काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ । सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थिय...
काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ भने अरु थुप्रै घाइते भएका छन् । मृत्यु हुने रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको प्रहरीको भनाई छ । बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा हिं...
काठमाडौँ, ५ असोज स् सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकाङ्क्षी कार्ययोजना तयार पारेको छ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि सार्दै उक्त परिमाणमा लगान...
काठमाडौँ । पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उनका भाइ छविलाल भट्टले जानकारी दिए । गणतन्त्रवादी नेताका रूपमा परिचित...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकामा हरियाली निर्माणमा योगदान पुर्याउँदै ललितपुर महानगरपालिकासंँगको सहकार्यमा महानगरपालिकाको वडा नं. १ मा रहेको बागमति कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको छ । ...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्रहरुलाई (कन्सल्टेन्सी) अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिवन्ध लगाउने बताएका छन् । बिहीवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति...
काठमाडौं । उर्जा उत्पादकहरुको संस्था इप्पानले संखुवासभास्थित निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनामा भएको अवरोधप्रति विरोध जनाएको छ । इप्पानले बिहीबार विज्ञप्ति जारी गर्दै इण्डियन कम्पनीले बनाइरहेको नौ सय मेगावाटको यो आयोजनामा भएको अवरोधप्रति खुःख व्यक्त गरेको हो ।&n...
काठमाडौँ । सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा हालै बसेको ...
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा प्रदेश सरकार र बीमा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलल प्रदेशका दुर्गम स्थानमा रहेका पालिकाह...
काठमाडौं । चालु चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपियाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपियाँको विद्युत निर्यात गरेको हो ।&...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनका नाममा विद्यार्थीहरुको पढ्न पाउने अधिकार कुण्ठित गरिएको बताएको छ । सो पार्टीका प्रवक्ता मुकुल ढकालद्धारा बिहीबार जारी विज्ञप्तिमा आन्दोलनरत शिक्षकहरुलाई विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह गरिएको छ । ...
काठमाडौं । सुरुवाती अवस्थामा नै अल्जाईमर्सको पहिचान गरि नियन्त्रण गर्नसके जोखिम कम हुने विज्ञहरुले बताएका छन् । विश्व अल्जाईमर्स दिवसको अवसरमा बिहीवार ग्राण्डी हस्पिटल काठमाडौंले आयोजना गरेको कार्यक्रममा विज्ञहरुले सुरुवाती अवस्थामा नै अल्जाईमर्स पहिचान गरी नियन्त्रण गर्न सक...
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गरेका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि माधव नेपालले पार्टीभित्रको सम...
काठमाडौं । नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ को आयोजना हुने भएको छ । नेपालको बाहिरी सौन्दर्य प्रदर्शन गर्न र साहसिक, दुर्गम र आकर्षक परिदृश्यहरू अन्वेषण गर्न प्रोत्साहित गर्ने उद्देश्य सहित नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो...
भोजपुर, ४ असोज स् भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ । विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ&ndash...
नेपालगञ्ज । बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन गर्न यहाँका उद्योगी तथा व्यवसायीले सरकारसँग माग गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जले आज आयोजना गरेको अन्तक्रियामा उनीहरुले यसक...
काठमाडौं । सगरमाथा आरोही सङ्गीता रोकायाले विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३मि) को सफल आरोहण गरेकी छन् । उनले आज बिहान ५ः२० बजे मनास्लु हिमालको सफल आरोहण गरेकी पायोनियर एड्भेन्चर कम्पनीका कार्यकारी निर्देशक निवेश कार्कीले जानकारी दिए । साइपा...
काठमाडौं । नेपाली ब्राण्ड ‘लुक्ला आउटडोर’को मण्डिखाटारस्थित शाखा स्थानान्तरण भई ठमेलमा सञ्चालनमा आउने भएको छ । चार महिला व्यवसायीहरुले सोलुखुम्बुको लुक्लाबाट सुरु गरेको यो ब्राण्डको व्यवसाय पर्यटकीय क्षेत्र ठमेलमा सुरु गर्न लागिएको हो । हिमाली संस्कृ...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनलाई चुनौति दिँदै महानगरभित्रका सामुदायिक (सरकारी) विद्यालयका केही प्रधानाध्यापकहरू आन्दोलनमा जाने भएका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा आज बुधबारबाट देशभरका शिक्षकहरुलाई काठमाडौंमा बोलाएर...
काठमाडौं । संसदको चालु अधिवेशन एक मात्र विधेयक पारित गरेर अन्त्य हुने अवस्था देखिएको छ । संसद र दलहरुको निष्क्रियताका कारण विधेयक बनाउने प्रमुख थलोको रुपमा रहेको संसदको दोस्रो अधिवेशन एकमात्र विधेयक पारित गरेर अन्त्य हुने अवस्थामा पुगेको हो । २०८० साल वैश...
काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले बिहीबार पदभार सम्हाल्ने तयारी गरेका छन् । लामो समयको कसरतपछि उक्त पदमा फर्किन सफल भएका पुस्कर अमेरिका भ्रमणमा रहेको बेला मन्त्रिपरिषद्ले अर्थसचिव नियुक्ति गरेको हो । सरकारले चार महिनामै अर्जुन पोखरेललाई अर्थसचिवबाट हटाएर प...
काठमाडौं । वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा पर्ने जलविद्युत आयोजनालाई अध्ययन सहमति दिन निर्देशन दिएको उर्जा उत्पादकहरुको संस्था इप्पानले बताएको छ । मंगलबार उर्जा उत्पादकहहरुसँगको भेटमा महतोले संरक्षण क्षेत्रमा प...
काठमाडौं । नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इन्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । यस बहुप्रतिक्षित ईभेन्ट २४ सेप्टेम्बर, २०२३ मा बुद्ध सर्किट, नोएडामा हुने तय गरिएको छ । राइडर्स टोलीले २३ र २४ सेप्टेम्बर...
काठमाडौं । चौथो खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आगामी आसोज ६ गतेदेखि शुरु हुने भएको छ । प्रत्येक दुई वर्षको अन्तरमा बुल्समेन क्लब पोखराको आयोजनामा हुँदै आएको यो प्रतियोगिता आगामी शुक्रवार र शनिवार सानेपास्थित हेरिटेज गार्डेनमा सञ्चानल हुन लागेको हो । ...
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या भएको दावी गरेका छन् । बुधवार नेपाल रिटर्नी एशोसिएशनको कार्यक्रममा उनले दलाल नोकरशाही पुँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण ...