Advertisement

सुनसरी । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको...

नयाँ दिल्ली । भारतमा करिब साढे दुई महिना लामो निर्वाचनको मतदान प्रक्रिया शनिबार साँझ ६ बजे सकिएको छ ।  संसदीय निर्वाचनमा बहुमत प्राप्त गर्ने राजनीतिक दल वा राजनीतिक दलहरूको गठबन्धनले अर्को सरकार गठन गर्ने मौका पाउँछ ।  भारतका लोक सभाका ५४२ सिटका ल...

काठमाडौं । सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाइने भएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री र्‍याम्प (सिँढी) राख्न निर्देशन दिएको हो ।  सार्वजनिक यातायातलाई अपाङ्ग र...

काठमाडौं । अब सन्तानले आफ्नो कमाइकाे १० प्रतिशति बाआमालाई दिनुपर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ज्येष्ठ नागरिक ऐन आउने तयारीमा रहेको र सो ऐनमा सन्तानले आफ्ना बाआमाका लागि आम्दानीको १० प्रतिशत खर्च गर्नुपर्ने ...

मुगु । बितेका दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका मुगुमा चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेक...

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।  प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।  बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्&rsqu...

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप अमेरिकामा सुरु भएको छ ।  प्रतियोगिताको पहिलो खेलमा आज घरेलु टोली अमेरिका र क्यानडा प्रतिस्पर्धा गर्दैछन् ।  खेल अमेरिकाको टेक्सासस्थित डालासमा नेपाली समयअनुसार बिहान ६ः१५ बजेदेखि सुरु भएको छ ।  डा...

काठमाडौं । नेपालमा स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिमबांग्लादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । साेही कारण बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र गण्डकी प्रदेशका एक-दुई ...

काठमाडौं । सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुने भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।  ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको कार्यक्रममा सांसदहरुले कानूनको कार्यान्वयनको सन्दर्भमा समेत सशक्त दबाबको आवश्यकता रहेको बताए ।&nb...

नेपालमा एमसीसी कार्यान्वयनमा जाने कि नजाने भन्ने विवाद चरम उत्कर्षमा पुग्दा देशले नेपाली भूमिमा दुई छिमेकीबीचको वाकयुद्ध महशुस गर्यो । देशको कुटनीतिक इतिहासमा नेपालको विषयलाई लिएर अरु राष्ट्रहरु त्यति तल्लोस्तरमा विवादमा उत्रिएको सम्भवतः त्यो पहिलो घटना थियो । विश्व अम...

काठमाडौं । कोलोम्बो प्लानको कन्सल्टेटिम कमिटीको ४८औँ बैठक मंगोलियाको उलानबाटोरमा सम्पन्न भएको छ ।  बैठकमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले हाल नेपालले एकजना विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा...

नयाँदिल्ली । भारतमा आज लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुँदैछ ।  पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बङ्गालका नौ सिट, बिहारका आठ, उडिसाका छ, हिम...

काठमाडौँ । सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव ड...

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ । निगमद्वारा जारी प्रेस विज्ञप्तिमा शुक्रबार राति १ बजेदेखि लागू हुने गरी उक्त मूल्य घटाएको जनाएको छ । घटेपछिको मूल्य...

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।  हाल कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले ...

मनाङ । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।   तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जा...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार हजार सात सय ७० जनाको आवेदन परेको छ । कामपाले गत भदौमा सीप भएका तर बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार आवेदन प्राप्त भएको कामपा श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले ...

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडा फोहोर प्रभावित क्षेत्रका फोहोरमैला व्यवस्थापन सरोकार समितिका पदाधिकारीहरुले आज शहरी विकास मन्त्री धनबहादुर बुढासँग भेटेर ११ बुँदे माग पेश गरेका छन् ।  आगामी वर्षको बजेटमा काठमाडौं उपत्यकाको फोहोर प्रभावित क्षेत्रका वासिन्दाहरु...

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३०औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२४, सस्ंकरण ३, जेठ २२ गते देखी जेठ २४ गते सम्म इमाडोल, ललितपुर स्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा सञ्चालन गर्ने भएको छ ।  हरेक वर्षझै यो वर्ष पनि वार्षिक उ...

काठमाडौं । भारतको राजधानी मुंगेशपुर क्षेत्रमा अहिलेसम्मकै उच्च तापक्रम ५२.३ डिग्री सेल्सियस मापन गरिएको छ ।  भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार मुंगेसपुरको मौसम केन्द्रमा दिउँसो २ः३० बजे ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको हो ।  गत मं...

काठमाडौँ । सरकारले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ ।  यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको सदस्यमा पूर्वसहसचिव...

चितवन । पोल्ट्री क्षेत्रमा भएका नवीनतम वैज्ञानिक प्रविधिको प्रदर्शनीसहित नेपाल–भारत ‘अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी’ आजदेखि यहाँ सुरु भएको छ । नेपालको पोल्ट्री क्षेत्रलाई थप चलायमान बनाउन प्रदर्शनी आयोजना गरिएको हो । चितवन उद्योग सङ्घको प्रदर्शनीस्थलमा आ...

काठमाडौं । माछापुच्छ्रे बैंकले सल्यान जिल्ला स्थित शारदा नपा वडा नं. १५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ ।  बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधाको हस्तान्तर...

काठमाडौं । अबको १० दिनमा नेपालमा मनसुन सुरु हुने भएको छ । विज्ञहरुले नेपालको पूर्वी क्षेत्रबाट मनसुन भित्रिने जनाएका छन् ।   विज्ञहरुले मनसुनजन्य विपद्बाट बच्न पूर्वतयारीका लागि एक हप्ताको मात्रै समय रहेको भन्दै सरकारले आवश्यक तयारी गर्नुपर्ने बताउँछन् ।  ...

काठमाडौं । होटल संघ नेपालले चिनियाँ पर्यटक भित्र्याउने र नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ बेइजिङ र छेन्दुमा यही जेठ १९ देखि २५ गतेसम्म नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । कोभिड संक्रमणपछि पहिलो पटक हुन लागेको यस ...