काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सुझाव दिएका छन् । बुधवार संसदमा मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलमा उनले मन्त्रीको चाकरीको आधारमा बजेट विनियोजन गर्ने प्रथा अन्त्य गर्न आवश्यक रहेको बताए । सिं...
काठमाडौं । टिकटकले सुरक्षित र जिम्मेवार कन्टेन्ट क्रियसनमा आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै एआई ट्रान्सपरेन्सी र मिडिया लिट्रेसीको घोषणा गरेको छ । कोयलिसन फर कन्टेन्ट प्रोभिनेन्स एण्ड अथेन्टिसिटि (सीटूपीआई) सँगको सहकार्यमा विभिन्न प्लेटफर्महरूबाट अपलोड गर्दा अटोमेटिक...
काठमाडौं । नेकपा एमालेका साँसद रघुजी पन्तले नेपालको सरकारको विशिष्ठ श्रेणीको जागिर खाएर पनि अर्काको देशको नागरिकता लिने सरकारी कर्मचारीहरुको नाम सार्वजनिक गर्न माग गरेका छन् । बुधबार संसदमा उनले सरकारी कर्मचारीको दोहोरो नागरिकता छ कि छैन् भनेर अख्तियार द...
काठमाडौँ । अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो । समूह ‘बी&rsqu...
काठमाडौं । भेनस कन्स्ट्रक्सन एण्ड वाटरप्रुफिङ प्रालिले हालैराजधानी स्थित होटल याक एण्ड यतीमा सिभिल निर्माण र हाइड्रोलिक संरचनाहरूको मर्मतका लागि अभिनव समाधानहरू’ Innovative Solutions for the Civil Construction and the Repair of Hydraulic Structures शीर्...
खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुक...
चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्...
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा सञ्चालित मोटरबोटको एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरिएको छ । गत वैशाख १२ गतेदेखि परीक्षणका रुपमा सञ्चालन गरिएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक शुभारम्भ गरेका हुन् । मुख्यमन्त्र...
खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ । वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि रु २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भवन नि...
काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ । सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रमिकला...
काठमाडौं । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले करिब ५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न पाँच व्यक्ति तथा कम्पनीको स्वामित्वमा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकले सुप्रिना मास्केको स्वामित्वमा रहेकाे आठ...
काठमाडौं । जारी आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ अन्तर्गत आज (बुधबार) बिहान नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् । आजको खेलमा संदीप लामिछाने पनि खेल्दै थिए । तर खेल रद्द हुँदा धेरै...
काठमाडौं । हाल नेपालका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । साथै, बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । सोही प्रभावका कारण अहिले सुदूरपश्चिम तथा कोशी प्रदेशलगायत देशका...
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी ५ अर्ब ४६ करोड नाफा कमाएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंकमा यथावत रहेको छ । राष्ट्र बैंकको त...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारले विभिन्न देशका राजदुतहरु हटाउने गलत निर्णय गरेको टिप्पणी गरेका छन् । मंगलवार संसद भवन परिसरमा उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिर...
काठमाडौं । टर्कीको प्रतिष्पर्धा बोर्डले होटेल खोज क्वेरीसँग सम्बन्धित आदेशको पालना नगरेकोमा अमेरिकी टेक जायन्ट गुगललाई ४८२ मिलियन लिरा (लगभग १५ मिलियन अमेरिकी डलर) जरिवाना गरेको छ । नियामक निकायले होटेल खोजीका लागि सुझाव दिइएका सावधानीका उपायहरू नअपनाए...
काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बुधबार बिहान ५ः१५...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएको छ । मंगलवार पत्रकार सम्मेलन गरी सो संगठनले महंगीलाई समेत सम्बोधन हुनेगरी सरकारले आफूहरुको तलवभत्ता वृद्धि नगरेको भन्दै असन्तुष्टि जनाएको हो । सरक...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि निलम्बन फुकुवा गरेको छ । पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधिक काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’बाट हटाएको भए...
काठमाडौं । ग्लोबल आइएमई बैंकले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यक...
काठमाडौं । अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिव १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको हो । तीन सय जना भन्दा...
नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकालको शपथ लिएपछि सोमबार पहिलो केन्द्रीय मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेका छन् । सोमबार बसेको केन्द्रीय मन्त्रिपरिषद्को बैठकले योग्य परिवारको सङ्ख्यामा भएको वृद्धिका कारण उत्पन्न हुने आवास...
काठमाडौं । जारी आईसीसी पुरुष टि ट्वान्टी विश्वकपमा नेपालले ग्रुप स्टेजअन्तर्गत भोली (बुधबार) बिहान ५ः१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्दै छ । यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६–महिनाको सब्सक्रिप्सन निःश...