काठमाडौं । आज २०८१ जेठ ३० गते, जुन १२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने युरोपियन युरोको भाउ घटेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.४१ रु...
काठमाडौं । शेयर बजार उच्च अंकले बढ्दा नेप्से पुनः २१ सय अंक माथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३३.१५ अंकले बढेको हो । १.५९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २११५.२४ अंकमा उक्लिएको छ । बजार उछाल आउँदा सबै सम...
काठमाडौं । सुनको मूल्य थप बढ्ने आशामा विश्वका ठूला देशका केन्द्रीय बैंकहरुले सुन किनेर होल्ड गर्ने प्रवृत्ति बढ्दो क्रममा छ । पछिल्लो समयमा सुनको महत्व पनि बढ्दै गएको छ । विश्वका ठूलाठूला देशले डलरको सट्टा सुन नै रिजर्भ राख्न थालेका छन् । फलस्वरुप सुनको मुल्य बढ्दै पनि गएको...
काठमाडौं । दुई दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । आज मंगलबार पनि आइतबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार र तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपियाँमा कारोबार भ...
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको पाँच लाख ८१ हजार २५१ कित्ता शेयर आज जेठ २९ गतेदेखि लिलामीमा ल्याएको हो । यस शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।&nbs...
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ‘लक इन’ अवधि असार १० गते सकिने भएको छ । कम्पनीले सामूहिक लगानी कोषहरूलाई छुट्टाएको १५ लाख शेयरको ‘लक इन’ अवधि सकिन लागेको हो । कम्पनीले गत पुस ११ गते साधारण शेयर बाँडफाँट गरेको थ...
काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मल्टीपर्पस फाइनान्सले संस्थापक शेयर बिक्रीमा राखेका छन् । श्री इन्भेस्टेमन्टले ३७ हजार १३६ कित्ता शेयर बिक्रीमा राखेको छ । यस शेयरमा संस्थाका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधन...
काठमाडौं । बेस्ट फाइनान्सले अवितरित संस्थापक हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले असार ४ गतेदेखि तीन लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक हकप्रद लिलामीमा ल्याउने भएको छ । प्रतिकित्ता न्यूनतम १०० रूपियाँ ताेकिएको यस शेयरमा जोकोही व्यक्ति, क...
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार ९१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा हाल संस्थाका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछ...
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले शेयरधनी आभा खत्रीको नाममा रहेको ४७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यस शेयरका लागि हाल संस्थाका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन द...
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बोनसबापतको १५ प्रतिशत शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । धितोपत्र दोस्रो बजारमा जेठ २५ गते बोनस शेयरबापतको शेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीको ...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउ र लोकल गोलभेंडाको मूल्य बढेको छ । हिजो प्रतिकिलो ३०० रुपियाँ रहेको डल्ले च्याउ आज २६ रुपियाँले बढेर ३२६ रुपियाँमा कारोबार भइरहेको छ । त्यसैगरी, आज लोकल गोलभेंडा प्रतिकिलो २२ रुपियाँ त...
काठमाडौं । आज २०८१ जेठ २९ गते, जुन ११, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज बेलायती पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरको भाउ बढेको छ । आज पाउन्ड १ को खरिद दर १६९.४२ रुपियाँ र बिक्री दर १७०.१९ रुपियाँ तोकि...
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामीआर्थिक वर्ष २०८१–८२ को बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) को करको दरमा हेरफेर गरेका छन् ।आर्थिक वर्ष २०८०–८१ मा विद्युतीय गाडीको भन्सार मोटर क्षमताअनुसार १० देखि ६० प्रतिशतसम्म र अन्तःशुल्क शून्यदेखि ६० प्रतिशतसम्म थ...
काठमाडौं । सप्तऋषी आयल एण्ड कस्मेटिक इन्डिस्ट्रिजले सरकारको मापदण्डमा रहेरै आयूर्वेदिक तेल उत्पादन गरेको दावी गरेको छ । सामाजिक संजालमा सप्तऋषीको श्रीकेश तेलले कुनैपनि सकारात्मक परिणाम नदिने र आयूर्वेदिक तेलको नाममा पात पतिङ्गर बेचिरहेको भन्ने आरोप आएपछि कम्प...
काठमाडौं । शेयर बजारमा सुधार आउँदा आज साढे ५ अर्बको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.९० अंकले बढेको हो । ०.४२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०८२.०९ अंकमा उक्लिएको छ । आज समग्रमा बजार बढे पनि बैंकि...
काठमाडौं । सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘एक्सचेन्ज एन्ड अपग्रेड’ नामक ५ दिने सट्टापट्टा क्याम्प सञ्चालनमा ल्याएको छ । कम्पनीले नक्साल, सल्लाघारी तथा झम्सिखेलस्थित शोरुमबाट यो सेवा ग्राहकहरुलाई उपलब्ध गराउँद...
काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख ४१ हजार र तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी पनि हिजो जस्तै आज पनि प्...
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ‘लक इन’ अवधि सकिँदैछ । संस्थाको १० लाखभन्दा बढी कित्ता शेयरको ‘लक इन’ अवधि असार २७ गते सकिन लागेको हो । संस्थाले २०७८ असार १७ गतेदेखि २१ गतेसम्म आईपीओ बिक्री खु...
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १४ लाख ६१ हजार ६०० कित्ता शेयर लिलामीमा राखेको हो । उक्त लिलामी शेयरमा विद्यमान संस्थापक, सर्वसाधारण वा कम्पनीले खरिद आवेद...
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता शेयर आजदेखि लिलामीमा ल्याएको हो । न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको यो शेयर जोकोहीले खरिद गर्न पाउनेछन् । खरिदका ...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज सजिवन र सेलरीको भाउ घटेको छ । हिजो प्रतिकिलो १७६ रुपियाँ रहेको सजिवन २१ रुपियाँ सस्तो भई आज १५५ रुपियाँमा कारोबार भइरहेको छ । त्यसैगरी, आज सेलरीको मूल्य प्रतिकिलो ११० रुपियाँ तोकिएको छ । अघिल्ल...
काठमाडौं । पन्ध्र–सोह्र बर्षअघि नेपालमा इलेक्ट्रिक साइकल खुब चले । त्यस्ता इलेक्ट्रिक साइकलको रेन्ज धेरै नभए पनि त्यसमा पाईडल समेत जडान गरिएको र सवारी लाइसेन्स नचाहिने भएकाले यो ग्राहकको रोजाईमा पर्यो । विशेषत नेपालका तराई क्षेत्रमा लोकप्रिय बनेको यस प्रकारको ...
सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ...
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा आज (जेठ २८ गते) बस्दैछ । सभा, काठमाडौं नक्सालस्थितआम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी चार अर्ब रुप...