काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहरुप्रति केही कडा नीति लिएको छ । आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार पुँजीकोष कायम गर्नुपर्ने नीति ल्याएको हो । पुँजीकोषसम्वन्धी विद्यमान व्यवस्थाका कारण बाणिज्य बैं...
काठमाडौं । सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानीका लागि थप सहजीकरण गरिनेभएको छ । आर्थिक चलखेल रोक्नका लागि नेपाल राष्ट्र बैंकले विद्युतीय माधयमबाट भुक्तानीका लागि थप सहजीकरण गर्न लागेको जनाएको छ । जसबाट राजश्व सङ्कलन थप व्यवस्थित लक्ष्य लिइएक...
काठमाडौं । शिक्षाको अवसरबाट बञ्चित महिलाहरुका लागि मनमैजु महिला विद्यालय एउटा उदाहरण बनेको छ । विद्यालय पढ्दै नपढेका र पढ्दापढ्दै छोडेका महिलाहरुले ज्ञान हासिल गर्ने माध्यम बनेको यो विद्यालय गुठीमार्फत २०६४ सालमा स्थापना भएको हो । सुरुमा कक्षा १ देखि ५ सम्मक...
काठमाडौं । मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमले आफ्नो सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार जनकपुरधाममा र हिजो शनिबार सिमरामा उक्त छलफल चलाइएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्...
काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित भएको छ । नबिलले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । आईक्यानले आर्थिक वर्ष २...
काठमाडौं । पूर्वगृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरु नै दोषी रहेको जिकिर गरेका छन् । गृहमन्त्री हुँदा ठूलो मात्रामा सुन तस्करी गर्ने गरेको आरोप खेप्दै आएका उनले यस्तो तस्करीमा कर्मचारीमाथि दोष थोपरेका हुन् । शनिवार आयोजित एक कार्यक्रममा गौतमले सुन ...
काठमाडौं । अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको एक साता नबित्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सुन भनेर जफत गरेको धातु तामा र पित्तल भएको जनाइएको छ । शुक्रबार नेपाल वायुसेवाको उडान नम्बर आरए ४०२ बाट बैंकक हुँदै काठमाडौं आएका थाई न...
काठमाडौं । एनसेल एजिएटा लिमिटेडले आफ्ना ग्राहकहरुले अब कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कलसहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिदै सधैं कनेक्टेड रहन सक्ने बताएको छ । कम्पनीले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्या...
काठमाडौं । नेकपा एकीकृत समाजवादी ९एस०का अध्यक्ष माधव नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भईरहेको दावी गरेका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले काँग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले...
काठमाडौं । दोलखास्थित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवद्र्धनका लागि स्थानीय सरकारले अग्रसरता नलिएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । शनिबार आयोजित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रवद्र्धनसम्बन्धि दोलखाली पर्यटन व्यवसायी तथा पत्रकारहरुबीच अन्तरक्रिया का...
काठमाडौं । सय किलोभन्दा बढी सुन तस्करी भएको पछिल्लो काण्डमा आफ्नो भूमिकामाथि गम्भीर प्रश्न उठेको बेला भन्सार विभागले तीन जना आफ्ना कर्मचारीलाई निलम्बन गरेर थप अनुसनधान अघि बढाएको छ । विभागले अनुसन्धान तीब्र पारेको दावी गरेको छ । निर्देशक मानबहादुर पौडेलको ने...
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत गरेवापत मुक्तिनाथ विकास बैंकलाई चौंथो पटक गोल्ड अवार्डबाट पुरस्कृत गरेको छ । बैंकको यो लगातार चौंथो पुरस्कार हो । हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली...
काठमाडौं । चिया र कफीप्रेमीहरुको लागि नयाँ स्वादका साथ बजारमा आएको छ ‘हबिबी चाये ।’ करिब १५ वर्ष विदेशमा काम गरी फर्किएका दुई साथी मिलेर ‘हबिबी चाये’ सञ्चालनमा ल्याएको हुन् । लामो समय दुबईमा बसेका दिपेश निरौला र नितिन को...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन् । शुक्रवार आयोजित एक कार्यक्रममा उनले सुन तस्करको नाइकेलाई पक्राउ गर्न दबाब नपुगेको बताएका हुन् । किराँत...
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । यद्य...
काठमाडौं । धेरैलाई नयाँ लाग्ने क्यामोमाइल फूल तेल, औषधि अनि चियाका लागि पनि प्रयोग हुँदै आएको छ । अरु मुलुकहरुमा यो फूलको चिया पिउने प्रचलन धेरै पहिलेदेखि चलिआए पनि नेपालमा पनि सुरु भएको छ । त्योभन्दा पनि क्यामोमाइल देवताको रोजार्इको फूल हो...
काठमाडौं । ललिता निवास जग्गा प्रकरणअन्तर्गत सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जनाको रिट निवेदन खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आ...
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा सचिव कृष्णबहादुर राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नभएको ठहर गरेको छ । न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज सचिव राउतलाई अनुसन्धान नसकिएसम्म मुलुक बाहि...
काठमाडौं । सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा ‘मनसून म्याजिक’ नामको एक्सचेन्ज क्याम्प साउन ८ गतेदेखि सञ्चालन हुने भएको छ । अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको अवस्था छ । तुलनात्मक रुपमा ईभी गाडीहरुको वि...
काठमाडौं । हालसम्मकै सबैभन्दा ठूलो अवैध सुन भित्राउने कार्यमा संलग्न देखिएको रेडी ट्रेड प्रा.लि.ले तीन महिनामा एक हजार ८४५ किलो सामान भित्राएको खुलासा भएको छ । भन्सार विभागको विवरण हेर्दा उक्त कम्पनीले सवारी साधनको पार्टपुर्जाको रुपमा लगाताररुपमा त्रिभुवन अन्...
काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले सुन तस्करीको बारेमा छानबिनमा सघाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष डिला खरेलले काठमाडौंका ‘अष्ट्रेलिया पार्क’ निर्माण गर्ने घोषणा गरेका छन् । चुनावको मिति (जुलाई २९) नजिकिँदै गएको बेला चुनावी अभियानमा सक्रिय रहेका उनले अष्ट्रेलिया पार्क बनाउने प्रति...
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरणको सन्दर्भमा नेपाल ‘ग्रे लिस्ट’ (कालोसुची)मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने विषय गलत भएको जिकिर गरेका छन् । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार सम...
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारबाही हुने बताएका छन् । शुक्रबार बिहान सो विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गरेपछि उनलाई सञ्चारकर्मीले सु...
काठमाडौं । चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९/८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ । सो तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् । स्वदेशी ५७ चलचित्र प्रदर्शन भएबापत रु ७६ करोड ७२ लाख ५७ हजार...