Advertisement

काठमाडौं । यो साता सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  यसैक्रममा नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ रेकर्ड कायम गर्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २४ हजार ९ सय १५ रुपियाँ रहेको सुनको मुल्य साता भरको उतार चढाव पश्चात साता...

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ ।  यही साउन २ गते सुनको मूल्य प्रतितोला रु एक लाख ४९ हजार आठ ...

काठमाडौं । काठमाडौं उपत्यकामा सबैभन्दा धेरै सवारी दुर्घटना दुईपाङ्ग्रेको हुने गरेको छ । तीन वर्षको सडक दुर्घटना तथ्याङ्कका आधारमा सबैभन्दा बढी दुईपाङ्ग्रे अर्थात् मोटरसाइकल र स्कुटरको दुर्घटना भएको पाइएको छ ।  ट्राफिक प्रहरीको कारबाहीमा पनि सबैभन्दा धेरै मोटरसाइक...

झापा । हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।  जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–५ का ३१ वर्ष...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक नवराज अधिकारीले मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताउँदै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।  निम्ब एस क्यापिटल लि...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कन्य र डल्ले च्याउको मूल्य बढेको छ ।  आज कन्य च्याउ किलोको २०० रुपियाँ रहेको छ । हिजो भने १७६ मा किनबेच भएको थियो । हिजोको तुलनामा २७ रुपियाँले महँगो भएको हो ।  त्यस्तै, बिहीबार डल्ले च्याउ २९० रुपिय...

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले एनआईसी एशिया लघुवित्तको स्वामित्वमा रहेको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्...

काठमाडौं । आज २०८१ साउन १८, अगस्ट २, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने अमेरिकी डलर स्थिर छ ।  यसदिन युरो १ को खरिद दर १४४.२४ रुपियाँ र बिक्री १४४...

वीरगञ्ज । गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार नाकाबाट विद्युतीय सवारी साधनको तुलनामा इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात भएको छ ।  वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा नाका हुँदै एक हजार चार सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यानहरु आयात भएकामा सोही अवधिमा...

काठमाडौं । हुण्डाईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गतवर्षको दशैँ तिहारको अवसरमा ल्याएको उपहार योजनाको विजेतालाई गाडी हस्तान्तरण गरिएको छ ।  कम्पनीले ल्याएको ‘हुण्डाई फेस्टिभ डिलाईट २०८०’ योजनामा कुपन नम्बर ५३ का सुनस...

काठमाडौं । शेयर बजार उतार चढावका बीच आज अन्त्यमा घटेर बन्द भएको छ ।  आज बजार बढेर नेप्से २८०५.५३ अंकसम्म पुगेको थियो । तर करीब साढे १२ बजेपछि बजार निरन्तर ओरालो झरेको थियो । साताको अन्तिम दिन नेप्सेमा झिनो करेक्शन आएपनि कारोबार रकम भने उत्साहजनक छ । ...

काठमाडौं । बिहीबार सुुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १६ सय र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ४ सय र तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपियाँमा कारोबा...

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आव २०८०/८१ को नाफाबाट ५२.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।   हिजो सम्पन्न संचालक समितिले लाभांश पारित गर्न भदौ ११ गते रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।&nb...

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको कुल ५१ हजार ५३४ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।  यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् ।  शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।...

काठमाडौं । एनआईसी एशिया डाइनामिक डेप्ट फन्डले लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापक तथा डिपोजिटरी एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले डाइनामिक डेप्ट फन्डका इकाइधनीलाई १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । फन्डको ग...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी मूल्य बिस्तारै घट्न थालेको छ । आज अधिकांश तरकारी मूल्य सामान्य घटेको छ ।  आज लोकल गोलभेंडा किलोको २२ रुपियाँ तोकिएको छ भने ठूलो गोलभेंडा ७५ रुपियाँ छ । हिजोको तुलनामा लोकल १७ पैसा र ठूलो गोलभेंडा १....

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनी म्युचुअल ट्रेडिङ प्रालि र हिमालयन एक्जिम प्रालिको नाममा रहेको कुल ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  हाल कम्पनीका विद्य...

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश लैजान शेयरधनीलाई आग्रह गरेको छ ।  बैंकले आर्थिक वर्ष २०५५/०५६ देखिका विभिन्न १७ वटा आवमा प्रदान गरिएको पाँच वर्षभन्दा पुरानो लाभांश रकम हालसम्म पनि भुक्तानी नभएको भन्दै बाँकी भुक्तानी लैजान ...

काठमाडौं । संस्थापक शेयरधनीले खरिद नगरेपछि रिलायन्स फाइनान्सले सर्वसाधारणका लागि संस्थापक शेयरको बिक्री खुला गरेको छ ।  यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न उक्त शेयर बिक्रीमा ल्याएको थियो ।  यो शेयर जोकोही व्यक्त...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  कम्पनीले शेयरधनी दिवशविक्रम शाहको नाममा राखेको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल कम्पनीका विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।  ...

काठमाडौं । आज २०८१ साउन १७, अगस्ट १, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । उच्च बिन्दुमा पुगेको अमेरिकी डलरको भाउ क्रमशः घट्ने क्रममा छ । आज १ डलरको खरिद दर १३३.६६ रुपियाँ र बिक्री १३४.२६ रुपियाँ तोकिएकामा हिजो खरिद १३३.६७...

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै बिहीबारदेखि लागू हुनेगरी पेट्रोलिम पदार्थको मूल्य घटाइएको जानकारी दिएको छ ।  निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक...

काठमाडौं । चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु बृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गनाईजेशन अन्तरगतको हिमालय मोटर्स प्रालिलाई नियूक्त गरेको छ ।  पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटर्सको शोर...

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । आज आयोजित एक समारोहमा यस सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यका...

काठमाडौं । शेयर बजारमा तीनवर्ष अघि बनेको उच्च कारोबारको रेकर्ड आज तोडिएको छ ।  २०७८ साल साउन ३१ गते आइतबार एकै दिन २१ अर्ब ६४ करोड ७६ लाखको शेयर कारोबार भएर रेकर्ड बनेको थियो भने आज त्यो रेकर्ड तोडिएको हो । नेपाली शेयर बजारमा २०७८ भदौ २ गते नेप्से ३१९८...