

३५६.१९

३५६.३१

 

 

                       

 

Advertisement

Advertisement