काठमाडौं । गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको संख्या १८ हजार चार सय नाघेको प्यालेस्टाइनले जनाएको छ । अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व शुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार चार सय नाघेको हो । साथै मंगलवार वेस्ट बैंकको ज...
काठमाडौं । सुनको मूल्य निरन्तर घटिरहेको छ । आज पनि सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितो...
झापा । दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले रु ८६ लाखको आलु फलाएका छन् । मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका थिए । फार्मको ११ बिघा जग्...
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी (तत्कालिन राष्ट्रिय बीमा संस्थान)का सहायक प्रशासक कृष्णकुमार श्रेष्ठलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । संस्थानलाई कम्पनीमा रुपान्तरण गर्दा पदमुक्त हुने भनिएपछि सहायक प्रशासक श्रेष्...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिएकी छिन् । भारतीय दूतावास, नेपाल राष्ट्र बैंक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्तर...
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रतिशेयर रु. एक हजार ५८० रुपियाँ लाभांश पाउने भएका छन् । कम्पनीको ३०औं वार्षिक साधारणसभा मंगलबार उक्त लाभांश पारित गरेको हो । कम्पनीले गत बर्ष कर पछिको नाफा एक अर्ब ८३ करोड ...
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गते बुधबारदेखि पुस १ गते आइतरबासम्म आइपीओ निष्काशन खुला गर्ने भएको छ । यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्त...
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा पत्र बुझाएका हुन् । नेपाली कांग्रेसनिकट इन्जिनियरहरुको संगठनको अध्यक्षसमेत रहेका थानीलाई कांग्रे...
हरारे । जिम्बाब्वेमा खडेरीको कारण कम्तिमा एक सय वटा हात्ती मरेका छन् । जिम्बाब्बे स्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तरराष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार जनाएको छ । पशु कल्याणको लाग...
काठमाडौं । मुद्दा मिलाएर जेलमुक्त गरिदिन प्रलोभनमा झण्डै एक करोड ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । पक्राउ पर्ने भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौंको रानीवन बस्ने बर्ष २६ की रितु...
काठमाडौं । काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका सीईओ यमबहादुर महत र बैंकका प्रमुख ...
काठमाडौं । नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले वर्तमान सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता रहेको बताएका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कसैले कसैको आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकताब...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी उन्नाइस वर्षमुनि (यु-१९ं) को एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा आज भएको खेलमा भ...
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा कयौँ वर्षदेखि दुःख दिँदै आएको धुर्बे हात्तीको दारा काटेर ‘स्याटलाइट कलर’ जडान गरिएको छ । सोमवार निकुञ्जको सुखेभार क्षेत्रमा दारा काटेर स्याटलाइट कलर जडान गरिएको हो । मानव वस्ती विस्तारसँगै जंगल अतिक्र...
काठमाडौं । वीरगञ्ज महानगरपालिकामा मेयर र उपमेयर समूहबीच मंगलबार कुटाकुट भएको छ । कार्यालयको कोठा कस्ले प्रयोग गर्ने सम्वन्धमा भागबण्डा नमिल्दा दुई समूहबीच विवाद बढ्दै गएर कुटाकुट भएको हो । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी नै परिचालन गर्नुपर्ने...
काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्की चढेको गाडीमाथि झापाको दमकमापहिचान पक्षधरले मंगलबार ढुंगामुढा गरेका छन् । उनीहरुले कालो झण्डा देखाउँदै ढुंगामुढा गरेका हुन् । पहिचान पक्षधरले प्रहार गरेको ढुंगाले मुख्यमन्त्री चढेको १–०४–००१ झ ०००३ नम्ब...
काठमाडौं । शेयर बजारमा उत्साह देखिंदा कारोबार रकम पनि सवा ४ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३६.८६ अंकले बढेको हो । १.८९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९८५.४४ अंकमा पुगेको छ । आज २९७ कम्पनीका १ करोड ...
काठमाडौँ । पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख आज प्रदर्शन गरिएको छ । पशुपतिनाथमा वर्षभर सुरक्षित राखिएको छ भनेर हरेक वर्ष मङ्सिर कृष्ण पक्षको त्रयोदशीका दिन पशुपतिनाथमा बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख नागरिकलाई ...
काठमाडौं । भक्तपुरको नलिन्चोकमा रहेको नयाँ हेलिप्याड निर्माण सम्पन्न भएको छ । उक्त हेलिप्याडमा आज डेमो उडान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नलिन्चोकमा हेलिकप्टर सञ्चालनको महत्त्वपूर्ण भागलाई छिट्टै स्थानान्तरण ग...
काठमाडौँ । नेपाल-चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले आज लामो समयदेखि प्रतीक्षारत काठमाडौँ-चोङकिङ-काठमाडौँ उडान सेवा पुनः सुचारु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रबर्द्धन गर्ने प्रतिबद्धताका रुप...
काठमाडौँ । सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४-० गोलअन्तरले पराजित गरेको हो । भृकुटीमण्डपस्थित फुटसल कोर्टमा २० मिनेटसम्म भएको उक्त प्रतियोगितामा प्रत...
काठमाडौं । बाक्लो कुहिरो लाग्दा तराईका विमानस्थलहरुमा उडान प्रभावित भएको छ । विगत तीन चार दिनदेखि विराटनगर, जनकपुर, नेपालगन्ज, धनगढी विमानस्थलहरुमा बिहान बाक्लो कुहिरा लाग्ने गरेकाले हाल तराईका विमास्थलहरु बिहान ढिलो खुल्दा हवाई उडान पनि ढिलाइ भइरहेको न...
काठमाडौं । सुनको मूल्य निरन्तर घटिरहेको छ । आजपनि सुन प्रतितोला ७ सय रुपियाँ घटेको छ भने चाँदीको मूल्य भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ७ सय ...
बारा । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति ...
काठमाडौं । सोमबार पर्यटन विभाग, दलित अधिकार तथा विकास केन्द्र, व्यवसायिक विकास तथा अनुसन्धान केन्द्र, कलंकीबीच गन्धर्व चुली र सार्की (चमार) हिमालको प्रर्वद्धनमा दलित समुदायको भूमिका विषयमा छलफल भएको छ । छलफलमा सहभागीहरुले यी हिमालहरुको प्रवर्द्धन हुन नसकेको गुनासो ...