Advertisement

काठमाडौं । पन्ध्र–सोह्र बर्षअघि नेपालमा इलेक्ट्रिक साइकल खुब चले । त्यस्ता इलेक्ट्रिक साइकलको रेन्ज धेरै नभए पनि त्यसमा पाईडल समेत जडान गरिएको र सवारी लाइसेन्स नचाहिने भएकाले यो ग्राहकको रोजाईमा पर्यो । विशेषत नेपालका तराई क्षेत्रमा लोकप्रिय बनेको यस प्रकारको ...

सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा  बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा आज (जेठ २८ गते) बस्दैछ ।  सभा, काठमाडौं नक्सालस्थितआम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी चार अर्ब रुप...

काठमाडौं । आज २०८१ जेठ २८ गते, जुन १०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर र कतारी रियालको मूल्य स्थिर रहेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.१० रुपियाँ र बिक्री दर १३३.७० रुपियाँ तोक...

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का २४ वर्षीय ...

काठमाडौं । आईसीसी टि ट्वान्टी विश्वकप क्रिकेटलाई मध्येनजर गर्दै टिसिएलका टिभी किन्दा १ लाख ६३ हजारसम्म क्यासब्याक पाइने भएको छ ।   संसारको नम्बर १ गुगल टिभी टिसिएलका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले ‘गो बिग, गो टिसिएल’ भन्ने ...

काठमाडौँ । नेपाली बजारमा सेकेण्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका व्यवसायीहरूको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघमा नयाँ कार्यसमिति चयन भएको छ ।  शनिवार काठमाडौँमा सम्पन्न सातौँ र आठौँ साधारण सभा तथा दोस्रो अधिवेशनले रमेश कोइरालालाई पुनस अध्यक्ष पदमा निर्व...

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा करेक्शन देखिएको छ । तर कारोबार रकम भने ५ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.५९ अंकले तल झरेको हो । ०.२२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७३.१९ अंकमा ओर्लिएको छ । ...

काठमाडौं । जारी आईसीसी टि ट्वान्टी विश्वकप क्रिकेटको अवसरमा एलजी ब्राण्डले ४० प्रतिशतसम्म क्यास ब्याक दिने भएको छ ।  ‘खेल्छ नेपाल, घर घरमा’ भन्ने नारासहित ब्राण्डले एलजीका टिभी किन्दा ४० प्रतिशतसम्म क्यासब्याक र एक वर्षसम्मका लागि एक वर्षको दुर्घटना बीमा,...

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा  रु चार हजारले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारो...

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयर आजदेखि बोलकबोलमार्फत बिक्रीमा राखेको हो । न्यूनतम मूल्य ११५ रुपियाँ तोकिएको यस शेयर खरिदका लागि जो...

काठमाडौं । एनआईशी एसिया क्यापिटलले खातावालालाई केवाईसी अपडेट गर्न आग्रह गरेको छ ।  कम्पनीले एनआईसी एशिया क्यापिटल र यसका शाखा तथा एनआईशी एसिया बैंकका शाखाबाट २०८० असार मसान्तसम्म हितग्राही (डिम्याट) खाता खोलेका खातावालालाई केवाईसी अपडेट गर्न आग्रह गरेको ह...

काठमाडौं । आज दुई कम्पनीको साधारणसभा बस्दैछ । साधारणभा बस्ने कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेड रहेका छन् ।  युनाइटेड मोदीको सभा काठमाडौंको कालीमाटी ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले यसअघि चैत्र २९ गत...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज लोकल र भारतीय दुवै लिचीको मूल्य घटेको छ ।  हिजो प्रतिकिलो २७५ रुपियाँ रहेको भारतीय लिची आज ४९ रुपियाँले घटेर २२६ रुपियाँ कायम भएको छ ।  त्यसैगरी, आज प्रतिकिलो १२३ रुपियाँमा कारोबार भइरहेको लोकल...

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीको चैत्र २३ गते सम्पन्न ५७औं वार्षिक साधारणसभाबाट पारित १५ प्रतिशत बोनस शेयर चैत्र ८ गतेसम्म अभौतिकीकरण गरेका शेयरधनीको डिम्याट खातामा जम्मा गरा...

काठमाडौं । आज २०८१ जेठ २७ गते, जुन ९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.१० रुपिय...

काठमाडौं । सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा प्रतिनिधिमूलक संस्थाले सुनको आयातमा गरिएको भन्सार वृद्धिको निर्णय खारेज गर्न सरकारसँग आग्रह गरेका छन् ।  नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला संघको संयुक्त टोलीले शुक्र...

काठमाडौं । विश्वकप टि-२० को अवसरमा सिजीको टिभिी किन्नेले ४० हजार भन्दा धेरै क्यासब्याक पाउने भएका छन् चौधरी ग्रुप अन्तरर्गतको सिजी इलेक्ट्रोनिक्सले ‘नेपाली टिमको गेम, नेपाली टिभी मै हेरौं’ भन्ने मूल नारा सहित ‘खेल नेपालीको टिभी नेपालको’ य...

काठमाडौं । आईस इन्जिनका गाडी बिक्री घटेपछि अटोमोवाइल क्षेत्रका व्यापारिक समूहहरु धमाधम चिनियाँ विद्युतीय ब्राण्ड ल्याउन प्रतिस्पर्धामा लागेका छन् ।  पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन (ईभी)को आयात ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०&nda...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ३७ लाख ६५ हजार १ सय ९५.१६४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  एक हाइड्रो कम्पनी र एक लघुवित्त कम्पनीको बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।  यसैक्रममा माउन्टेन इनर्जी नेपाल लिमिटेडले शेयरधनीहरुल...

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र बजार थप सुदृढ बनाउनका लागि संस्थागत तथा कानुनी सुधार आवश्यक पर्ने बताएका छन् ।  नेपाल धितोपत्र बोर्डको ३२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा रानाले लामो समयसम्म बोर्ड नेतृत्वविहीनको अव...

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको थियो ।  उक्त छलफलमा अध्यक्ष चौधरीले ...

काठमाडौं । सुनको मूल्य निरन्तर बढिरहेको छ । शुक्रबार पनि सुनको मूल्य प्रतितोला १ हजार बढेको हो । चाँदी तोलामा ५० रुपियाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार र तेजाबी सुन प्रतितोला  १ लाख ४४ हज...

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सबै सेवा आज बन्द गरिएको जनाएको छ । बोर्डले सूचना जारी गर्दै ३२ औँ वार्षिकोत्सवको अवसरमा सबै कार्यालयको सेवा बन्द गरेको जनाएको हो ।  बोर्डले होटेल क्राउन इम्पेरियल, रविभवनमा ३२ औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ । 

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज मटरकोसाको मूल्य बढेको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज मटरकोसा किलोमा ६० रुपियाँले बढेको छ ।  हिजो प्रतिकिलो १७० रुपियाँमा कार...