Advertisement

वर्षातपछि मंगलबार खुलेको मौसममा देखिएको पोखरास्थित फेवाताल । तस्बिरः रामबहादुर थापा/रासस

काठमाडौं । कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा आफू परिवारसहित अमेरिका पलायन भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् ।  हाल अमेरिकामा रहेका उनले कर्पोरेट नेपालसँग कुरा गर्दा आफ्नो बारेमा बजारमा चलेका हल्ला गलत रहेको बताउँदै चाँडै अफ्रिकाको अग्लो ह...

काठमाडौं । एक सय किलो भन्दा धेरै सुन तस्करी भएको सुचना दिने सुराकीलाई सरकारले जिल्याइदिएको छ । सुराकीवापत दश करोड रुपियाँभन्दा बढी प्राप्त हुने आशामा बसेका सुराकीलाई सरकारले ५० लाख मात्रै दिने निष्कर्षमा पुगेको छ ।  यस्तो सुराकी दिनेलाई सरकारी कानुनले फर...

काठमाडौं । टिम भेन्चर्सले हिमालय क्यापिटल लिमिटेडलाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आंशिक शेयर बिक्री गरेको छ । यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटले सयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । टिम भेन्चर्स प्रालि उर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृ...

काठमाडौं। सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक पदको लागि आवेदन खुला भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अन्तर्गत रहेको कोषले मंगलबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । आवेदन सूचना प्रकाशित भएको २१ दिनभित्र दिइसक्नु पर्नेछ । सामाजिक सुरक्ष...

सौराहा । पर्यटकीय क्षेत्र सौराहामा शनिबार गजल वाचन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा २७ जना गजलकारले गजल सुनाएका थिए ।  रत्ननगरको काव्यकुञ्ज साहित्य प्रतिष्ठान आयोजना गरेको कार्यक्रममा स्रष्टाहरुले विभिन्न भावमा गजल प्रस्तुत गरेका थिए, जसमा गजलकार सुमन कडरिय...

काठमाडौं । टोखा नगरपालिकाले आफ्ना क्षेत्रभित्र रहेका निजी विद्यालयहरुले तोकेभन्दा बढी शुल्क लिए कारवाही गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले यस्ता विद्यालयहरुलाई कारवाहीको तयारी गरिरहेको बेला टोखाले पनि सोही तयारी गरेको हो ।  टोखा नगरपालिकाका शिक्षा अधि...

काठमाडौं । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत  रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।   देशभर १३ लाख ५७ हजा...

काठमाडौँ । नुवाकोट घर भई राजधानीमा काठमाडौंमा क्रियाशील पत्रकारहरुको संस्था  ‘नुवाकोट–काठमाडौँ पत्रकार समाज’ गठन भएको छ ।   अग्रज पत्रकार श्याम रिमालको अध्यक्षतामा भएको भेलाले रमेश जमकट्टेलको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेक...

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले वल्ड ट्रेड सेण्टर त्रिपुरेश्वरमा स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको छ । नाडा अटो एक्सपोमा सहभागी हुने सवै फर्म/कम्पनीरुले समान अवसर प्राप्त गरोस् भन्ने उद्धेश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गर्दै आएक...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पूराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको जिकिर गरेका छन् ।  सोमवार राजधानीमा आयोजित आफ्नो पार्टीको भेलामा उनले सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारबिरुद्...

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ताको रुपमा परिचित चिकित्सक डा.गोविन्द केसीले आगामी साउन २९ देखि पुनः आमरण अनशनमा बस्ने घोषणा गरेका छन् ।  सोमवार पत्रकार सम्मेलन गर्दै उनले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउ...

नेपाली एक हजार रुपियाँमा अंकित रहेका जुम्लिया हात्ती मध्येको एक हात्ती चितवनको सौराहास्थित हात्तीसारमा काठको गोला लैजाँदै । तस्बिरः कृष्ण आचार्य/रासस

काठमाडौं । सुन तस्करीको छानविन आफ्नै पार्टी माओवादी केन्द्रका ठूला नेताहरुतर्फ सोझिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल धर्मसंकटमा परेका छन् ।  यस प्रकरणमा माओवादीका नेताहरु बर्षमान पुन, जनर्दन शर्मा, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठको नाम जोडिन थालेपछि दाह...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा साउन अन्तिमसम्ममा सार्वजनिक गर्ने बताएको छ ।  बोर्डका सदस्य सचिव दुर्गा अर्यालले साउनको अन्तिममा कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्नेगरी तयारी भइरहेको बताए । कक्षा १२ को परीक्षा गत वैशाख २६ गतेदेख...

काठमाडौं । एनआरएनए पोल्यान्डको अध्यक्षमा नरेश सापकोटा निर्वाचित भएका छन् ।  अध्यक्षदेखि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । एनआरएन पोल्यान्डका अध्यक्षमा सपकोटा, उपाध्यक्षमा अनिल थापा, कुलबहादुर श्रेष्ठ, महाचिवमा पवन खड्का, सचिवमा उदयराज गिरी, कोषाध्यक्ष...

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ ।  गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमा...

चितवन । बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् ।  साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने ...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपियाँ...

काठमाडौं । पछिल्लो सुन तस्करी प्रकरणमा नाम जोडिएपछि भूमिगत भएका व्यवसायी राकेश अडुकियाले आफू राजश्व अनुसन्धान विभागको छानविन प्रतिवेदनको पखाईमा रहेको बताएका छन् ।  त्रिभुवन विमानस्थलको कडा सुरक्षा र भन्सार जाँचपास छिचोल्दै सय किलोभन्दा धेरै अवैध सुरु विमानस्थ...

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सार्वजनिक लेखा समितिलगायतका संसदीय समितिको सभापति चयन नगरे एमाले आगामी समितिका बैठकहरुमा नजाने चेतावनी दिएका छन् ।  आईतवार लेखा समिति बैठकमा बोल्दै उनले समिति बनेको तीन महिना पूरा हुँदा समेत सभापति चयन ...

काठमाडौं । हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले ‘हुलास स्टिल दिवस’ का अवसरमा  आज विभिन्न कार्यक्रम गरी मनाएको छ । कम्पनीले काठमाडौंस्थित कर्पोरेट कार्यालय, सिमरा स्थित कारखाना र  हिप्को इन्फ्रा बेल्वा स्थित कारखानामा रक्तदान कार्यक्रम गरी दिवस मनाएको हो ...

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले २०७४ सालमा पाएको मतको सदुपयोग गर्न सकेको भए २०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले दुई तिहाईभन्दा बढी सिट जित्ने थियो भनेका छन् ।  आईतवार आफ्नो पार्टीको एक कार्यक्रममा उनले २०७४ सालको निर्वाचनमा कम्युनिस्ट पा...

काठमाडौं । नेपाल शेर्पा विद्यार्थी संघले २०७९ को एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान, विधा पुरस्कार र छात्रवृत्ति वितरणको कार्यक्रम आयोजना गरेको छ ।  शनिबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले सम्मान आफैमा एक उत्प्रेरणा भएको ब...

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक कम्पनी ग्लोबल रिच नेपालले ‘इन्टर स्कुल ए–लेभल÷आईबीडीपी फुटसल टुर्नामेन्ट’लाई निरन्तरता दिने भएको छ ।  कोरोना महामारीका कारण बीचमा तीन बर्ष आयोजना हुन नसकेको यो प्रतियोगिता यस बर्षबाट सुचार गर्न...