काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक सुन काण्डले गर्दा प्रभावित भएको छ । बैठक सुरु हुनासाथै प्रमुख प्रतिपक्षी दल उठेर विरोध जनाएपछि सत्ताधारी साँसदहरु पनि एमालेको विरोधमा उभिएर होहल्ला गर्न थालेका थिए । गत साउन २ गते पक्राउ गरिएको सय किलोभन्दा बढी सुनको छा...
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका पदका लागि आवेदन आह्वान गरिएको छ । हालका विवादास्पद उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकाल सक्किएपछि नयाँका लागि दरखास्त आव्हान गरिएको हो । सिफारिस समितिले १५ दिने सूचना जारी गर्दै आवेदन माग गरेको छ । तीन सदस्य...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरुमा आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात मोबाइल टावरहरु जडान गरेको छ । यी टावरहरु गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअ...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । उक्त प्रकरणमा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्त...
भादगाउँ । प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट रु १५ लाख नेपाली नक्कली नोट बरामद गरेक...
काठमाडौं । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत ...
काठमाडौं । पूरानो र प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फाबिटा एजुकेशनले बिहीबार अष्ट्रेलिया एडमिसन्स डे २०२३ मनाएको छ । अष्ट्रेलियाका प्रतिष्ठित दुई दर्जनभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरुसमेत सहभागी मेलामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता थियो । ...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसीप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न भएको छ । चितवनमा गत साउन १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम ‘सार्क वर्ष पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन आगामी असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ । एनआरएनए सन् २००३ मा स्थापित भएको हो । सम्मेलनका अवसरमा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिने छ । उक्त सम्मेलनबाट एनआरएनएको न...
काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज केही समयमै फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ । आज दिउँसो बुद्धको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानास्थलमै फर्काएर अवतरण गरिएको हो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभागीय मन्त्रीबीच सरकारको चालु आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा कार्यसम्पादन सम्झौता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा प्र...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ । आज दिउँसो सीआईबीको टोलीले गोल्फुटारस्थित निवासबाटै शर्मालाई पक्राउ गरेको हो । सांसद शर्माले सुन तस्करी प्रकरणमा गृ...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार गरेको पत्रकार सम्मेलनमा झ्याप्प झ्याप्प बत्ति गएर घिसिङलाई लज्जास्पद बनाएको छ । पछिल्लो केही महिनादेखि जारी अघोषित लोडसेडिङको कारण विद्युत उपभोक्ताबाट चर्को आलोचना हुन थालेपछि त्यसको...
वासिङ्टन डिसी । अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गरेकी छिन् । अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभ...
काठमाडौं । नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । बिहीवार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि भेला भई मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भ...
काठमाडौं । ग्लोबल आइएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टी हुने सुविधा सार्वजनिक गरेको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो । यो योजनासँ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को परीक्षाको नजिता नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । एसईईको परीक्षाको नजिता नआउँदै निजी क्षेत्रका उच्च माध्यमिक विद्यालयहरुले भर्ना खुलाए जस्तै त्रिविले समेत नियम र विधि मिचेर कक्षा १२ को नजिता नआउँदै भर्ना कार्य...
काठमाडौं । रसुवागढी नाका हुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्रको व्यवस्था गर्न चीन सकारात्मक रहेको अध्यागमन विभागका महानिर्देश झलकराम अधिकारीले बताएका छन् । बुधवार विभागको कार्यालय पुगेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, ने...
काठमाडौं। देशमा आर्थिक समृद्धिको कुरालाई मुर्त रुप दिनका लागि अप्रिय हुने गरी खर्च कटौति गर्नुपर्ने नेपाल सरकारका सचिव तोयम रायले बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै सचिव रायले आर्थिक समृध्दिको कुरालाइ मूर्तरुप दिने हो भने तत्काल अप्रिय हुनेगरी ख...
काठमाडौं । भौतिक पूर्वाधार क्षेत्रका विज्ञले निर्माणमा जानु पहिले अध्ययनमा बढी जोड दिनुपर्ने सुझाव दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित नेपालमा भविष्यमा कस्तो सडक बनाउने भन्ने छलफलमा उनीहरूले अध्ययनमा लगानी बढाउन सुझाव दिएका हुन् । विज्ञ ...
कोलम्बो, श्रीलङ्का । श्रीलङ्कामा यस वर्ष अगष्ट ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलङ्का विकास प्राधिकरण (एसएलटीडीए) ले बुधबार जानकारी दिएको छ । अगस्टको पहिलो छ दिनमा श्रीलङ्कामा ३० हजार ३०३ पर्यटक भित्रिएको र भारत, संयुक्त अधिराज्य र चीन अगस्ट को आगमनको...
काठमाडौं । तरकारी तथा फलफूल बजारमा बाढी पसेर करोडौ। रुपियाँको नोक्सानी भएपछि बल्खु तयारी बजारका व्यापारी बिलखबन्दमा परेका छन् । सोमबारदेखि लगातारको भारी बर्षाका कारण मंगलबार आएको बाढीले बल्खु तरकारी तथा फलफूल बजार डुबानमा पर्नुका साथै ठूलो परिमाणमा तर...
काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक एवं प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि उक्त सहकार्य भएको हो । सम्झौता पत्रमा फाउण्डेसनका अध्यक्ष पङ्कज जलान र क...
नवलपुर । सुस्तगतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एकवर्ष थप गरिएको छ । सुरुआती ठेक्का सम्झौतअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनुपर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको छ...
काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसदलाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुर...