Advertisement

–रिसव गौतम, (विश्लेषक) – शेयर बजारमा केही वर्ष अघिसम्म ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैंक–वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले ओगटेको थिए । बैंक–इन्स्योरेन्स जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामूलक क्षेत्रको शेयर बजारमा अहिले हिस्सा घटेर ६३...

काठमाडौं । हिजो उच्च अंकले करेक्शन आएको शेयर बजार आज फेरि उच्च अंकले उकालो चढेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०८.३५ अंकले बढेको हो । ४.०८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७५९.६७ अंकमा पुगेको छ ।  बजार उचालिएसँ...

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोवसको पनि विक्री वितरण सुरु गरेको छ ।  कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी म...

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन् । उनले मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले नेपाल धितोपत्र बोर्ड (स...

काठमाडौं । बढेर तोलाकै १ लाख ५० हजार पुगेको सुनको मूल्य घट्न थालेको छ । हिजो तालामै २३ सय घटेको सुनको मूल्य आज थप १४ सय घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय र तेजावी सुन प्रतितोला १ ला...

काठमाडौं । प्रि–ओपन शेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक ६.५९ अंकले घट्यो ।  हिजो १४५.०५ अंकले घटेर नेप्से परिसूचक २६५१.३२ अंकमा ओर्लिएको थियो । आज प्रि–ओपनमा त्यो ०.२४ प्रतिशतले घटेर २६४४.७३ विन्दुमा आएको छ ।  नेप्से...

धरान, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ ।  नगर क्षेत्रमा सहुलियत बस सेवा सुरु गर्ने उद्देश्यले ४ वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । उनले यस कार्यले स्थानीय नागरिकलाई दैनिक यात्राका लागि स...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (साउन २३ गते) अन्तिम अवसर हो ।  कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बिहीबार (साउन २४ गते) बुक क्लोज गर्दैछ । अतः आजसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प...

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तले २१ करोड ९५ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ३६२.५९ प्रतिशतले बढी हो । अघिल्लो आवमा लघुवित्...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज पुदिना र हरियो धनियाको मूल्य ह्वात्तै बढेको छ ।  अघिल्लो कारोबार दिन प्रतिकिलो ५५० रुपियाँ रहेको पुदिना बढेर ६२५ रुपियाँ पुगेको छ । हिजोको तुलनामा ७५ रुपियाँले महँगो भएको हो ।  त्यसैगरी, हरियो धन...

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीका लागि राखेको छ । कम्पनीले शेयरधनी मीनबहादुर कार्कीको नाममा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । हाल यो शेयर विद्यमान कायम शेयरधनीले मात्रै किन्न पाउनेछन् ।  ...

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको ४ लाख ३८९ कित्ता अवितरित हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ ।  गत साउन ८ गतेदेखि हकप्रद बिक्री खुला गरेको कम्पनीले साउन २२ गते बन्द गर्ने जनाएको थियो । ब म्याद थपिएपछि लगानीकर्ताले भदौ २५ गतेसम्म हकप्रद शेयर खर...

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन हो ।  साधारणसभा प्रयोजनार्थ कम्पनीले साउन २४ (भोलि) बुकक्लोज गर्दैछ । अतः आजसम्म कायम शेयरधनी सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । कम्पनीले बोनस शेयरको प्रस्तावसहित साध...

काठमाडौं । आज २०८१ साउन २३, अगस्ट ७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।  केही दिनयता अमेरिकी डलर बढ्ने क्रममा छ । डलर बढ्दै जाँदा नेपाली मुद्रा कमजोर बन्छ । आज पनि अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपियाँ र बिक्री १...

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।  जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२,५०,००,०००/– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य रु.१००/– दरमा सर्वसाधारणहरुमा निष्...

काठमाडौं । केही सातादेखि बढिरहेको शेयर बजार आज उच्च अंकले तल झरेको छ । बजार बढेर हिजो २७९६.३८ अंकमा उक्लिएको नेप्से आज झरेर २६५१.३२ अंकमा ओर्लिएको छ ।  गत साउन १६ गते एकै दिन २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१.०६ रुपियाँको कारोबार भएको रेकर्ड आज त...

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४७ हजार ७०० रुपियाँमा कारोबार भइरहेको छ । साेमबारको तुलनामा सुन तोलामा दुई हजार ३०० रुपियाँले घटेको छ । हिजो प्रतित...

काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।  आईपीओ निष्कासनको प्रस्तावसहित कम्पनीले भदौ १४ गते वार्षिक साधारणसभा बोलाएको छ ।  सभा भर्चुअल माध्यमबाट बस्नेछ ।  सभाले प्रारम्भिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने र सोका लाग...

काठमाडौं । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले संस्थापक शेयरधनीलाई शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।  प्राइभेट लिमिटेडबाट पब्लिक कम्पनीमा परिणत हुँदा संस्थापक शेयरधनीले शेयरबापत प्रतिकित्ता १०० रुपियाँको दरमा लगानी कबुल गरेका थिए । सो रकम हालसम्म प...

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले डेढ करोड भन्दा बढी कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता श...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ ।  समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज हरियो खुर्सानी, बन्दा र मकैबोडीको भाउ घटेको छ ।  आज हरियो अकबरे खुर्सानी प्रतिकिलो ३२६ रुपियाँमा बिक्...

काठमाडौं । एनआईसी एसिया बैंकले चार कम्पनीहरूको स्वामित्वमा रहेको आफ्नो संस्थापक शेयर बिक्रीका लागि राखेको छ ।  बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ९ लाख ६५ हजार, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट (सीआईटी) को ५० हजार, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ र सू...

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले संस्थापक शेयरधनी गोपालप्रसाद बास्तोला, सुवास महर्जन र शिवराज आचार्यको नाममा रहेको कुल ४३ हजार २९९ कित्ता बिक्रीमा राखेको हो ।  यो शेयर खरिद गर्न इच्छुक जोकोहीले आजका मितिले ...

काठमाडौं । आज २०८१ साउन २२, अगस्ट ६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको भाउ बढेको छ भने बेलायती पाउन्ड स्टर्लिङको घटेको छ ।  यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.८६ रुपियाँ र...

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताएका छन् ।  नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीहरुसँगको भेटका क्रममा आज उनले भारतमा भन्सार दर ...