Advertisement

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए ।   विजया दशमीको प्रसाद ...

काठमाडौँ । नेपाल भ्यालुयर्स एसोसिएसनको छैटौँ अधिवेशनले सञ्जय महतोको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट एसोसिएसनको उपाध्यक्षमा मुक्ति पाण्डे, दीनेशकुमार पाठक, विकास वाग्ले, मनिष कर्ण, यमलाल पाण्डे र प्रज्ञान घिमिरे...

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ ।  कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले ...

काठमाडौँ । वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने ३...

काठमाडौँ । सरकारले सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने भएको छ ।  सञ्चार तथा सूचना प्रविध...

काठमाडौँ । ह्वावेको अत्याधुनिक भविष्य माथिको प्रतिबद्धतालाई अन्तर्गत प्रतिभा तथा परम्परा आदान प्रदान कार्यक्रम अन्तर्गतका सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू यस सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन् ...

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)का निर्देशक महेन्द्रराज कँडेल ग्लोबल एजुकेशन लिडरशिप अवार्डबाट सम्मानित भएका छन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका निर्देशक कँडेललाई बुधबार होटल हिमालयमा सम्पन्न ‘एशियन प्रोफेसनल अचिभमेन्ट अवार्डस् २०२४’ अन्तर्गत...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार  बिग मार्टमा आफुलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बै...

काठमाडौँ । विश्व प्रसिद्ध तथा अग्रणी प्रविधि कम्पनी भिभोले काठमाडौँ स्थित हायात प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय वितरक, आम सञ्चारमाध्यम र टेक मिडिया प्रतिनिधिहरूको माझ भिभो –भी४० सार्वजनिक गरेको छ ।  जाइस्सँगको इन्जिनियर सहकार्यमा तयार गरि...

काठमाडौं । प्रधानमन्त्री केपी ओली अमेरिका प्रस्थान गरेका छन् । श्रीमती राधिका शाक्यसहितको टोलीलाई लिएर ओली शुक्रबार दिउसो अमेरिका प्रस्थान गरेका हुन् ।  ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, श...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् ।  शुक्रवार ललितपुर उद्योग बाणिज्य संघको ४५ औं वार्षिक साधारण सभामा उनले सरकारको नीतिमा प्रश्न भए छलफल र बहस गरेर समाधान गर्...

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् । अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएको केही दिनपछि विष्टले पनि राजीनामा दिएका हुन् ।  सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा द...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोकेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आज स...

काठमाडौं । गतवर्ष असोज २० गते शिशपाङ्मा हिमालमा हिमपहिरोका कारण मानवीय क्षति भएपछि रोकिएकोमा यसवर्ष पुनः खुल्ला गरिएको छ । हिमपहिरो परि दुई जनाको मृत्यु र दुई बेपत्ता भएपछि आरोहणको लागि बन्द गरेको थियो ।  यस वर्ष चीनले कडा नियमका साथ उक्त हिमाल आरोहणको ल...

हेटौंडा । आलुको बोरा मुनि लुकाइछिपाइ भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ठूलो मूल्य बराबरको कपडासहित दुई जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।  गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपम...

काठमाडौँ । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । &n...

काठमाडौं । साहसिक पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यले भारतीय कम्पनी एडभेन्चर ओभरल्याण्डले आयोजना गरेको रोड टु ल्हासाको पर्यटक टोली काठमाडौं आइपुगेको छ । १० वटा गाडीमा चार जना महिला सहित २० जनाको यो समुहले भारत, नेपाल र चीन गरि तीन देशको यात्रा तय गर्ने छ ।सडकमार्...

जानकी । चौथो नेपालगञ्ज फोटो फेस्टिभलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गतेसम्म रहेको आयोजकले जनाएको छ ।  अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिभल प्रतिस्पर्धामा देशभर...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्र संघ महासभाको ७९औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।  उनले असोज १० गते संयुक्त रा...

काठमाडौं । आज २०८१ असोज ४, सेप्टेम्बर २०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार नेपाली बजारमा अमेरिकन डलरको भाउ घटेको छ युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर ...

काठमाडौं । हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।    जल तथा मौसम विज्ञान विभागका अनुसार आज ​दिउँसो&n...

काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले अहिले नेपाल धर्म र संकटको अवस्थामा आईपुगेको उल्लेख गर्दै अब नयाँ विकल्पमा जानुपर्ने आवश्यकता औंल्याएका छन् । रिपोर्टर्स क्लबमा बिहीबार उनले अहिलेको संविधानले समस्या मात्रै दिएकोले समाधानको लागि अर्को विकल्पमा जानुपर्ने बता...

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले अहिलेको संविधानलाई संशोधन गरेर मात्रै समस्याको समाधान नहुने ठोकुवा गर्दै यसको पूर्ण पूनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।  आज (बिहीबार) रिपोर्टर्स क्लबमा उनले अहिले खान पल्किएका नेताहरुले लोकतान्त्...

काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई रु १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय पारालिम्पिक कमिटी (एनपी...

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिए पनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने संविधान भएको आरोप लगाएका छन् ।  आज (बिहीबार) आम जनता पार्टीको भातृ संगठन...