Advertisement

काठमाडौं । भारतको मुम्वईमा आयोजना भएको ‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ सम्पन्न भएको छ । मेला २०८० साउन १८ देखि २३ सम्म भारतको मुम्वई ‘स्थित मुम्वई एक्जिविशन सेन्टर’ मा मेला सम्पन्न भएको हो ।  मेलामा नेपाल सुनचाँदी ब्यवसायी महासंघक...

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लाका १०९ जनालाई छात्रबृत्ति प्रदान गरेको छ । कम्पनीले ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति प्रदान गरेको हो ।  यसैक्रममा रोबोटिक ल्याबमा बनेक...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटल प्रालिसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।  यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास ब...

काठमाडौं । नेपाल आरोहण खेल संघ (नेपाल क्लाईम्बिङ स्पोर्ट एसोसिएसन)को छैटौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।  शनिबार सम्पन्न अधिवेशनबाट हरिप्रसाद धरेलको अध्यक्षतामा संघमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति रमेश पौडेल वरिष्ठ उपाध्यक्ष, सुनारबहादुर ...

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली आयोजना गरेको छ । आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोग र...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण गरेका छन् ।  उनले पाँच हजार ८९५ मिटर उचाइमा रहेको किलिमन्जारोको चुचुरोमा शनिबार स्थानीय समय अनुसार बिहान ७ बजे आरोहण गरेका ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सत्तारुढ दल काँग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन् ।  संसदको सबैभन्दा ठूलो दल काँग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने...

काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यवसायी राकेश अडुकियाको छोरा र दुई चिनियाँ नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छोडिदिएको छ ।  राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा प...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनले निम्त्याएको असरबाट आफू चिन्तित रहेको बताएका छन् । शनिवार भएको २४ औं अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रममा उनले विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न र कार्बन्डाइअक्साइडको उत्सर्जनलाई कम गर्न ह...

काठमाडौं । टर्कीको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल अन्ताल्या अझ आधुनिक र सुविधा सम्पन्न हुने भएको छ । दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्ताल्या विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल पनि हो ।  पछिल्लो वर्षहरुमा विश्वका धनाढ्यहरुको आकर्षक गन्तव्य बनिरहेको अ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन् । शनिवार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आफ्नो पार्टीले गरेको रक्तदान कार्यक्रममा उनले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताएका हुन् ।  ल...

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गरेका छन् ।  यो टर्मिलन भवन पाँच करोड ४५ लाख रुपियाँ लागतमा निर्माण हुने पर्यटन मन्त्रालयले जनाएको छ । करिब एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुन...

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ । सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्री पनि दोषी रहेकाले उनीहरुले राजीनामा दिनुपर्छ भन्दै आएका शर्मालाई बिहीबार सरकारले पक्राउ गरेको थियो ।  शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्...

काठमाडौँ ।  ‘विकासको पनि विकास’का रुपमा लिइने भौतिक पूर्वाधारअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित रुपमा सन्तोषजनक नभएको पाइएको छ । एकाध आयोजनाको प्रगति राम्रो भए पनि अधिकांश आयोजना सम्पन्न हुन अझै केही वर्ष लाग्ने देखिएको छ ।  ...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ । सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्ने र उनीहरुले तत्काल राजीनामा दिनुपर्ने भन्दै आवाज उठाउँदै आएका शर्मालाई सरकारले बिहीबार पक्र...

काठमाडौं । ग्लोबल आइएमई बैंक इतिहासमै पहिलो पटक धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचिको पहिलो नम्बरमा परेको छ ।  आर्थिक वर्ष २०७९–८० को असार ३१ गते राती १२ बजेसम्म दाखिला भएको करको आधारमा ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा परेको हो । अर्थ मन्त्...

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ । भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकमा आगमन भएको छ । भ्र...

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा लाबेबीच भेटवार्ता भएको छ । आयोग उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधि लाबेबीच शुक्रबार सिंहदरबारस्थित...

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कोही पनि नेपाली पैसा नभएर उपचारको अभावमा नमर्ने जिकिर गरेका छन् ।  शुक्रवार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने दा...

काठमाडौं । पर्वतारोही सानु शेर्पाले विश्वको दोस्रो अग्लो हिमाल केटुको तेस्रो पटक आरोहण गरेका छन् । उनी विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल दोहोर्याएर आरोहण गर्ने पहिलो व्यक्ति हुन् ।  गत जुलाई २७ मा दिउँसो पाकिस्तानी समयअनुसार १२ः१५ मा आफूले केटु चढेको शे...

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले गौरमा भएको विभत्स हत्याकाण्ड छानविन गर्दा शान्ति र सदभाव बिग्रिने जिकिर गरेको छ र  सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने काम गरेको भन्दै सो पार्टीले आपत्ति जनाएको ह...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्बाट शिक्षा ऐनसम्वन्धी मस्यौदा पारित गर्ने क्रममा नक्कली पाए भएको बताउँदै अब सच्याउन लागेको बताएका छन् ।  सरकारले एक साताअघि पास गरेको शिक्षा विधेयकमा निजी विद्यालयलाई नाफामूलक बन्न नदिन गुठीमा परिणत गर्ने व्यवस्...

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्‍यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनी भारतीय राहदानी प्रयोग गरेर नेपाल आएको प्रहरीको भनाई छ ।  नयाँ दिल्ली हुँदै काठमाडौं आएका राहनला...

काठमाडौं । प्रहरीले काठमाडौं र भक्तपुरबाट ५२ हजार ७५ लाख एक हजार दरका नक्कली नोटसहित नौ जना पक्राउ गरेको छ ।  काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । साउन २५ गते बिहीवार (हिजो) लु १ प ५ नम्बरको पर्यटक बसलाई नाकढुंगा चे...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् । शुक्रवार संसद भवनअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सो बारेमा जानकारी दिए ।  उनले प्रजातान्त्रिक विधि अपनाएर संसदीय अभ्या...