Advertisement

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आज आयोजित ‘एटिसी सि...

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलपछि सरकारले सुस्तापारीका ३५० घरधुरीलाई निःशुल्क विजुली उपलब्ध गराउने भएको छ । उर्जामन्त्री दीपक खड्काले सान्सद चौधरीको माग अनुसार सुस्तापारीका घरधुरीलाई एक वर्षका लागि निःशुल्क विजुली दिने घोष...

इस्लामाबाद । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत दिनका लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।   तीन वर्षे ऋण कार्यक्रमअन्तर्गत पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन जारी प्रयासलाई समर्थन गरी आर्थिक वृद्धिका मार्गहरु सिर्जना ग...

काठमाडौँ । अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसीले) ले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।  आइसिसीको नयाँ वरियताका अनुसार नेपाल एक स्थान तल झर्दै १७औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १६औँ स्थानमा थियो । क्यानडामा भएको आइसिसी व...

काठमाडौँ । भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।  भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले भुटानलाई २–१ को ग...

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।  मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।  काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौ...

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा छ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा अलपत्र परेको छ ।  पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ–१९ गत...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले सम्पर्कविहीन २४ जना प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले प्रहरी कर्मचारीहरू आफूखुसी गैरहाजिर रहेको र सम्पर्क गर्दासमेत सम्पर्कमा नआएपछि सूचना जारी गरी सम्पर्कमा आउन भनेको हो ।  स...

काठमाडौं । आज २०८१ असोज १०, सेप्टेम्बर २६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन रियाल र दिनारको भाउ घटेको छ ।  आज साउदी रियाल १ बराबर खरिद ३५.५७ रुपियाँ र बिक्री ३५.७३ रुपियाँ निर्धारण गरिएको छ । हिजो भने ख...

काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहेकाले ​हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । कोशी, मधेश ,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो​...

काठमाडौँ । नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ ।  ...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा ग्याल्जे शेर्पाले बिना अक्सिजन मनास्लु हिमालको छैटौं पटक आरोहण गरेका छन् ।  मिङ्माले सेप्टेम्बर २० तारिखका दिन ८ः२५ बजे विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफलतापूर्वक आरोहण गरेको इमाजिन नेपाल ट्रेक्स ...

काठमाडौं । राजधानीमा भोलिदेखि नेपाल हस्पिटालिटी कन्क्लेभ, २०२४ शुरु हुने भएको छ । दोस्रो संस्करणको कन्क्लेभको सम्पूर्ण तयारी पूरा भएको र भोलिदेखि काठमाडौंको बुढानिलकण्डस्थित लेमोन ट्रि प्रिमियर होटलमा प्रारम्भ हुने होटल संघ नेपालले जनाएको छ ।  नेपाली आतिथ्य...

काठमाडौं । वीरगञ्जमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारीको क्षमता अभिवृद्धि (इनहाउस) तालिम सम्पन्न गरेको छ । यस तालिमको उद्देश्य सलिकोका मधेश प्रदेशभरका कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षतामा सुधार ल्याउनु हो ।&nbs...

काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी धादिङ जिल्लाको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि बेबी वार्मर (न्यानो नानी) मेसिन प्रद...

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये दुई विद्यालयमा पुस्तकालय भवन हस्तान्तरण गरेको छ ।  विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन...

काठमाडौं । मुक्तिनाथ विकास बैंकद्वारा नेपाल महिला उद्यमी महासंघको २१औं वार्षिक साधारण सभाको अवसरमा उक्त महासंघमा आवद्ध महिला उद्यमीहरुको लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृतसमीर शेखर बज्राचार्य ...

काठमाडौं । न्यायपरिषद्ले संविधान विपरित न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको आरोप लगाउँदै नेपाल बार एशोशिएशनले बुधवार पनि बिरोध प्रदर्शन गरेको छ । नेपाल बारले नेपालको संविधानको धारा १४१ को (१) र (३)को विपरित हुनेगरी विदाई हुने बेलामा प्रधानन्यायाधीश विश्वम्भ...

काठमाडौं । गोरखाको सामागाउँबासीले हेलिकप्टर उडानमा अवरोध गर्दा पर्यटकहरु अलपत्र परेका छन् । हेलिकप्टर उडान प्रक्रिया सहज बनाउन माग गर्दै आजबाट हेलीकोप्टर उडान बन्द गरेको सामागाउँबासी बताउँछन् ।  हेलीकप्टर उडान गर्न नदिएपछि मनास्लु हिमाल आरोहण गरी फर्किने विदेश...

काठमाडौं । यतिबेला राज्य सञ्चालनका तीन मुख्य जिम्मेवार उच्चपदस्थ व्यक्तिहरु नै देश बाहिर छन्  । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा १० दिन लामो भ्रमणका लागि संयुक्त राज्य अमेरिकामा छन् भने लगत्तै उपप्रधान एवंम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि ची...

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज हुने भनिएको नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किङसिटीमा मंगलबार राति ८ः४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १&...

पर्वत । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा  महाशिला गाउँपालिकाले रु. एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ ।  गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्...

काठमाडौं । सार्वजनिक यातायातमा जिपिएस प्रणाली ९ग्लोबल पोजिसनिङ सिस्टम० जडान गर्ने सरकारी योजना अलपत्र छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न तीन वर्षअघिदेखि जिपिएस जडानको काम सुरु भएको थियो । तर हालसम्म जम्मा ४० वटा सवारीस...

बलेवा । काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेल...

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले  सेवा विस्तार गरेको छ । बागलुङस्थित नेपाल टेलिकमका प्रमुख  सन्तोष बरालका अनुसार  कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर खडागर...