Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गैरआवासीय नेपालीले नागरिकता पाउने व्यवहारिक बाटो खुलेको बताएको छ ।  नागरिकतासम्वन्धी नियमावली राजपत्रमा प्रकाशित भएसँगै आफूहरुले नागरिकता पाउने व्यवहारिक बाटो खुलेको संघका महासचिव केशव पौडेलले बताएका छन् ।&n...

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलन थापाले जलहरी प्रकरणमा आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाए पशुपतिनाथ मन्दिरभित्रै आत्महत्या गर्ने सार्वजनिकरुपमा घोषणा गरेका छन् । पशुपतिनाथ मन्दिर भित्र जलहरी राख्दा भ्रष्टाचार भएको दाबीसहित अख्त...

काठमाडौं । मुगुको गमगढी बजारमा गए राति आगलागी हुँदा छ वटा घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार राति १ बजे आगलगी भएको थियो ।  आगो नियन्त्रण गर्न सुरक्षाकर्मी र स्थानीयले तीन घण्टा प्रयास गरेपछि नियन्त्रण भएको थियो । आगलागीमा मानवीय क्षति ...

काठमाडौं । शिक्षा मन्त्रालयका चालकले मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउँदा दुर्घटना भएको छ ।  वी एबी ७३८५ नम्बरको शिक्षा मन्त्रालयको गाडीले राति दत्तात्रयमा एक कार र एक मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना गराएको हो । प्रहरीले चेकजाँच गर्दा चालकले अधिक मादक ...

 काठमाडौँ । कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पालाई शुक्रबार शेर्पा पर्यटन व्यवसायी संघले पुरस्कृत गरेको छ ।  पर्यटन विधामा समाचार लेख्दै आएकी शेर्पालाई संघले आफ्नो पाँचौँ वार्षिक साधारण सभामा पुरस्कृत गरेको हो ।  वागमतीका पूर्व पर्यटनमन्त्री निमा लामा ...

काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।  टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबार देखि शोरुम सञ्चालनमा ल्याएको हो । ३,५०० व...

काठमाडौं । क्यानडामा रहेको खालिस्तान पक्षधर पृथकतावादी सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयले भारत र क्यानडाबीच तनाब बढेको बेला अमेरिकाले पनि यस विषयमा बोलेको छ ।  अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले बिहीवार यस घटनामा भारतलाई कनै छुट न...

ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारको ध्यान गरिवी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको बताएका छन् । शुक्रवार आफ्नो पार्टीको केन्द्रिय अर्थ तथा योजना विभागको कार्यक्रममा उनले सरकारको ध्यान आर्थिक विकासतर्फ नरहेको बताएका हुन् ।  आर्थिकभन्दा पनि र...

काठमाडौं । चेन डिपार्टमेन्टल स्टोरमा रुपमा सञ्चालित सेलवेज ग्रुप अन्तरगतको सेलवेज क्यास एण्ड क्यारी प्रालिले सेल्सवेरी ब्राण्डमा हाल ३२ वटा शाखा मार्फत आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ ।  सन् २०२७ सम्म १०० वटा शाखा बिस्तार गरी ३ हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिने...

काठमाडौं । टाटा मोटर्सले नेपालमा विद्युतीय कमर्सियल गाडी नेपालमा भित्र्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले व्यावसायिक प्रयोजनका नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको हो । सिप्रदीले आज एक समारोहका बीच टाटा एस–ईभी पिकअप भ्यान...

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को अध्यक्ष पदमा नियुक्त भएका छन् ।  न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।&...

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक सफल नेपाली चलचित्रहरु, डिशहोममा प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेका नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अब डिशहोममार्फत सपरिवार बसेर हेर्न सकिन्छ ।    अहिले केकी अधिकारी, आँचल शर्मा, मुकुन...

काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएको छ ।  उक्त कार्यक्रम कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबी...

काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना सार्वजनिक गरेको छ । यो योजना भदौ २७ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ । उक्त योजना अन्तर्गत ब...

काठमाडौं । नेपालीहरुको महान चाड नजिकिंदै गर्दा यस पटक दशैं तिहार तथा छठको अवसरमा भेस्पा/अप्रिलियाको बम्पर अफर सार्वजनिक भएको छ ।  चाडवाड अफर अन्तर्गत दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले अहिलेसम्म कै उत्कृष्ट अफर योजना ल्याएको हो ।  ग्राहकले यसपटक कुनै पनि भ...

काठमाडौँ । सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्...

काठमाडौँ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुनेभएको छ  । काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।  आयोजक कमि...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी भएको बताएका छन् ।  शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी ...

नयाँदिल्ली । एक सिख पृथकतावादीको हत्याको विषयलाई लिएर उत्पन्न विवाद चर्किंदै गएपछि नयाँ दिल्लीले भारतमा रहेका क्यानाडेली कुटटनीतिक कर्मचारी कटौतीको माग गरिरहेको र भिसा सेवा बन्द गरेको जनाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत जुनमा भ्यानकुभरनजिकै हरदीप ...

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ ।  सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थिय...

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ भने अरु थुप्रै घाइते भएका छन् । मृत्यु हुने रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको प्रहरीको भनाई छ ।  बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा हिं...

काठमाडौँ, ५ असोज स् सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकाङ्क्षी कार्ययोजना तयार पारेको छ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि सार्दै उक्त परिमाणमा लगान...

काठमाडौँ । पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उनका भाइ छविलाल भट्टले जानकारी दिए ।  गणतन्त्रवादी नेताका रूपमा परिचित...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकामा हरियाली निर्माणमा योगदान पुर्याउँदै ललितपुर महानगरपालिकासंँगको सहकार्यमा महानगरपालिकाको वडा नं. १ मा रहेको बागमति कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको छ ।    ...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्रहरुलाई (कन्सल्टेन्सी) अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिवन्ध लगाउने बताएका छन् ।  बिहीवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति...