Advertisement

काठमाडौं । नारायणी नदीको पानीको सतहले खतराको तह पार गरेसँगै गण्डक बाँधका सबै ३६ वटा ढोका खोलिएको छ ।  बिहीबार बेलुकीदेखि सुरु भएको भारी अविरल बर्षासँगै नारायणी नदीमा ठूलो बाढी आएको छ । गण्डक बाँध निकै पूरानो भइसकेकाले अहिले चार लाख क्यूसेकभन्दा बढी ...

काठमाडौं । भारी वर्षाले देशभर वित्तण्डा मच्चाएपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको जरुरी बैठक डाकेका छन् । राजधानी काठमाडौंसहित देशभर भएको बाढी, पहिरो र डुवानसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न उनले  विपद्मा परेका नागरिकको राहत, उद्दार तथ...

काठमाडौं । लगातारको भारी बर्षाले देशभर निकै ठूलो क्षति भएको अनुमान गरिएको छ । बिहीबारदेखि सुरु भएको असामान्य भारी बर्षा शुक्रबार दिउसो र राति उत्कर्षमा पुगेको छ ।  प्रारम्भिक विवरणअनुसार धेरै ठाउँमा डुवान, पहिरो र बाढीको समस्या देखिएको छ । सडकहरु भासिँदा...

काठमाडौ । इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना आरोपपछि फरार देवकुमार नेपाली १६ शुक्रबार दिल्लीबाट पक्राउ परेका छन् ।  उनी ढोरपाटन नगरपालिका, बाग्लुङका मेयर समेत हुन् । उनी नेकपा एमालेबाट निर्वाचित मेयर हुन् । प्रहरीले उनलाई...

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारण सभा  शुक्रबार सम्पन्न भएको छ । उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले उद्घाटन गरेका थ...

काठमाडौँ । नेपाल प्रहरीले चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको छ । ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नाराका साथ काठमाडौँ प्रहरीले सुरक्षा व्यवस्था अझ र...

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो । यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात...

काठमाडौँ । प्राइम कमर्सियल बैंकले आज  आफ्नो १७औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बु...

काठमाडौं । भारी बर्षाका कारण नेपालको एक मात्रै जलविद्युत् ड्याम कुलेखानी ड्याम भरिन लागेको छ ।  उक्त जलविद्युत ड्याममा पानी भर्न मिल्ने सतह १५३० मिटर छ, शुक्रबार साँझ ५ः४५ सम्म त्यस ड्याममा पानीको सतह झण्डै १५२७ मिटरसम्म पुगी सकेको छ । अब पूर्ण रुपमा ड्याम भ...

टोक्यो । सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षामन्त्री शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्ने आधिकारिक मतगणनाले देखाएको छ ।  सतसठ्ठी वर्षीय रेलप्रेमी इशिबाले मुलुकको पहिलो महिला नेता बन्ने दौडमा रहनुभएकी कट्टर राष्ट्रवादी सन...

काठमाडौं । दसैंतिहार तथा छठ विशेष उपहार जिओमेटले एक हजार रात्री बसलाई निःशुल्क जीपीएस उपकरण प्रदान गर्ने भएको छ । यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दसैंको अवसर पारेर विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस ...

काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो । अब संसदीय सुनुवाई समितिब...

ललितपुर । अग्रणी अन्तर्राष्ट्रिय कपडा ब्राण्ड पिटर इंग्ल्याण्डले ललितपुरको कुमारीपाटीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । चर्चित अभिनेता आयुष्मान जोशीले शुक्रबार एक समारोहबीच स्टोरको उद्घाटन गरेका हुन् । स्टोरमा सर्ट, टी–सर्ट, ट्राउजर, डेनिम, सूट, ब्लेजर लगायतका पुरुष...

बेइजिङ । चीनले शुक्रबार बैंकहरूले रिजर्भमा राख्नुपर्ने राशिमा कटौती गर्दै वित्तीय बजारमा करिब एक खर्ब ४२ अर्ब ६० करोड डलर तरलता प्रवाह गरेर आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिने प्रयास गरेको छ ।  चीनको केन्द्रीय बैंकले घोषणा गरेको यो कदम राष्ट्रपति सी चिनफिङसहित ...

काठमाडौं । सर्वाेत्तम सिमेन्टले झापा जिल्लाको भद्रपुर–नगरपालिका वडा नं. ९ मा अवस्थित आप्mनो सर्वाेत्तम ईष्ट प्रालिको कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।  ‘सुखद जीवनका लागि हौँ निरोगी’ भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रम...

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त भएका छन् ।  बि.सं २०६४ सालमा बैंकको आरम्भ देखिनै सिटिजन्स बैंकमा आबद्ध रहनुभएको उहाँले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत ...

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने आउने बन्द भएको छ । वर्षासँगै आएको पहिरोले  आज बिहानदेखि उक्त खण्ड बन्द भएको हो ।  स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले ...

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै म...

काठमाडौं । आज २०८१ असोज ११, सेप्टेम्बर २७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकी, अस्ट्रेलियन र हङकङ डलरको सटही दर बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.५४ रुपियाँ र बिक्री मूल्य १३४.१४ रुपियाँ ...

​काडमाडौं । हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । कोशी प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।   जल तथा मौसम विज्ञान वि...

काठमाडौं । कात्तिक २९ देखि महजोडीले ‘मह जात्रा’ प्रहसनमार्फत प्रत्यक्ष प्रश्तुती दिने भएका छन् । राजधानीमा पत्रकार सम्मेलन गरी कार्तिक २९ गतेदेखि नेपाल पज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’ प्रहसन हुने जानकारी दिइएको हो ।  दर्शकहरुलाई हसाउँदै समा...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता अग्नि सापकोटाद्धारा गरिएको भनिएको काभ्रेका अर्जुन लामाको हत्यासम्वन्धी अनुसन्धान प्रतिवेदन पेश गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रेलाई आदेश दिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशम...

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी  सि ६७ ५जी र रियलमी नार्जो एन ६१ सार्वजनिक गरेको छ ।  रियलमी सि ६७ ५जी मा ५० मेगापिक्सेलको ३ एक्स इन सेन्सर जुम क्यामरा, मीडिया टेक डाईमेन्सिटी ६१०० र  १२८ जिबी सम्मको स्टोरेज क्यापासिटी उपलब्ध र...

काठमाडौँ । नेपाल प्रहरीले ठगीसम्बन्धी कसूरको मुद्दा र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ । यसरी पक्राउ पर्नेमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पाँचथर ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ । सो पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आफ्नो पार्टीका सभापति लामिछानेलाई अप्ठयारो परेकाले चीन भ्रमण छोट्याएर स्वदेश फर्किएको बताए । विमानस्थलम...